aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
कोरोना संक्रमणदर दिनप्रतिदिन बढ्दै, शैक्षिक संस्था मारमा
सोमबार, ३० चैत्र २०७७

संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक संस्था मारमा परेका छन् । भर्खरै गति लिन थालेका शैक्षिक संस्था पुनः संक्रमण बढेपछि प्रभावित हुने देखिएको हो । केही विद्यालयको अहिले पनि परीक्षा सञ्चालन...

तीन जिल्ला जोड्ने तीनमुखे पुल बन्दै
सोमबार, ३० चैत्र २०७७

सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालेको छ । भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्व...

मेलम्ची पानीः तीन सय ठाउँमा पानी लिकेज, सडकमा बनेका खाल्डा टाल्न एक करोड लाग्ने
आइतबार, २९ चैत्र २०७७

मेलम्ची पानीको लिकेजले गर्दा उपत्यकाका सडकमा बनेका खाल्डा टाल्न एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने भएको छ । पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण गरिएकाले लिकेज हुने क्रम बढेको छ । ...

स्वास्थ्य मापदण्डमा कडाइ गर्ने सरकारको तयारी
आइतबार, २९ चैत्र २०७७

कोभिड–१९ संक्रमणकै कारण तत्काल लकडाउन नहुने भएको छ । संक्रमण बढे पनि त्यसलाई रोक्न तोकिएको स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने तयारी सरकारले गरेको छ । ...

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई पाँच लाखसम्म जरिवाना
आइतबार, २९ चैत्र २०७७

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई ५० हजार रुपैयाँदेखि पाँच लाख जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ । एक हजार जरिवाना लिइँदै आएकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता...

विश्वभर पर्यटक आवागमन ठप्प
आइतबार, २९ चैत्र २०७७

कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ। विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० कोे सोही...

उत्तरी नाका छाड्दै व्यवसायी, खुल्ने र बन्द हुने ठेगान नभएकाले दक्षिणतिरकै नाका रोज्न बाध्य
आइतबार, २९ चैत्र २०७७

व्यवसायी नारायण घिमिरेले चीनसँग जोडिएको तातोपानी र रसुवागढी नाका छाडेर भारतको कोलकाता बन्दरगाहबाट सामान आयात गर्न थालेको पाँच वर्ष बितेको छ । ...

एक सातामै ४० अर्ब रुपियाँ निक्षेप संकलन
आइतबार, २९ चैत्र २०७७

लामो समयपछि वाणिज्य बैंकहरूको निक्षेप संकलन बढेको छ । बैंकहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ । यसअघि कर्जा प्रवाह बढी र निक्षेप संकलन कम हुने गरेको...

बजेट कार्यान्वयनप्रति चासो देखाउँदै अर्थसमिति
आइतबार, २९ चैत्र २०७७

चालू आर्थिक वर्षमा बजेटमार्फत ल्याइएका कार्यक्रमको कार्यान्वयनको अवस्था बुझ्न समितिले अर्थमन्त्री विष्णु पौडेलसहित विकासे अड्डाका उच्च अधिकारीहरूलाई बोलाएर यसै सातादेखि छलफल गर्न थालेको छ । बजेटमा नपरेका कतिपय कार्यक्रमलाई राजनीतिक...

हुलाकी राजमार्गको आधाभन्दा बढी काम सम्पन्न
आइतबार, २९ चैत्र २०७७

सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको छ । निर्धारित समयभन्दा ढिला भए पनि अब हुलाकी...

एकल बीमा पोलिसी ३ वर्षसम्म सरेन्डर गर्न नपाइने
आइतबार, २९ चैत्र २०७७

बीमा समितिले गत हप्ता १९ जीवन बीमा कम्पनीहरूलाई आन्तरिक रूपमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । परिपत्रअनुसार अब बीमा कम्पनीहरूले एकल बीमा पोलिसी विक्री गरेको ३ वर्षसम्म ग्राहकबाट...

दर्जन बढी परिवार साहूको ऋण तिर्न नसकेर गाउँ छोड्न बाध्य
शनिबार, २८ चैत्र २०७७

उनीहरूसँगै गाउँको  जनज्योति  आधारभूत  विद्यालयमा  विभिन्न    कक्षामा    अध्ययनरत    बालबालिकासमेत विद्यालयको पढाइ  छोडेर  अभिभावकसँगै  भारत  जानुपरेको   दलित   अधिकारकर्मी   पार्वती विकले बताइन् । ...

गृहमन्त्रीको पद धरापमा, अबको प्रक्रिया के हुन्छ ?
शनिबार, २८ चैत्र २०७७

थापा गृहमन्त्री छन् । माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले शुक्रबार गृहमन्त्री थापा आफ्नो  दलमा  नरहेको  पत्र  सङ्घीय  संसद् सचिवालयलाई    बुझाए । अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विदेश रहेका...

कोरोना विशेष अस्पतालमा संक्रमित बढ्न थाले
शनिबार, २८ चैत्र २०७७

मन्त्री राईले २४ घण्टा नै सेवा दिन पहिलेभन्दा धेरै सुधारको तयारी भइरहेको बताइन्। ‘पहिलेजस्तो खाने बस्ने र सेवा दिनेमा अब भद्रगोल हुने छैन’, उनले भनिन्, ‘हरेक कुराको सुधार अब अस्पतालमा...

कम्तिमा छ वर्षभित्र मल कारखाना सञ्चालनमा आउने
शनिबार, २८ चैत्र २०७७

अहिले रासायनिक मल सबै विदेशबाटै आयात भएको अवस्थामा १ खर्ब ३ अर्ब रुपैंया लागतमा ७ लाख मेट्रिक टन मल उत्पादन हुनेगरी रासायनिक मल कारखानाको प्रक्रिया अगाडि बढेको छ । ...

७० करोड काण्डमा मुछिएका व्यक्ति नै सार्वजनिक लेखा समितिमा सिफारिस
शुक्रबार, २७ चैत्र २०७७

ओम्नी प्रकरणमा विवादित उपप्रधानमन्त्री ईश्वर पोखरेलका निकट राजेन्द्र गौतमलाई पनि लेखा समिति सदस्यमा राख्न एमाले संसदीय दलले बुधबार संसद् सचिवालयलाई सिफारिस गरेको छ । ...

यसैलाई भन्छन् 'बिरालोलाई दुधको साक्षी'
शुक्रबार, २७ चैत्र २०७७

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका गोकुल बाँस्कोटालाई त्यही विषयमा छानबिन गरेको सार्वजनिक लेखा समितिमा सिफारिस गरिएको छ । ओम्नी प्रकरणमा विवादित उपप्रधानमन्त्री ईश्वर पोखरेलका निकट राजेन्द्र गौतमलाई पनि...

जसपालाई सत्तामा पुर्याउन २१० जनाको मुद्दा फिर्ता गर्न पर्ने
शुक्रबार, २७ चैत्र २०७७

२४ थान मुद्दामा अभियुक्त बनाइएका २१० जनाको नाम र ठेगानासहितको सूची मन्त्रालयमा बुझाएको डा।झाले बताए। जसपाका अनुसार सूचीमा प्रदेश २ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको नाम पनि छ। ...

इजरायलको रोजगारी अलपत्र, गत असोजमा सम्झौता  भएका पनि जान पाएनन
शुक्रबार, २७ चैत्र २०७७

सरोकारवाला  र  सम्बन्धित मन्त्रालयसँग राय माग्ने काम गरिरहेकोे जानकारी  दिनुभयो ।  कार्यविधि  अन्तिम चरणमा पुगेको र यो पास गरेर वैदेशिक रोजगार विभागमा गएपछि श्रमिक पठाउन बाटो खुल्ने उहाँको भनाइ छ...

प्रदेश प्रमुख र मुख्यमन्त्रीको भैँसेपाटीस्थित आवास क्षेत्रमा निर्माण शुरु
शुक्रबार, २७ चैत्र २०७७

लकडाउनको अवधिमा पनि काम भएका कारण तोकिएकै समयसीमाभित्र भवन निर्माणको काम सम्पन्न गराउने गरी काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन समन्वय आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताउनुभयो...