सरकारले वातावरणीय सुधार, सडक मर्मत र पूर्वाधार विकासका नाममा उपभोक्ताबाट अर्बौं रुपैयाँ असुल्दै आए पनि त्यसको उचित उपयोग हुन सकेको छैन । उपभोक्ताले सडक मर्मत, पूर्वाधार विकास र प्रदूषण नियन्त्रण...
विद्युत् विकास विभागले ३ हजार ४ सय ४४ मेगावाटका १ सय २७ आयोजनाको लाइसेन्स रद्द गरेको छ । जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन अनुमति लिएर अगाडि नबढाई लाइसेन्स होल्ड गरेका...
प्रमुख जिल्ला अधिकारी जिल्लामा सरकारका प्रमुख प्रतिनिधि हुन् । अन्य सरकारी कार्यालयमा निगरानी र निर्देशनको अधिकारसमेत उनीहरूलाई हुन्छ । ...
अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेको छ । तीव्र दरमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभाव सीमित बनाउन प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदर घटाउने अपेक्षा बढेसँगै मंगलबार...
सवारीसाधनमा राख्ने इम्बोस्ड नम्बर प्लेट खरिदका लागि भएको सम्झौतामा सरकार तल पर्ने प्रावधान राखिएका कारण काम नभए पनि राज्यले करिब पाँच अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था आएको छ। ...
नेपालमा विभिन्नखाले सेवा सञ्चालनका लागि भन्दै लाइसेन्स लिने तर सेवा शुरू नगर्ने प्रवृत्ति बढेको छ । यसरी लाइसेन्स होल्ड गर्दा प्रतिस्पर्धी बजारमा सेवा विस्तार गर्न चाहने कम्पनीले लाइसेन्स नपाउने तर...
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना प्रभावित देशहरू चीन, जापान, दक्षिण कोरिया, इरान, इटली, कुवेत, ओमानलगायत देशमा तत्काल आफ्ना कामदार पठाउन रोक्नेबारे परराष्ट्र मन्त्रालयसँग छलफल थालेको हो । ...
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सातबुँदे सुझाव प्रतिवेदन पर्यटन मन्त्रीलाई बुझाइसकेको बताए । पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणले सुझावलाई कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिमा पेश गरी थप छलफल गरिनेछ । उडान रोक्ने÷नरोक्नेबारे...
सर्लाहीको लालबन्दीमा कक्षा ८ मा अध्ययरत एक विद्यार्थीले ड्रोन बनाएर उडाएका छन्। ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरूबाट २ करोड रुपैयाँसम्म ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने व्यवस्था गरेको छ। ...
एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आउनुभएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु पर्यो । टोकन लिएर अनलाइन फाराम भराउन...
सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण र जोखिम देखिएका ५ मुलुकको सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न सोमबार अन्तरिम आदेश दिएको छ। सर्वोच्चले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने...
व्यवसायीक गाँजा खेती खुलाउने विधेयक संघीय संसदमा दर्ता भएको छ। सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले सोमबार प्रतिनिधिसभामा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गराएका हुन्। ...
चीनबाट उद्धार गरेर क्वारेन्टाइनमा बसेका डा.गौरव पोखरेलले आफूहरूलाई सरकारले ठूलो गुण लगाएको बताए । यतिको व्यवस्थापन होला भनेर पत्याउन नसकेको भन्दै उनले भने, ‘सरकारले हाम्रा लागि धेरै ठूलो काम गरेको...
राष्ट्रिय गौरवका आयोजनाको प्रगति अत्यन्तै निराशाजनक रहेका बेला सरकारले रूपान्तरणकारी आयोजनाको नाममा थप १८ आयोजना अघि सारेको छ । उसले २५ खर्ब बराबरका १८ ओटा आयोजनालाई रूपान्तरणकारी आयोजनाको सूचीमा राखेको...
कोरोना भाइरसका कारण चीनबाट कामदार र सामग्रीहरू आउन नसकेपछि नेपालको जलविद्युत् आयोजना निर्माणमा संलग्न चिनियाँ निर्माण कम्पनी र ठेकेदारहरूले आफू संलग्न आयोजनाहरूलाई ‘फोर्स मेजर’को सूचना दिन थालेका छन् । ...
नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण तथा धान उत्पादनमा आएको कमीका कारण आर्थिक वृद्धि प्रभावित हुने प्रक्षेपण गरेको छ । सोमवार चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा जारी गर्दै केन्द्रीय...
सरकारले काठमाडौं उपत्यकानजिक जोडिएका जिल्लाहरूमा १० नयाँ सहर निर्माण गर्ने तयारी गरेको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित उनलाई उच्च अदालत विराटनगरले सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरेको थियो । तर, दोषी ठहर भएकी खातुन अझै प्रदेश १ को प्रदेश सभा...
सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जना सचिवको सरुवा गरेको छ...