aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी
शुक्रबार, ०८ साउन २०७८

निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै नगरी आवतजावत गरिरहेका छन् । यस्तै, सभा सम्मेलनसमेत...

राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थाले
शुक्रबार, ०८ साउन २०७८

तीन आइसोलेसन सेन्टरलाई थप स्वाथ्य सामग्रीसहित व्यवस्थित गर्न शुरू गरेको छ । कामपा शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कँवरले महानगरले व्यवस्थापन गरेको सामाखुसीको राधास्वामी, क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी...

सशस्त्रमा १६ वर्षसम्म पनि बढुवा नहुँदा निशासा बढ्न थाल्यो
शुक्रबार, ०८ साउन २०७८

सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा सेवा प्रवेश गरेका अधिकृतहरूलाई संगठनभित्र भावी महानिरीक्षक (आइजिपी) का रूपमा हेरिने भए पनि उनीहरूको समयमै वृत्तिविकास नहुँदा एक तहमाथिको नायब उपरीक्षक ९डिएसपी० मै घर जाने...

शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना मिनाहा हुने अध्यादेश सशोधन हुने
शुक्रबार, ०८ साउन २०७८

मूल्य अभिवृद्धि कर ऐन २०५२, अन्तःशुल्क ऐन २०५८ र आयकर ऐन २०५८ बमोजिम २०७७ असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारण वा संशोधित कर निर्धारण उपर चित्त नबुझेर पुनरावलोकनका...

ट्राफिक प्रहरीले १९ करोड राजस्व उढायो
विहीबार, ०७ साउन २०७८

ट्राफिक प्रहरीले गत आवमा १०६ ओटा चोरी तथा भन्सार छलीका सवारीसाधन पक्राउ गरेर कारबाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । तीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । ७८...

बीमा समितिको निर्देशनको बहानामा पोलिसी सरेन्डर गर्न रोक
विहीबार, ०७ साउन २०७८

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले नयाँ निर्देशिकाको बहाना बनाउँदै कम्पनीहरूले पोलिसी सरेन्डर तथा कर्जा दिन रोक लगाएको बताए ।‘बीमा समितिले जारी गरेको निर्देशिका अब विक्री हुने बीमालेखमा लागू...

तयारी अभावका कारण अझै रेल सञ्चालन टुंगो लाग्न सकेन
विहीबार, ०७ साउन २०७८

भारत पूर्वी केन्द्रीय रेलवे कम्पनीको डिजल लोकोमोटिभ रेल प्रतिघण्टा ६० किलोमिटर गतिमा जयनगर रेलवे स्टेसिनबाट जनकपुर आएको र जनकपुरबाट प्रतिघण्टा १ सय २० किलोमिटर गतिमा जयनगर फर्किएको छ । भारत...

भीसीटीएसमा करीब ५५ खर्ब बराबरको मालवस्तुको  कारोबार
विहीबार, ०७ साउन २०७८

यो प्रणाली कार्यान्वयन गर्दै आएको राजस्व अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०७७ असार मसान्तसम्ममा रू.२१ खर्ब ८३ अर्बको मालवस्तुको कारोबार प्रविष्ट भएको थियो । त्यसयता गत आर्थिक वर्ष अर्थात् २०७८...

भारतमा भएको फोन जासुसीले नेपालमा समेत तरंग
बुधबार, ०६ साउन २०७८

परराष्ट्र मन्त्रालयले फोन जासुसीबारे भारत सरकारबाट जानकारी माग्न दिल्लीस्थित राजदूत नीलाम्बर आचार्यलाई निर्देशन पठाएको छ । ‘यो विषय हाम्रो जानकारीमा आएको छ । भारत सरकारको औपचारिक प्रतिक्रिया बुझ्न हामीले दूतावासलाई भनिसकेका छौं,’...

राष्ट्रपतिमाथि महाभियोगको चर्चा, एमालेकै ७ जना थपिए दुई तिहाई
बुधबार, ०६ साउन २०७८

१ सय ७३ जनाको समर्थन छ । केपी ओली पक्षका बाँकी सात थान सांसदलाई मन्त्री बनाइदिएपछि राष्ट्रपति हटाउन मुस्किल नपर्ने महेश बस्नेतको भनाइ थियो । र, प्रतिनिधिसभा पुनस्र्थापना भएकै रात...

छैन गाडीको ब्यापार, नाडा अटो शो नहुने
बुधबार, ०६ साउन २०७८

व्यवसायीहरूका अनुसार शोरूममा सवारीसाधनका बारेमा बुझ्न आउने ग्राहक नै छैनन् । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नेपाल नाडा अटोमोबाइल व्यवसायी संघका सचिव तथा नारायणी अटो मोटर्सका सञ्चालक अनुपकुमार बरालले केही दिनयता...

सुशासन र पारदर्शिता रटान लगाउने ओली सरकारको खाजा खर्च मात्रै ४ करोड !
बुधबार, ०६ साउन २०७८

पहिलो पटक ओली प्रधानमन्त्री हुँदा गोप्य रूपमा बालुवाटारले खाजाखर्चबापत ६० लाख भुक्तानी दियो । ०७७ पुस ५ मा प्रतिनिधिसभाको पहिलो अवसानपछि आफ्नो पक्षमा उत्रिएका वकिलहरूलाई राज्यकोषबाट आधा करोड भुक्तानी दिने...

मन्त्रालय भागबण्डा अन्तिम चरणमा
बुधबार, ०६ साउन २०७८

‘प्रधानमन्त्रीले भर्खरै विश्वासको मत लिनुभयो, दाहाल र प्रधानमन्त्रीज्यूबीच मंगलबार मात्रै पनि वान टु वान वार्ता भएको छ तर मन्त्रिमण्डल विस्तारबारे अहिले नै ठोस कुरा भइसकेको छैन,’ कांग्रेस महामन्त्री खड्काले भने...

सन्दीपले 'द हन्ड्रेड क्रिकेट' खेल्न पाएनन्
बुधबार, ०६ साउन २०७८

टिएर फाइभ भिसामा बेलायत पुगेका सन्दीपले त्यो भिसामा द हन्ड्रेड खेल्न नपाउने भएका हुन्। द हन्ड्रेड खेल्न नपाउने भएपछि उनी एक/दुई दिनमै नेपाल फर्किने सन्दीपका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए।...

स्वात्तै घट्यो वैदेशिक रोजगारी
मंगलबार, ०५ साउन २०७८

कतार, साउदी आरब र यूएई जाने नेपालीको संख्या शतप्रतिशत भन्दा बढीले कमी आएको छ । अघिल्लो आवमा ३ लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या...

भन्सार कार्यालय नै तस्करसँग मिलेपछी भीसीटीएसको के अर्थ ?
मंगलबार, ०५ साउन २०७८

एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने वस्तुको विवरण राजस्वको केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्ने हुन्छ तर आइतबार राति १० बजे राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीले नियन्त्रणमा लिएका...

भारतले एन्टी डम्पिङ शुल्क लगाउँदा नेपाली उद्योग धरापमा
मंगलबार, ०५ साउन २०७८

नेपाल र बंगलादेशले जुटका तयारी वस्तु भारत निकासी गर्छन् । भारतले बंगलादेशका ३० मध्ये १६ वटा जुट उद्योगले निकासी गर्ने जुटमा एन्टी डम्पिङ लगाएको छैन । नेपालका ६ वटै उद्योगले निकासी गर्ने...

मौद्रिक नीतिमा हाल्नै पर्ने बजेटले तोकेका बिषयहरु
मंगलबार, ०५ साउन २०७८

यसअघि राष्ट्र बैंकले साउन पहिलो साता भने पनि आन्तरिक रूपमा ३ वा ४ गतेभित्रै मौद्रिक नीति सार्वजनिक गर्ने योजना बनाएको थियो । सोही योजनाअनुरूप मातहतका विभागलाई काम सक्न निर्देशन दिएको थियो ।...

नेपाल मै गुड्यो १२० किमि प्रतिघण्टाको गतिमा रेल !
सोमबार, ०४ साउन २०७८

जगनगरबाट जनकपुर हुँदै कुर्थासम्म प्रतिघण्टा ४०–५० किमिको गतिमा कुदेको रेल भने कुर्थाबाट जयनगर फर्किंदा प्रतिघण्टा करिब १२० किमिकै गतिमा रहेको जनकपुर रेलवेका प्रमुख इन्जिनियर विनोद ओझाले जानकारी दिए । ...

बैंकहरुमा थुप्रियो १ खर्ब २७ अर्ब रुपैयाँ, अन्तरबैंक ब्याजदर ०.५ प्रतिशतभन्दा तल
सोमबार, ०४ साउन २०७८

सरकारी खर्च बढ्न थालेपछि गत असार तेस्रो सातादेखि नै वित्तीय प्रणालीमा तरलता अवस्था लयमा फर्किन थालेको थियो । सोही क्रममा गत शुक्रबारसम्म वित्तीय प्रणालीमा करिब सवा १ अर्ब रुपैयाँ अधिक तरलता...