aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
पूर्वमन्त्री शाहले भ्रष्टाचार गरेकाे प्रमाणित, साढे १९ करोड जरिमाना सहित ४ वर्ष कैद
शुक्रबार, १६ फागुन २०७६

विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार शाहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । शाहलाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा १९ करोड ४३ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ...

चक्रपथ सडक विस्तारः वैशाखपछि चिनियाँ टोलीको जिम्मामा
शुक्रबार, १६ फागुन २०७६

चक्रपथ सुधारको दोस्रो चरणको आयोजनाअन्तर्गत कलंकीदेखि चावहित–धोवीखोलासम्मको सडक विस्तारका लागि साइट खाली गराउन रुख काट्ने काम सकिएको छ । ...

माथिल्लो तामाकोसी : असारभित्र विद्युत उत्पादन
शुक्रबार, १६ फागुन २०७६

चालू आर्थिक वर्षको अन्त्यभित्रमा विद्युत् उत्पादन लक्ष्य राखेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न पेनस्टक पाइप जडान नै चुनौतीपूर्ण बन्दै गएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको निरीक्षण गरेका छन्...

आजदेखि आर्थिक तथा वित्तीय सम्मेलन
शुक्रबार, १६ फागुन २०७६

तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलन आजदेखि राजधानीमा शुरू हुँदैछ। नेपाल राष्ट्र बै‌ंक अनुसन्धान विभागले आयोजना गर्न लागेको सम्मेलनका लागि आवश्यक तयारी पूरा भएको राष्ट्र बै‌ंकका प्रवक्ता डा. गुणकर भट्टले जानकारी...

ईयूले नेपाली पश्मिना र कफी उत्पादनमा १ अर्ब लगानी गर्ने
शुक्रबार, १६ फागुन २०७६

यूरोप–नेपाल व्यापार तथा लगानी कार्यक्रम (टीआईपी)अन्तर्गत यूरोपेली संघ (ईयू)ले नेपालको कफी र पश्मिना उत्पादनको क्षेत्रमा रू. १ अर्ब लगानी गर्ने भएको छ । टीआईपी कार्यक्रमको चौथौं वर्षमा ईयूले नेपाली पश्मिना...

अर्थमन्त्रीको दावी : बजेटको ९० प्रतिशत खर्च हुन्छ
शुक्रबार, १६ फागुन २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा संशोधित बजेटको ९० प्रतिशतभन्दा बढी खर्च हुने बताएका छन् । ...

४१ अर्बको लेखाजोखा छैन : सरकारी अधिकारी नै बेखबर
शुक्रबार, १६ फागुन २०७६

सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करवापद संकलित १ अर्ब रुपैंयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ । ...

चैत्र ५ भित्र नै नयाँ गभर्नर नियुक्ति हुने पक्का
शुक्रबार, १६ फागुन २०७६

नेपाल राष्ट्रिय बैङ्कको नयाँ गभर्नर चैत्र पाँच अगाडि नै नियुक्त भइसक्ने पक्का भएको छ ...

राजस्व लक्ष्य पूरा गर्न पूर्वाधार विकास करमा दोब्बरले वृद्धि
शुक्रबार, १६ फागुन २०७६

मध्यावधि समीक्षामार्फत सरकारले चालू आर्थिक वर्षको राजस्व लक्ष्य घटाए पनि नयाँ लक्ष्यसमेत पूरा गर्न गार्‍हो देखिएपछि सरकारले पूर्वाधार विकास कर दोब्बरले वृद्धि गरेको छ । राजस्व लक्ष्य भेट्न सरकारलाई सकस...

नेपालमा पनि एक्जिम बैङ्क !
विहीबार, १५ फागुन २०७६

बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन विधेयकमाथि संसद्मा छलफल भइरहेका बेला केही विज्ञले निर्यात(आयात ९एक्जिम० बैङ्क खोल्ने बाटो फुकाउनुपर्ने बताएका छन् । ...

नियम छल्न कागजी उपभोक्ता, निर्माणमा जनप्रनिधिकै डोजर
विहीबार, १५ फागुन २०७६

सार्वजनिक खरिद नियमावली, २०६४ ले विकासप्रति उपभोक्ताको अपनत्व, कामको गुणस्तर, प्रभावितले रोजगारी पाउने र छिटो काम होस भन्ने मनसायले एक करोड रुपैयाँसम्म लागत भएका योजना उपभोक्ता समितिमार्फत गर्न सकिने व्यवस्था...

छोटी भन्सार स्तरोन्नतिको तयारी
विहीबार, १५ फागुन २०७६

संघीय सरकारले गण्डकी प्रदेशको मुख्य भन्सार कार्यालयका रूपमा रहेको त्रिवेणी छोटी भन्सारको स्तरोन्नति गर्नेभएको छ । गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एक मात्र नाकाका रूपमा रहेको त्रिवेणी छोटी भन्सारलाई मुख्य...

ट्याङ्करको मास्टर कि गायब प्रकरणः डिपो प्रमुखमाथि छानबिन सुरु
विहीबार, १५ फागुन २०७६

हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करका मुख्य साँचो (मास्टर कि) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर अनुसन्धान थालेको छ । श्रेष्ठ सिनामङ्गल डिपो प्रमुख रहँदा माघ...

अब गुप्‍तचरलाई फोन ट्यापिङ सुविधा
विहीबार, १५ फागुन २०७६

फोन ‘ट्यापिङ’ को प्रावधानमा सहमति जुटेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा बुधबार व्यक्तिगत फोन ‘ट्यापिङ’ को विवादित प्रावधान नहटाउने पक्षमा मत आएको हो । ...

सावधान ! दुग्धजन्य शिशु आहारमा ‘विष’, लाखौं बालबालिका जोखिममा
विहीबार, १५ फागुन २०७६

सरकारले दुग्धजन्य र अन्य शिशु आहारमा हानिकारक औद्योगिक रसायन ‘मेलामाइन’ मिसाउन अनुमति दिएको छ । विभागले २०७५ वैशाखमै राजपत्रमा सूचना प्रकाशित गरे पनि यसबारे सरोकारवाला निकाय र उपभोक्ता बेखबर थिए...

‘भारतीय सहयोग कटौतीले नेपालको विकासमा प्रभाव’
विहीबार, १५ फागुन २०७६

भारतको संघीय बजेटले नेपालको विकास आयामहरू प्रभावित हुने सरोकारवालाले बताएका छन् । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले बुधवार वीरगञ्जमा आयोजना गरेको ‘भारतीय संघीय बजेट २०२०–२०२१ का मुख्य विशेषता र नेपाली आयात...

चीनसँग जोडिएका नाका खुल्न अझै केही समय लाग्ने
विहीबार, १५ फागुन २०७६

कोरोना भाइरसका कारण १ महीनादेखि बन्द रहेका चीनसँग जोडिएका मुख्य उत्तरी नाका सुचारु हुन अझै केही समय लाग्ने देखिएको छ । चीनमा कोरला भाइरस संक्रमण पूर्णरूपमा नियन्त्रणमा आइनसकेकोले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा...

करार प्रशिक्षकको भरमा प्राविधिक शिक्षा
बुधबार, १४ फागुन २०७६

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक धारको शिक्षामा स्थायी प्रशिक्षक नियुक्ति नगरिँदा दक्ष जनशक्ति उत्पादनमा प्रश्नचिह्न उठेको छ । करारमा नियुक्त गरिएका प्राविधिक प्रशिक्षक उचित पारिश्रमिक र राम्रो अवसर...

निर्माण कम्पनीलाई ७३ लाख जरिवाना
बुधबार, १४ फागुन २०७६

ठेक्का सम्झौतामा तोकिएभन्दा बढी नदीजन्य पदार्थ उत्खनन गर्ने निर्माण कम्पनीले ७३ लाख जरिवाना तिरेको छ । जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडा उपमहानगरभित्र तोकिएको भन्दा बढी ढुंगा, गिट्टी, बालुवा उत्खनन गरेको भन्दै...

वर्षाले इँटाको अभाव
बुधबार, १४ फागुन २०७६

यस वर्ष विगतको तुलनामा ८० प्रतिशत जति इँटा उत्पादन घट्ने भएको छ ।  गत मङ्सिरदेखि हालसम्म पनि पटकपटक हिउँदे वर्षा भइरहेकाले ठूलो परिमाणमा इँटा क्षति हुँदा उत्पादनमा ८० प्रतिशत कमी...