aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
मर्जरमा गएका म्यानपावरले नगद र पासपोर्ट फिर्ता गर्नुपर्ने
बुधबार, ०६ कार्तिक २०७६

सरकारले मर्ज भएर अस्तित्व समाप्त भएका म्यानपावर व्यवसायीलाई नयाँ कारोबार र भर्ती प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ । ...

‘ज्युँदै मान्छे झुन्ड्याउन लगाएका थिए आलमले’
बुधबार, ०६ कार्तिक २०७६

रौतहटको जिविसमा आएको तत्कालीन वनराज्यमन्त्री मोहम्मद आफताब आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे । ...

अघि बढ्यो ४३ लाख चुक्तापूँजीको बीमा सूचना केन्द्र स्थापन प्रकृया
बुधबार, ०६ कार्तिक २०७६

प्रत्येक बीमा कम्पनीबाट १/१ लाख रुपैयाँ शेयर रकम उठाउने र त्यसमा बीमा समितिले रू. ३ लाख थप गरेर रू. ४३ लाखको चुक्तापूँजी भएको बीमा सूचना केन्द्र स्थापना गरिने बताइएको छ।

दुई अन्तराष्ट्रिय एयरलाइन्सलाई नेपाल उडान अनुमती, थप एकको प्रक्रिया अन्तिम चरणमा
बुधबार, ०६ कार्तिक २०७६

प्राधिकरणले स्पाइस जेट र जजिरा एयरवेजलाई नेपालमा उडान गर्ने अनुमति दिइसकेको छ । त्यस्तै, भिस्तारालाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणले बताएको छ। ...

२० वटा जलविद्युत् आयोजनामा बंलादेशको लगानी
बुधबार, ०६ कार्तिक २०७६

बंगलदेशले कम्तीमा २० वटा जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा देखाएको छ। मंगलबारदेखि सुरु भएको नेपाल बंगलादेश प्राविधिक समितिको बैठकमा उनीहरूले यस्तो इच्छा प्रकट गरेका हुन्। ...

आरोपित जोगाउन गृहमन्त्री र आईजीपीले बोले यस्तो झुट
बुधबार, ०६ कार्तिक २०७६

गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आरोपित जोगाउने गरी संसदीय समितिलाई गलत (ब्रिफिङ) गरेको पाइएको छ। ...

युवतीको कारुणिक आवाज, 'मलाई कुकुरबाट बलात्कार गराइयो'
बुधबार, ०६ कार्तिक २०७६

उनले रुँदै कारुणिक बयान गरिन्, ‘नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिदिए । अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए।’ ...

विद्युतीय बस खरिदमा ढिलाइ हुने
मंगलबार, ०५ कार्तिक २०७६

साझा यातायातले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले बजेट निकासा दिएर खरिद गर्न लागेको विद्युतीय बस मन्त्रालयले तोकेको मापदण्ड (स्पेसिफिकेसन)भन्दा फरक परेको छ । ...

नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न अमेरिकी सेनाले सहकार्य गर्ने
मंगलबार, ०५ कार्तिक २०७६

नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ। सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन्। ...

१ वर्षमै मेलम्ची ल्याउने सरकारको कसरत
मंगलबार, ०५ कार्तिक २०७६

सरकारले नयाँ ठेकेदारलाई बाँकी कामको जिम्मा लगाएपछि फेरि एक वर्षमा पानी ल्याउने मिति तोक्ने तोकिने भएको छ । ...

फर्जी कागजात बनाएर लोकसेवा सदस्य नियुक्त
मंगलबार, ०५ कार्तिक २०७६

लोकसेवा आयोगमा फर्जी कागज बनाएर सदस्य नियुक्त गरिएको खुला भएको छ । तीन सदस्यीय आयोगका लागि मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको समितिले सिफारिस गरेको महिला सदस्य राहेल पोखरेलको कागजात फर्जी...

एकैदिनमै १० हजार जनाले चढे फेवातालको डुंगा
मंगलबार, ०५ कार्तिक २०७६

पर्यटकीय नगरी पोखराको फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिरमा दर्श गर्न जानेहरु डुंगा सयर गरेर गएको हुनाले एकै दिनमा १० हजारभन्दा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । ...

पाइपमै अड्कियो ४५६ मेगावाट
मंगलबार, ०५ कार्तिक २०७६

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युतगृहभित्रका टर्वाइनसहित उपकरण जडान भएको झण्डै एक वर्ष पूरा हुन लागेको छ । ...

डीभी भर्न राहदानी अनिवार्य भएसँगै राहदानी विभागमा युवाको ओइरो
मंगलबार, ०५ कार्तिक २०७६

डीभी आवेदनमा यसपटक एमआरपी नम्बर अनिवार्य हुनैपर्ने प्रावधान थपिएपछि तत्काल डीभी भर्ने हतारोमा सेवाग्राही काठमाडौं आएका हुन्। विभागका महानिर्देशक रामकाजी खड्काका अनुसार विभागले परराष्ट्रबाट १० जना कर्मचारी काजमा बोलाउनुका साथै...

आलम प्रकरणमा नयाँ पाटो खुलासा, प्रहरीको यस्तो भूमिका
मंगलबार, ०५ कार्तिक २०७६

विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा लगेर मारिएको कसुरसम्बन्धी प्रहरीको अनुसन्धान प्रतिवेदनमा आलमसहितका आरोपितमाथि सर्वस्वसहित जन्मकैदको सजाय मागदाबी लिएर प्रहरी जिल्ला सरकारी वकिलको कार्यालय पुगेको पाइएको हो । ...

प्रहरीले कुमार पौडेलको हत्या गरेको आयोगको निष्कर्ष
मंगलबार, ०५ कार्तिक २०७६

मानव अधिकार आयोगले कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको निष्कर्ष निकाल्दै संलग्नलाई कारबाही सिफारिस गरेको छ। ...

पीडित परिवार भन्छन्, आलम उम्के भने हामी बाँच्न पाउँदैनौं
सोमबार, ०४ कार्तिक २०७६

१२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन् । ...

गच्छदार पनि मुछिए ललिता निवास प्रकरणमा
सोमबार, ०४ कार्तिक २०७६

‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत प्रकरणको अनुसन्धानमा तानिएका छन् । ...

हचुवामै १० हजार कर्मचारी थप्ने प्रपञ्च
सोमबार, ०४ कार्तिक २०७६

मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्ने क्रममा अवैज्ञानिक किसिमले हजारौं कर्मचारी थप्ने प्रयास गर्दा राज्यकोषमा २ खर्ब बढी व्ययभार बढ्ने देखिएको छ ।

फोहोरबाट सिलिन्डरमै बायोग्यास
सोमबार, ०४ कार्तिक २०७६

कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन थालिएको छ ।  पोखरा महानगरपालिकाको मझुवामा साढे दुई वर्ष लगाएर बायोग्यास प्लान्ट निर्माण गरिएको हो । ...