aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रगति ५९ प्रतिशतमात्रै
शुक्रबार, ०३ बैशाख २०७८

मन्त्रालयले चालु आर्थिक वर्षमा ३ सय ३४ किलोमिटर कालोपत्रे स्तरको सडक पुनःनिर्माण तथा तथा पुर्नस्थापना गर्ने लक्ष्य राखेकोमा ३ सय किलोमिटर पूरा भएको जनाएको छ । साथै, आवधिक मर्मततर्फ ७...

नेपाल आयल निगममा ईआरपी प्रणाली
शुक्रबार, ०३ बैशाख २०७८

नेपाल आयल निगमले शुक्रबारदेखि ईन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली कार्यान्वयनमा ल्याउन लागेको छ। निगमले पहिलो चरणमा वैशाखदेखि असारसम्म नमुना परीक्षणको क्रममा यो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो। आगामी साउनदेखि भने...

यसकारण कुखुराको मासु महँगियो
शुक्रबार, ०३ बैशाख २०७८

त्यसैगरी बी वान दानाको मूल्य प्रतिकिलो ६४ रुपैयाँबाट बढेर ६७ रुपैयाँ र बी टु दानाको मूल्य प्रतिकिलो ६३ रुपैयाँबाट बढेर ६६ रुपैयाँ पुगेको संघले बताएको छ । नेपाली पोल्ट्री उद्योगको...

भारतको एक्सचेन्जबाट नेपालले विद्युत् किन्न सक्ने, पीपीए आवश्यक नपर्ने
शुक्रबार, ०३ बैशाख २०७८

नेपाल विद्युत् प्राधिकरणले अब भारतको खुल्ला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न पाउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले बुधवार प्राधिकरणलाई आफ्नो मुलुकको विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न स्वीकृति...

एमसीसी सम्झौता अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
शुक्रबार, ०३ बैशाख २०७८

पछिल्ला केही दिनयता प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा (एमाले)का सांसद खगराज अधिकारीले समेत एमसीसी अगाडि नबढाइएको भन्दै असन्तुष्टि जनाएका थिए । सार्वजनिक मञ्चमा प्रधानमन्त्री तथा सदनमा परराष्ट्रमन्त्री तथा सांसदहरूले...

केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित
शुक्रबार, ०३ बैशाख २०७८

सरकारले केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित गरेको छ ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीवार सूचनामार्फत यी वस्तुको कोटा विरतण स्थगित गरिएको जनाएको हो । ...

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि ६ परामर्शदाता छनोट
विहीबार, ०२ बैशाख २०७८

प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंबीचको आवतजावतलाई सहज बनाउन वाग्मती सरकारले पोस्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी–कुलेखानी सुरुङमार्ग) निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरका ६ वटा परामर्शदाता कम्पनीको छनोट गरेको छ । ...

कोरोना बीमा: करीब ६ अर्ब भुक्तानी, ६६६ जनाले दाबी रकम नपाउने
विहीबार, ०२ बैशाख २०७८

कोभिड–१९ बीमालेख ९कोरोना बीमा०मा हालसम्म ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाएका छन् । कोरोना बीमामा हालसम्म ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएका छन् । ...

नेपाल आयल निगम अब डिजिटल प्रणालीमा
विहीबार, ०२ बैशाख २०७८

ईआरपी कार्यान्वयनमा सहजीकरण गरिदिन निगमले पेट्रोलियम व्यवसायीहरूलाई पत्रचार गरिसकेको छ । निगमले गत चैत ३० मा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनलाई पठाएको पत्रमा हाल सञ्चालनमा रहेका सफ्टवेयरहरूलाई हटाएर ईआरपी प्रणालीमार्फत नयाँ...

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई उपचारमा छुट
विहीबार, ०२ बैशाख २०७८

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले स्वास्थ्योपचारमा सुविधा पाउने भएका छन् । त्यसका लागि सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध योगदानकर्तालाई कार्डका आधारमा स्वास्थ्य उपचारमा लाग्ने खर्चको ८० प्रतिशत रकम अस्पतालले...

गण्डकीमा अविश्वासको प्रस्ताव ल्याइँदै
विहीबार, ०२ बैशाख २०७८

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकीमा एमाले नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वको प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भएको छ । प्रतीपक्षी नेता कृष्णचन्द्र नेपाली पोखरेल पार्टी सभापति शेरबहादुर देउवालाई बुधबार काठमाडौंमा...

समुदायमा फैलिँदै ‘नयाँ भेरियन्ट’
विहीबार, ०२ बैशाख २०७८

नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलि“दो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ । ...

धागोको अव्यावहारिक भन्सार महसुलका कारण स्वदेशी उद्योग मारमा
विहीबार, ०२ बैशाख २०७८

कपडा सिलाउने तयारी गोली धागो आयातमा अव्यावहारिक भन्सार मूल्यांकन र महसुलका कारण स्वदेशी उद्योगलाई मार परेको छ । आयातकर्ताले तयारी धागोलाई औद्योगिक कच्चा पदार्थसरह सहुलियतमा भित्र्याएपछि स्वदेशका यस्ता उद्योग संकटमा...

किन रोकियो एमसीसी ?
विहीबार, ०२ बैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव निर्णयार्थ संसद्मा पेस नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री सभामुखविरुद्ध जंगिए...

वायु प्रदूषण कायमै, सबैभन्दा बढी वायु प्रदूषण धनगढीमा
विहीबार, ०२ बैशाख २०७८

नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै...

बढ्यो कृषि कर्जा
विहीबार, ०२ बैशाख २०७८

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा प्रवाह हुने कर्जामा ३२ दशमलव ८९ प्रतिशतले थप वृद्धि भएको छ । गत आर्थिक वर्षको ८ महीनाको तुलनामा चाल आर्थिक वर्षको ८ महीनासम्ममा...

२०७७ मा यी कारणले शेयर बजारमा नयाँ रेकर्ड बनेका रहेछन्
बुधबार, ०१ बैशाख २०७८

नकारात्मक सर्किटको प्रभावमा परेपछि नियामक निकायले पुनः बन्द गरेको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ९८ दिन बजार बन्द गर्नुपरे पनि अनलाइन कारोबार प्रणाली अनिवार्य गरेसँगै बजारले गति...

दूरसञ्चार पूर्वाधारलाई छुट्टाछुट्टै अनुमतिपत्र
बुधबार, ०१ बैशाख २०७८

एउटै दूरसञ्चार पूर्वाधार एकभन्दा बढी सेवा प्रदायकले प्रयोग गर्ने गरी पूर्वाधार स्थापना गर्न अनुमतिपत्र दिने प्रावधानसहित नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार पूर्वाधार नियमावलीको मस्यौदा तयार पारेको छ । ...

यस्तो छ खोपको दोस्रो डोजको तालिका
बुधबार, ०१ बैशाख २०७८

गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकालाई दोस्रो मात्राको खोप लगाउने मिति वैशाख ७ गते तोकिएको छ । त्यसै गरी, माघ १८, १९, २०, २१ र...

हेलचक्र्याइँ गरे कोरोना संक्रमण भयावह
बुधबार, ०१ बैशाख २०७८

जनस्वास्थ्य मापदण्ड पालनामा लापरबाही जारी रहे छिटै दैनिक ११ हजारजनाका दरले कोरोना संक्रमण बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ। यस्तो प्रक्षेपण राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रहेको स्वास्थ्य...