aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
वायुसेवा निगमका अध्यक्ष खरेलले दिए राजीनामा
सोमबार, ०६ माघ २०७६

नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । आइतबार उनले राजीनामा दिएका हुन् । नेपाल वायु सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार राजीनामा दिएको भन्ने सुनिए पनि...

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा मजदूर अभाव
सोमबार, ०६ माघ २०७६

युवा जनशक्ति स्थानीय उद्योगमा काम गर्नुभन्दा वैदेशिक रोजगारीमा आकर्षित हुन थालेपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका करीब ५०० उद्योगलाई दक्ष र अदक्ष गरी १० हजार श्रमिकको अभाव रहेको छ । पछिल्लो समय...

मूल्य वृद्धिदर ६.५५ प्रतिशत
सोमबार, ०६ माघ २०७६

गत मंसिरमा बजार भाउ (मूल्य वृद्धिद) ६.५५ प्रतिशत बढ्यो। गत वर्षको पाँच महिनाको तुलनामा यो करिब २.८४ प्रतिशत विन्दुले बढी हो। ...

बागलुङमा अश्लील मेला : २४ घण्टा अपाच्य शब्द बोल्न खुला
आइतबार, ०५ माघ २०७६

अधिकांश मेला महोत्सवमा अश्लील शब्द बोल्यो कि प्रहरीले खोरमा लैजान्छ। अश्लील र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठूलै संख्यामा प्रहरी र स्वयंसेवक खटाउँछन्। ...

६ हजार मेगावाटका आयोजनाको पीपीए हुन सकेन
आइतबार, ०५ माघ २०७६

विद्युत् नियमन आयोगले ल्याएको विनियमावलीका कारण विगत १० महिनादेखि विद्युत् खरिद सम्झौता (पीपीए) ठप्प भएको छ । आयोगले कानुनअनुसार पीपीए गर्नुअघि आफ्नो स्वीकृति लिन नेपाल विद्युत् प्राधिकरणसहित अन्य निकायलाई पत्र...

भारतमा आर्थिक मन्दी, नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै
आइतबार, ०५ माघ २०७६

अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा रहने बताएको छ । आईएमएफको ‘आर्टिकल फोर’ मिशन (जो प्रत्येक वर्ष नेपाल आउने गरेको छ) ले शुक्रवार पत्रकार...

झापा–सिलगुडी पाइपलाइन विस्तार गर्न भारत सहमत
आइतबार, ०५ माघ २०७६

पूर्वी नेपालको झापादेखि सीमावर्ती भारतीय सहर सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ । ...

भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउने
आइतबार, ०५ माघ २०७६

काठमाडौँ–हेटौँडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बाग्मती प्रदेश सरकारले अग्रसरता देखाएको छ । ...

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै
आइतबार, ०५ माघ २०७६

आउँदो गणतन्त्र दिवसको दिन अर्थात २०७७ जेठ १५ गतेदेखि सर्वसाधारणका लागि गणतन्त्र स्मारक खुला गरिने भएको छ । ...

छानबिन दायरामा रहेका डाक्टर गंगालाल अस्पतालको निर्देशकमा नियुक्त
आइतबार, ०५ माघ २०७६

उपचारमा लापरबाही गरेको भनी छानबिनको दायरामा रहेका डा. चन्द्रमणि अधिकारीलाई सरकारले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय केन्द्रको निर्देशकमा नियुक्ति गरेको छ। पुस ७ गते मन्त्रिपरिषद्को निर्णय अनुसार मुटु रोग विशेषज्ञ...

माघपछि बजारमा पैसा आउँछ : अर्थमन्त्री
आइतबार, ०५ माघ २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले माघ महीनाभित्र सरकारमा जम्मा भएको रकम बजारमा आउने बताएका छन्  । शुक्रवार प्रदेश नं. १ का दुई ठूला व्यापारिक संस्था मोरङ व्यापार संघ र उद्योग संगठन...

एमसीसीमा सैन्य संलग्नता निषेध छ : अमेरिकी दूतावास
शनिबार, ०४ माघ २०७६

अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजनामा पारदर्शिता स्थापित गरी नेपालीलाई परियोजनाबारे बुझ्ने अवसर दिन संसदीय अनुमोदन आवश्यक रहेको जनाएको छ । दूतावासले एमसीसीमा अमेरिकी कानुनले नै सैन्य संलग्नता निषेध...

निजगढ विमानस्थल निर्माण गर्न जुरिचसँग मागियो प्रस्ताव
शनिबार, ०४ माघ २०७६

स्विजरल्यान्डको सबैभन्दा ठूलो विमानस्थल सञ्चालन गरिरहेको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीलाई बाराको निजगढमा दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित प्रस्ताव माग गरिएको छ । ...

‘आर्थिक वृद्धिदर ६ प्रतिशत’
शनिबार, ०४ माघ २०७६

सरकारले चालू आर्थिक वर्षमा साढे आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि यो लक्ष्य पूरा नहुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गरेको छ । ...

अवैध क्रसर उद्योग : जनप्रतिनिधिदेखि गुण्डासम्मको संलग्नता बढ्दो
शनिबार, ०४ माघ २०७६

रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरीद्वारा आरोपित गुण्डाको संलग्नता बढ्दै गएको छ । सोही कारण यस्ता उद्योग...

ऋणको बोझले नाबालकसहित त्रिशूलीमा
शनिबार, ०४ माघ २०७६

काठमाडौं चन्द्रागिरी–४ थानकोटमा २० वर्षदेखि बस्दै आएका ३५ वर्षीय विनय लामिछाने केही दिनदेखि तनावमा थिए। स्थायी घर मकवानपुर चित्लाङ भएका विनयले शिक्षण पेसा छाडेर अनलाइनमार्फत व्यापार गर्दै आएका थिए। त्यसबाट...

कोटेश्वरको जाम कम गर्न सरकारको यस्तो योजना
शनिबार, ०४ माघ २०७६

सरकारले काठमाडौं बाहिरिने तथा भित्रने नाकाका रूपमा रहेको कोटेश्वरको जाम हटाउन लेन विस्तारदेखि अकासे पुल निर्माणसम्मको कार्ययोजना अघि सारेको छ। ...

कम्पनीको गलत डिजाइनले सडक भन्दा मुनि बन्यो पुल !
शनिबार, ०४ माघ २०७६

गलत डिजाइनका कारण माथिल्लो डुगेश्वर हुँदै दैलेख बजार जोडिने लुवा खोलामा सडकमुनि पुल निर्माण भइरहेको छ। तीन वर्षअघि थालिएको पुलमा ‘फिनिसिङ’ को काम भइरहेको छ। निर्माणाधीन पुल देखेर आवतजावत गर्ने...

युवराजको ‘यु–टर्न’
शनिबार, ०४ माघ २०७६

विगतमा उद्योगी एवं व्यवसायीप्रति रुखो व्यवहार देखाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाको कार्यशैली र अभिव्यक्ति पछिल्लो समय नाटकीय रूपमा फेरिएको छ। ...

स्थानीय तहमा बढ्दो भ्रष्टाचार नेतृत्व, यस्तो छ कर्मचारी र ठेकेदारको कनेक्सन
शुक्रबार, ०३ माघ २०७६

भ्रष्टाचारमा संलग्न दर : मुख्य नेतृत्व :  ३४.१ प्रतिशत स्थानीय कर्मचारी : ३२.१ इन्जिनियर तथा ओभरसियर :  ३२.१ कार्यकारी अधिकारी :  ३०.४ प्रतिशत बिचौलिया तथा ठेकेदार सबैमा संलग्न ...