aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
गौरव गर्न नै लाज हुने गौरवकाे आयोजना
सोमबार, १९ फागुन २०७६

आयोजना बेलैमा सम्पन्न नहुँदा संशोधित कुल लागत १२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। सरकारले पछिल्लो पटक आर्थिक वर्ष २०७८/७९ सम्म यो आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। सरकारले...

सिन्धुलीका उत्पादन जापानमा
सोमबार, १९ फागुन २०७६

सिन्धुली कमलामाई नगरपालिका ६, धुराबजारका महिलाहरूद्वारा सञ्चालित सौगात ललिपप उद्योगले आवश्यक लगानी बढाउन नसक्दा सम्भावना रहँदारहँदै पनि सीमित आम्दानीमा चित्त बुझाउनु परेको छ । सौगात लघु उद्यम सहकारी संस्थाका सदस्यद्वारा...

भ्रमण वर्ष २०२० स्थगित !
सोमबार, १९ फागुन २०७६

सरकारले फागुन २४ गते (मार्च ७) देखि सम्पूर्ण मुलुकका लागि ‘अन अराइभल’ भिसामा रोक लगाएको छ । कोरोना भाइरसको प्रकोपलाई दृष्टिगत गर्दै सरकारले उक्त भिसामा रोक लगाएको हो । नेपालले...

कोरोना त्रास : धन कमाउन गएका नेपाली स्वदेश फर्कन थाले
सोमबार, १९ फागुन २०७६

श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन् । ...

ललिता निवास प्रकरण : राजदूत पौडेल फिर्ता बोलाइए
सोमबार, १९ फागुन २०७६

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । ...

बैंक खाता नखोल्दा सामाजिक सुरक्षाभत्ता  पाएनन्
आइतबार, १८ फागुन २०७६

लहुम्लाको खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन । असार मसान्तमा वितरण भइसक्नुपर्ने सो भत्ता वितरण हुन नसक्दा ज्येष्ठ नागरिक, एकल, अपाङ्गता भएका नागरिक समस्यामा परेका...

अनमोलविरुद्ध ठगीको उजुरी
आइतबार, १८ फागुन २०७६

अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध पाँच लाख रूपैयाँ ठगी गरेको अभियोगमा उजुरी परेको हो। जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले उनीविरुद्ध ठगीको उजुरी...

वन्यजन्तु बन्न सक्छन् समृद्धिको आधार
आइतबार, १८ फागुन २०७६

नेपालमा औपचारिक रूपमा संरक्षण थालिएको साढे चार दशक बितेको छ । यो अवधिमा संरक्षित क्षेत्रमा वन्यजन्तुको संरक्षणसँगै पर्यटकको आवागमन व्यवस्थित तुल्याउने पहल भयो, हुँदैछ । ...

उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापन अब प्राधिकरणलाई
आइतबार, १८ फागुन २०७६

सरोकारवालाहरूको सुझावका लागि समितिले परिमार्जित विधेयकमा सुझावसमेत लिइरहेको छ । समितिले परिमार्जन गरेको विधेयक अनुसार प्राधिकरणले नै रुट निर्धारण, समय निर्धारण तथा भाडादर निर्धारण गर्नेछ । यस्तै नगदविहीन भाडा प्रणाली लागू गरी...

कलंकी–कोटेश्वर सडकमा थप ६ आकाशे पुल, कहाँ-कहाँ बन्दैछ ?
आइतबार, १८ फागुन २०७६

पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । ...

छ सय गाडी भन्सारमा अलपत्र
आइतबार, १८ फागुन २०७६

सवारीसाधनका आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय आईपीसी र सुक्खा बन्दरगाह सिर्सियामा लगभग छ सयभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन अलपत्र छन् । ...

नागढुंगा सुरुङमार्ग विस्फोटक पदार्थ खरिदमा सहमति नभए कार्यतालिकामा असर
आइतबार, १८ फागुन २०७६

उनले नागढुंगा सुरुङमार्गका लागि चाहिने विस्फोटक पदार्थका बारेमा बाहिर हल्ला भएजस्तो वास्तविकता नभएको बताउँदै भने, ‘सुरूमा ठेकेदार पक्षबाट मूल्य महँगो र विस्फोटक पदार्थ गुणस्तरको भएन भन्ने थियो। तर, अहिले त्यो...

अनुदानमा मनपरी
आइतबार, १८ फागुन २०७६

सहकारी र सदस्यबाट थप पाँच लाख ५४ हजार रूपैयाँ जुटाएर दूध चिस्यान र भण्डारण उपकरण खरिद गरेपछि केन्द्र सञ्चालनको तयारी गरिएको छ। चिस्यान केन्द्रको क्षमता बिस्तार गर्ने शीर्षकमा अनुदान पाएको...

लसुनको मूल्य आधा घट्यो
आइतबार, १८ फागुन २०७६

भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए ।...

जलवायु परिवर्तनको प्रभावले मासियो स्याउ
आइतबार, १८ फागुन २०७६

कुनै समय लटरम्म स्याउ फल्ने सतबाँझ फार्ममा अहिले पुराना स्याउका एउटा पनि बोट छैनन् । स्याउ उत्पादनका लागि चिनिएको यो फार्ममा स्याउ नासिएपछि अहिले विभिन्न प्रजातिका फलफूलको खेती विस्तार गरिएको बताएको...

बजार नबढेपछि उधारोमा प्रतिस्पर्धा गर्दै उद्यमी
आइतबार, १८ फागुन २०७६

जनीतिक संक्रमणको निकास र स्थिर सरकार बनेपछि आर्थिक गतिविधिले तीव्रता पाउने अपेक्षामा निर्माण र खाद्यान्न क्षेत्रमा लगानी बढ्यो । भएका उद्योगले क्षमता विस्तारमात्र गरेनन्, नयाँ उद्योग पनि थपिए । नयाँ...

माथिल्लो तामाकोशी आयोजना : पेनस्टक जडानको काम आधा सकियो
आइतबार, १८ फागुन २०७६

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनको परीक्षण गरिने भएको छ । चैत महीनाको प्रारम्भमा नै आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने भएको...

राष्ट्रियसभा सदस्य मननोयनमा प्रमको अडान कायमै
शनिबार, १७ फागुन २०७६

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई टेलिफोन गरेर अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने र गौतमलाई राष्ट्रियसभामा पठाउन नसकिने जवाफ दिए। ...

साउदीले आपतलीन अवस्था भन्दै पर्यटक भिसा बन्द
शनिबार, १७ फागुन २०७६

पवित्र स्थल मक्का र मदिनालगायत धार्मिक स्थान भ्रमणका लागि विदेशीको आगमनमा प्रतिबन्ध लगाउनुका साथै पर्यटक भिसा नदिने निर्णय गरेको हो । ...

सडकका खाल्डाखुुल्डी पुुर्न स्थानीयवासी आफैँ जुुटे
शनिबार, १७ फागुन २०७६

दुुई फिटसम्म खाल्डो हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएपछि स्थानीयवासीले सडकका खाल्डा पुुर्नु परेको बताउँछन् । स्थानीय कलबहादुर खाँण ठकुरीले सडकमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि हिँडे पनि बेवास्ता गरेको बताए ।...