aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 
सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी
शनिबार, १५ फागुन २०७७

विभागका निर्देशक टीकामणि नेउपानेले व्यक्तिगत ठगीका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमार्फत अदालतमा दायर गरिने जानकारी दिए। संस्थागत (म्यानपावर) ठगीका उजुरीमा विभागले पीडित र सञ्चालकबीच छलफल गराई बिगो फरफारक गराउँदै आएको छ। ...

दमकको फोहरबाट झोल मल र ग्यास उत्पादन गरिने
शनिबार, १५ फागुन २०७७

यसका लागि फोहोर  प्रशोधन  केन्द्र  स्थापना  गरिएको  छ   । दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन  क्षेत्रभित्र स्थापना गरिएको प्रशोधन केन्द्रमा  नगरको  फोहोर  लगेर अजैविक  अर्थात् प्लास्टिकयुक्त र जैविक   तथा...

सुनकोसी मरिन सुरुङ खन्ने तयारी
शुक्रबार, १४ फागुन २०७७

राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको सुरुङ निर्माण ठेक्क चिनियाँ कम्पनीले पाएको छ । भेरी बबई बहुउद्देश्यी सिँचाइ आयोजनामा जस्तै टनेल बोरिङ मेसिन मार्फत सुरुङ निर्माण हुन लागेका हो...

एक हजार निजी विद्यालय संकटमा
शुक्रबार, १४ फागुन २०७७

कोरोना महामारीका कारण प्रमुख सहरमा साना लगानीमा सञ्चालित करिब एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । महामारीबिच बन्द भएका विद्यालय पुनः खुल्दा अति न्युन संख्यामा विद्यार्थी भर्ना...

विद्युतीय बस साझा यातायातमार्फत नै खरिद गरिने
शुक्रबार, १४ फागुन २०७७

साझा यातायातमार्फत विद्युतीय बस  खरिद  प्रक्रिया पुनः  सुचारु  भएको  छ । सम्झौताअनुसारको खरिद प्रक्रियाको मोडालिटी नभएको भन्दै  विद्युतीय  बस  खरिदमा  रोक  लगाएको  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले काम अघि...

वैदेशिक रोजगारीमा ठगीः म्यानपावर सञ्चालक जेल, पीडितको तीन करोड डुब्यो
शुक्रबार, १४ फागुन २०७७

बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी...

क्षेत्रगत कर्जामा थोक तथा खुद्रा विक्रेताको अंश अधिक
शुक्रबार, १४ फागुन २०७७

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको क्षेत्रगत कुल कर्जाको सबैभन्दा बढी अंश थोक तथा खुद्रा विक्रेतातर्फ प्रवाहित भएको छ । ...

खोप भण्डार गृह निर्माणको थालनी
शुक्रबार, १४ फागुन २०७७

सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् । पूर्वाधार विस्तारको काम थालनी...

आयकर तथा भ्याट असुलीमा कडाइ
शुक्रबार, १४ फागुन २०७७

राजस्व लक्ष्य पूरा गर्न दबाब परिरहेका बेला आयकर तथा भ्याट असुलीमा कर कार्यालयहरूले कडाइ गर्न थालेका छन् । वैकल्पिक राजस्व संकलनको कार्ययोजना नै बनाएर कर कार्यालयहरूलाई निर्धारित लक्ष्य पूरा गर्न...

ई–चुरोट पिउनेहरु सावधान !
शुक्रबार, १४ फागुन २०७७

डा. कार्कीले भने, “यो विभिन्न रासायनिक वस्तुको मिश्रणले बनेका कारण फोक्सोमा विभिन्न समस्या आउनुका साथै ज्यानै जानेसमेत रहन्छ ।” सुर्तीजन्य वस्तुको सेवनले जीवन नाश गर्नु नै हो त्यसमा पनि भेपिङ...

गुड्न तयारी अबस्थामा रहेको रेल कुदाउन अझै अनिश्चित
शुक्रबार, १४ फागुन २०७७

रेल्वे कम्पनीले अन्तरदेशीय अनुमति लगायतका विषय टुंगो लागिसकेको जनाउँदै चाँडै रेल सञ्चालन हुने दाबी गर्दै आए पनि कानुनी जटिलता, जनशक्ति तथा संरचना टुंगो लाग्न बाँकी नै छ । रेल सञ्चालन...

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने पाँचैजना न्यायाधीश बिदामा
विहीबार, १३ फागुन २०७७

सर्वोच्च अदालत स्रोतले दिएको जानकारी अनुसार प्रधानन्यायाधीशसहित पाँचैजना न्यायाधीशहरु बिदामा बसेका छन् । ...

अब सञ्चय कोषको कारोबारको तत्काल जानकारी पाइने
विहीबार, १३ फागुन २०७७

सञ्चयकर्ताले अबदेखि कोषमा दाखिला भएको रकमबारे तत्काल नै जानकारी पाउने भएका छन् । कोषमा रकम जम्मा भए नभएको नै जानकारी नपाइरहेका सञ्चयकर्ताका लागि वास्तविक समयमा नै जानकारी दिनेगरी महालेखा नियन्त्रक...

बीमा कम्पनीको लगानी पूर्वाधार नगण्य
विहीबार, १३ फागुन २०७७

बीमा कम्पनीहरुले कृषी, पर्यटन, जलस्रोतलगायत पूर्वाधारका क्षेत्रमा लगानी गर्न चासो नदिएको पाइएको छ । बीमा समितिले दुई वर्ष अघि नै लगानी निर्देशिका परिवर्तन गरि कम्पनीहरुलाई पूर्वाधारमा लगानी गर्ने बाटो खुला...

मृतकको डिम्याट खाताबाट आईपीओ, शेयर आवेदकको प्रमाणीकरण गर्ने संयन्त्र नै छैन
विहीबार, १३ फागुन २०७७

गत साता एउटा मर्चेन्ट बैंकिङ कार्यालयमा सेयर नामसारीका लागि एक व्यक्ति आए । उनी पाँच महिनाअघि मृत्यु भएकी श्रीमतीका नाममा रहेको सेयर नामसारीका लागि आएका थिए । तर उनको डिम्याट खातामा मृत्युपछि...

महामारीले थलिएको उड्डयन क्षेत्रमा अझै सुधार आएन्, घाटामै उड्डयन क्षेत्र
विहीबार, १३ फागुन २०७७

कोभिड—१९ का कारण उत्पन्न महामारीले थलिएको उड्डयन क्षेत्रमा अझै सुधार आएको छैन। पछिल्लो समय आन्तरिक उडानतर्फ ट्रंक रुट (तराई जिल्लाका उडान) मा उल्लेख्य सुधार आए पनि स्टल रुट (पहाडी तथा हिमाली जिल्लाका...

अब वेबसाइटबाटै माटो परीक्षण
विहीबार, १३ फागुन २०७७

अब किसानहरूले माटोमा रहेका विभिन्न गुणहरू डिजिटल नक्साबाट हेर्न पाउने भएका छन् । जीपीएसको माध्यमबाट माटोको डिजिटल नक्सा हेर्न मिल्ने वेबसाइटको बुधवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्...

नेकपाका दुवै पक्ष आ–आफ्नै रणनीतिमा
विहीबार, १३ फागुन २०७७

नेकपाका दुवै खेमा प्रतिनिधिसभा पुनस्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आआफ्नो रणनीति तय गर्न छलफलमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली अदालतको फैसलापछि निर्धारित अवधिभित्रै संसद् अधिवेशन बोलाउन तयार देखिएका छन्।...

पहिलो चरणमा चार लाख २९ हजारले लगाए खोप
विहीबार, १३ फागुन २०७७

सरकारको कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत...

सामाजिक सुरक्षालाई एकद्वार प्रणालीमा ल्याइने
विहीबार, १३ फागुन २०७७

सरकारले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकद्वार प्रणालीमा ल्याउने भएको छ । यसका लागि राष्ट्रिय योजना आयोगले ‘एकीकृत राष्ट्रिय सामाजिक सुरक्षाको ढाँचा’ तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ...