सरकारले भ्रष्टाचारजन्य कसुर अनुसन्धानमा पनि हद म्यादको व्यवस्था प्रस्ताव गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विधेयक राष्ट्रिय सभा विधेयक...
व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरका रूपमा विकास गर्न काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी एउटा ‘स्मार्ट सिटी’को डीपीआरको...
सरकारले विद्युतीय बस किन्नका लागि साझा यातायातलाई दिएको रू. ३ अर्ब ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीवारको बैठकको निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले...
हिमालय एयरलाइन्सले चीनको चोङ्छिङमा साताको तीन उडान गर्ने गरी बिहीवारदेखि नियमित उडान शुरू गरेको छ । हिमालयले चोङ्छिङमा सोमवार, बिहीवार र शनिवार उडान गर्ने छ । चीनमा हिमालयको यो पाँचौं...
सरकारले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउन स्वीकृति दिनुका साथै...
उच्च अदालत विराटनगरमा आफूविरुद्धको जबर्जस्ती करणी मुद्दाको सुनुवाइ चलिरहेका बेला बलात्कार आरोपित सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी भारत भागेका छन्। ...
पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी...
भ्रष्टाचार नियन्त्रणका लागि गठित संवैधानिक आयोगलाई थप संकुचित बनाउने गरी सरकारले दुई ऐनको संशोधन विधेयक संघीय संसद्मा दर्ता गरेको छ। विधेयक जस्ताको तस्तै पारित भए संघीय र प्रादेशिक सरकारले...
स्थानीय तहमा सर्वसाधारणको पहुँच सजिलै हुने भएकाले भ्रष्टाचारका घटना बाहिर आउन थालेको बताइएको छ । जनतामा आफूले तिरेको राजस्वको सही सदुपयोग र आर्थिक अनियमितता नहोस् भन्ने पक्षमा जनसाधारण सचेत बन्दै गएकाले...
तपाईं उपत्यकावासी हुनुहुन्छ भने केही समययता यहाँको सडकको अवस्थामा सुधारको अनुभव आवश्यक नै गर्नुभएको होला । सडकमा कालोपत्रे, रङरोगनसहित ट्राफिक चिह्नको निर्माण लगायतका सुधारका कार्यमा सरकारी तीव्रता र भएका सुधारले यस्तो...
राजधानीको महाराजगञ्ज (नारायणगोपाल चोक) देखि ललितपुरको सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न रेल विभाग र परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ । ...
नेपाल वायुसेवा निगमको मार्चदेखि जापानको नारिता र चीनको क्वाङचाउ उडान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौं–नारिता उडान मार्चको पहिलो सातादेखि र काठमाडौं–क्वाङचाउ उडान मार्चको दोस्रो सातादेखि शुरू गर्न...
सरकारले उखु किसानको बक्यौता रकम नदिने तीन चिनी मिलको बैंक खाता रोक्का गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाचा गरेको समयमा पनि बक्यौता भुक्तान नगर्ने अन्नपूर्ण सुगर...
देशिक लगानीसम्बन्धी कानूनी संरचनामा सुधार तथा लगानी सम्मेलनको आयोजनालगायत कारण नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा सुधार आएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महीनामै विदेशी लगानी प्रतिबद्धता रू. २७ अर्बभन्दा...
ती आठजनाका लागि सोमबारको रात नै जीवनको अन्तिम क्षण बन्न पुग्यो। ‘बिहान करिब ८ बजे होटलका कर्मचारी चिया लिएर जाँदा ढोका नखुलेपछि हामीले अर्को कोठामा बस्ने उहाँहरूका साथीहरूलाई खबर गर्यौं’,...
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्ध पर्याप्त आधार हुँदाहुँदै सरकारले कारबाहीबाट उन्मुक्ति दिएको भेटिएको छ । छानबिन समितिले कारबाहीका लागि कारण र आधार औंल्याए पनि मन्त्रिपरिषद्ले केही नभेटेको भन्दै सफाइ...
न्यायशास्त्रको सर्वमान्य नियमले भन्छ, गालीबेइज्जती दुष्कृति कानुनअन्तर्गतको कसुर हो । यस्तो कसुरका दोषीलाई कानुनमा दण्ड होइन, जरिवाना तिराउने गरिन्छ । ...
सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैँया जरिवाना प्रस्ताव गरेको छ । ...
सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौलबाट भुक्तानि नपाउँदा उखु किसानको समस्या कायमै छ । उद्योगका सञ्चालकले सरकारसँग गरेको सहमति अनुसार भुक्तानि नपाउँदा किसान निराश भएका छन् । लामो समयसम्म किसाने चिनी...
बैंक तथा वित्तीय संस्थामा ऋण लिन अप्ठेरो भएपछि बचत तथा ऋण सहकारी संस्थामा ऋणको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिने व्यवस्थामा कडाइ गरेसँगै सर्वसाधारणहरु सहकारीतर्फ...