aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
डीआईजी अर्याललाई उत्कृष्ट बाहिनी अवार्ड
बुधबार, ०८ माघ २०७६

सशस्त्र प्रहरी बलले यस वर्षको उत्कृष्ट बाहिनी अवार्ड नम्बर २ छिन्नमस्ता बाहिनीलाई प्रदान गर्ने निर्णय गरेको छ । सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई बिहीबार...

सरकारको नियत ‘खराब'
बुधबार, ०८ माघ २०७६

केपी ओली नेतृत्वको सरकारले संसद्मा पेस गरेका विधेयक एकपछि अर्को गर्दै विवादमा परेका छन्। सरकारले संवैधानिक व्यवस्थाविपरीतका प्रावधान राखी विधेयक ल्याएका कारण विवाद उत्पन्न भएको हो। गत वर्ष नै संसद्मा...

वैदेशिक रोजगार ऐनका प्रावधान कडा पारिँदै, आउँदै छ यस्तो नियम
बुधबार, ०८ माघ २०७६

सरकारले वैदेशिक रोजगारसम्बन्धी ऐनका प्रावधान कडा पार्ने भएको छ। वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि यसअघि भएका निर्णय र व्यवस्थापनलाई कानुनी रुप दिन वैदेशिक रोजगार ऐन ०६४ लाई संशोधन गर्न लागिएको...

बन्ने भयो राष्ट्रिय अनुदान नीति
बुधबार, ०८ माघ २०७६

कृषि, स्वास्थ्य, शिक्षा, रोजगारलगायत क्षेत्रमा सरकारले वर्षेनि अर्बौं अनुदान वितरण गरे पनि त्यस्तो अनुदान प्रभावकारी नभएपछि राष्ट्रिय योजना आयोग राष्ट्रिय अनुदान नीति ल्याउने तयारीमा लागेको छ । राज्यले शुरू गरेका...

राजस्व बोर्ड माघभित्रै : राजस्व सचिव
बुधबार, ०८ माघ २०७६

अर्थ मन्त्रालयले राजस्व प्रणालीलाई व्यवस्थित गर्न र राजस्व संरचनामा देखिएका नीतिगत पक्षहरू सुधार गर्न स्थापना गर्न लागिएको राजस्व बोर्ड माघभित्रै गठन हुने बताएको छ । राजस्व सचिव शिशिरकुमार ढुंगानाले ६८औं...

विवादित बन्दै पर्यटन बोर्ड सीईओ चयन प्रक्रिया
बुधबार, ०८ माघ २०७६

नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र पर्यटन मन्त्रीबीच मतभिन्नता हुँदा सीईओ चयन प्रक्रिया विवादित बन्नुका साथै लम्बिन पुगेको छ । पर्यटन बोर्डको आइतवार साँझको...

पशुपति क्षेत्रबाट भट्टी पसल हटाइने
मंगलबार, ०७ माघ २०७६

पशुपति क्षेत्रमा खुलेका मदिरा र भट्टी पसललाई पशुपति क्षेत्र विकास कोषले हटाउने तयारी गर्दैछ । सोका लागि कोषले स्थानीय वडा कार्यालयसँग परामर्श लिने कार्य सम्पन्न गरेको छ । ...

बाग्मती प्रदेशभरि विद्युतीय बस
मंगलबार, ०७ माघ २०७६

बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौं, धुलिखेल, हेटौंडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौं, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका...

उपत्यकाका सडकलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली
मंगलबार, ०७ माघ २०७६

यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार गरेको छ तर यसको कार्यान्वयनमा ढिलाइ भएको छ । ...

साढे दुई वर्षमा झण्डै सात हजार प्रहरीको राजिनामा, पेसाप्रति छैन आकर्षण
मंगलबार, ०७ माघ २०७६

नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी)देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार...

जन्मथलोको विकासमा प्रधानमन्त्रीको चासोले स्थानीय उत्साहित
मंगलबार, ०७ माघ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mनो जन्मथलोको विकासमा चासो देखाएपछि यहाँका स्थानीय उत्साहित भएका छन् । प्रधानमन्त्री ओलीको जन्मस्थल तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा रहेको घरलाई संग्रहालय बनाउने योजनाले स्थानीयवासी यस क्षेत्रको...

१० अर्बले घट्यो बाहिरिने रकम
मंगलबार, ०७ माघ २०७६

भ्रमणबापत नेपालबाट विदेशिने रकमको बढ्दो प्रवृत्ति बदलिएको छ । विगतमा हरेक वर्ष यस्तो रकम निरन्तर बढिरहेकोमा चालू आर्थिक वर्षको पाँच महिनामा भने यसमा परिवर्तन देखिएको हो । ...

श्रम स्वीकृति लिएका कामदारको नेपालमै मृत्यु भए पनि अब सरकारले सात लाख दिने
मंगलबार, ०७ माघ २०७६

सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि सात लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ। ...

३ कन्टेनर अवैध छाला निकासी प्रकरण : ७ महीनापछि थालियो छानविन
मंगलबार, ०७ माघ २०७६

झूटो विवरण पेश गरेर वीरगञ्जबाट छाला पठाइएको ७ महीनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छानविन थालेको छ । कोलकाता बन्दरगाहमा रोकिएको छाला फिर्ता ल्याएर छानविन अघि बढाउन गत पुस ११...

पाँच लाख ठगेर दलाल फरार, जाहेरी लिनै मान्दैनन् प्रहरी
सोमबार, ०६ माघ २०७६

छोरालाई विदेश पठाइदिन्छु भनेर पाँच लाख रुपैयाँ ठगेर दलाल फरार भएपछि नगरकोटका नुक्रबहादुर तामाङ १५ दिनअघि महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा जाहेरी दिन पुगे। भर्खर प्लस टु सकाएर बसेका छोराले...

अझै पाएनन् उखु किसानले भुक्तानी : ५९ करोड १६ लाख ५४ हजार बाँकी
सोमबार, ०६ माघ २०७६

सरकारले चिनी उद्योगलाई उखु किसानको भुक्तानी गर्न दिएको समयसीमा सकिनै लाग्दा अधिकांश किसानले भुक्तानी पाउन सकेका छैनन् । गत १८ पुसमा सरकारले ७ माघभित्र उखु बिक्रीबापतको बाँकी बक्यौता रकम चिनी...

गृह, अर्थलगायत महत्वपूर्ण मन्त्रालयमा सचिव रिक्त हुँदै
सोमबार, ०६ माघ २०७६

सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महŒवपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुने भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति...

पशु निकासीमा चर्को कर, निकासी कर लिन ठाउँ–ठाउँमा ठेक्का
सोमबार, ०६ माघ २०७६

स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन् । स्थानीय सरकारले सडकमा ढाट नै तेस्र्याएर पशु निकासीमा चर्को कर असुल्न थालेका हुन् । त्यसरी लगाइएको कर खसीबोकामा एक सय...

सामाजिक समस्याको प्रमुख कारण ऋणभार
सोमबार, ०६ माघ २०७६

नेपाली समाजमा आत्महत्या लगायतका सामाजिक समस्याका अनेक क्रम देखिए पनि कारण भने एकै देखिँदैन । कतिपय घटनामा ऋणभारलाई दोष दिइएको पनि विभिन्न अनुसन्धानमा पाइएको छ । ...

टिङ्कर जोड्ने सडक निर्माण तीव्र
सोमबार, ०६ माघ २०७६

कालापानी क्षेत्रलाई सडक सञ्जालसँग जोड्न ब्रह्मदेव­झुलाघाट­ दार्चुला ­टिङ्कर सडक निर्माणलाई तीव्रता दिइएको छ । कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्म निर्माण गर्न लागिएको सो सडकको ट्र्याक खोल्ने काम तीव्र रूपमा भइरहेको...