aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
कस्तो आउँछ बजेट ? अर्थमन्त्री भन्छन्- अनुशासित
बुधबार, ०१ बैशाख २०७८

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले मंगलवारदेखि शुरू गरेको आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलमा उनले बजेट निर्माणका आधारभूत सिद्धान्तहरूलाई आत्मसात् गरेर सबै पक्षलाई समेटी अनुशासित बजेट ल्याउन लागिएको जानकारी दिए । ...

विकास खर्च २९.२२ प्रतिशतमात्र
बुधबार, ०१ बैशाख २०७८

सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा अघि बढ्न नसकेको यसबाट प्रस्ट देखिएको छ...

सुखद हुन सकेन २०७७ को अर्थतन्त्र
बुधबार, ०१ बैशाख २०७८

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको चपेटाका कारण एक वर्षको अवधिमा मुलुकको अर्थतन्त्रले ठूलो क्षति बेहोर्नु पर्‍यो। निजी क्षेत्रदेखि राजनीतिक नेतृत्वले आर्थिक समृद्धिको अजेण्डालाई प्राथमिकतामा राखे पनि मुलुकको आर्थिक क्षेत्रका...

पाइपलाइनबाट घरघरमा ग्यास
बुधबार, ०१ बैशाख २०७८

मेकानिकल काम सम्पन्न भएपछि फोहोर राख्न समेत सुरु गरिएको छ । गाउँ गाउँमा पुगेर गोवर ल्याउने कम समेत भइरहेको उनको भनाइ छ । अब पाइपलाइनको काम अगाडि बढाइने उनले बताए ।...

यस्तो अनुमान सरकारले कसरी ठ्याक्कै मिलाउछ ?
मंगलबार, ३१ चैत्र २०७७

यो वर्षको सुरुवातमा संक्रमितको संख्या कमै थियो । लकडाउन र आवतजावत बन्द भएकाले सबैजसो घरभित्रै हुँदा संक्रमण फैलिन पाएको थिएन । वर्षको अन्त्यमा फरक यति हो, लकडाउन छैन । कोरोना...

एमसीसीको बहस फेरि किन हुन थाल्यो ?
मंगलबार, ३१ चैत्र २०७७

एमले सांसद खगराज अधिकारीले एमसीसी संसदको बिजनेस बनाइयोस् भनेर सभामुख अग्निप्रसाद सापकोटासमक्ष माग राखे । ‘दुई चार वर्ष भयो, एमसीसी कांग्रेस र माओवादीको सरकार हुँदा सम्झौता गरियो । आज त्यो...

प्रधानमन्त्रीको वृद्धभत्ता वृद्धि गर्ने सपना पुरा होला ?
मंगलबार, ३१ चैत्र २०७७

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार आर्थिक वर्ष २०७६(०७७ मा सामाजिक सुरक्षा भत्तामा झण्डै ६८ अर्ब रुपैयाँ खर्च भएको थियो । हालसम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३२ लाख ३४...

फेरि बढ्यो जोखिमः नियन्त्रण गर्न नियमहरु बने तर कार्यान्वयन फितलो
मंगलबार, ३१ चैत्र २०७७

संक्रमण हुन सक्ने डरले मानिसहरू पसलबाट ल्याएको दूधका प्याकेट होस् वा फलफूल, घाममा राख्ने र धोइपखाली गर्थे । सिधै भान्सामा लैजान डराउँथे । आफन्तलाई भेट्दासमेत कोरोना सर्ने डरले फोन र सामाजिक सञ्जालबाट...

रेशमलाल चौधरीदाई छोड्न सरकारले प्रक्रिया अगाडि बढायो
मंगलबार, ३१ चैत्र २०७७

कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैद ठहर गरेको थियो । उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो । चौधरी २०७४ फागुन १४ देखि अनुसन्धानका लागि...

तरकारीको मूल्यमा मनपरी
मंगलबार, ३१ चैत्र २०७७

खुद्रा व्यापारीहरूले तरकारीको मूल्य मनपरी रूपमा लिन थालेका छन् । कालीमाटी र बल्खु तरकारी बजार जस्ता थोक तरकारी बजारले तोकेको मूल्यभन्दा दोब्बर बढी मूल्यमा खुद्रा व्यापारीहरूले तरकारी विक्री गरेको पाइएको...

कोरोना संक्रमणदर बढ्दो, १२ जनामा परीक्षण गर्दा एकमा संक्रमण
मंगलबार, ३१ चैत्र २०७७

केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल, भारतमा दैनिक एक लाखभचन्दा बढीलाई कोरोना संक्रमण पुष्टि...

उद्योगकै लगानीमा प्रसारण लाइन
मंगलबार, ३१ चैत्र २०७७

सरकारले विद्युत् आपूर्तिका लागि औद्योगिक कोरिडोरमा आवश्यक पर्ने प्रसारणलाइन तथा वितरणलाइन सम्बद्ध उद्योग तथा आद्यौगिक क्षेत्रले नै बनाउने नीति ल्याउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को...

बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति
सोमबार, ३० चैत्र २०७७

कृषि  तथा  पशुपन्छी  विकास मन्त्रालयले  बर्डफ्लुको  त्रासमा  पशुपन्छी  तथा  दाना  नष्ट गरेका किसानलाई क्षतिपूर्ति दिने भएको छ । पत्यकालगायत  विभिन्न  ठाउँमा  गरी  हालसम्म  छ ठाउँमा बर्डफ्लु रोग फेला परेको थियो...

दक्षिण कोरियामा रोजगारीः सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा
सोमबार, ३० चैत्र २०७७

दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन्  २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण...

दुई सातामा २७१ बालबालिका कोरोना संक्रमित
सोमबार, ३० चैत्र २०७७

कान्तिमा पुनः पीसीआर गराउँदा पोजिटिभ देखियो । ती बालकलाई थलिनुअघि ज्वरो आउनुका साथै झाडाबान्ता भएको थियो । उपचारकै क्रममा बालकको शनिबार मृत्यु भयो । ‘उपचारका सबै विधि अपनाउँदा पनि बचाउन सकिएन,’ कान्तिका बालरोग...

कोरोनाका सिकिस्त बिरामी बढ्दै
सोमबार, ३० चैत्र २०७७

राजधानीका विभिन्न अस्पतालमा कोरोनाका सिकिस्त बिरामी बढ्न थालेका छन् । सिकिस्त बिरामी बढेसँगै कोरोनाको जोखिम झन् बढेको चिकित्सकहरुले औल्याएका छन् । विवरणअनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १८ जना...

पूर्वराजा ज्ञानेन्द्र भारतमा हिन्दु राजाको हैसियतमा विशेष अतिथि
सोमबार, ३० चैत्र २०७७

भारतको उतराखण्डस्थित हरिद्वारमा जारी महाकुभ्म मेलामा पूर्वराजा शाहलाई हिन्दू सम्राटकने हैसियतमा सहभागी गराइएको छ । कुम्भमेलाको आयोजक समितिका निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशनन्द गिरीले उनलाई नेपाल नरेश, हिन्दू सम्राट,...

एक खर्ब भुक्तानी नदिए निर्माण व्यवसायी पलायन हुनसक्ने
सोमबार, ३० चैत्र २०७७

बैंक ग्यारेन्टी तथा आफ्नो सम्पत्ति धितोमा राखेर ठेक्काको काम गरिएको तर सरकारले भुक्तानीमा ढिलाइ गर्दा अधिकांश निर्माण व्यवसायीहरू जोखिममा आइपुगेको महासंघले उल्लेख गरेको छ । आइतवार काठमाडौंमा आयोजित महासंघको २२औं...

कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर
सोमबार, ३० चैत्र २०७७

नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइ, नयाँ वितरित र नवीकरण सम्पन्न विवरण प्रणालीमा राख्न गरिएको ढिलाइ र अन्य...

रारामा यो वर्ष पनि पानीको सतह घट्यो
सोमबार, ३० चैत्र २०७७

समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारातालको लम्बाइ ५ किमि, चौडाइ तीन किमि र मिटर गहिराइ १६७ मिटर रहेको छ । वरिपरि हरियाली वन जंगलले ढाकेको,...