पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा-मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ । ...
हाल प्रविधि अभावमा बैंक तथा वित्तीय संस्थाको काम सुस्त र अपारदर्शी नभएकाले हामीले एआई नेपालमा सुरु गरेको हो। ...
बाँकी दुरी छिचोलिन लामो समय नलाग्ने ठेकेदार कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेले जानकारी दिए। ठेकेदार कम्पनीहरू निर्धारित समयअगावै काम सकेर धन्यवादको पात्र बन्न चाहन्छन् । ‘अहिलेसम्मको प्रगतिले धन्यवाद पाउने मिति...
अत्यधिक दबाबका कारण पीडासँगै मानसिक तनाव झेल्दै आएकी उनी आफूलाई सम्हाल्न नसक्दा बेहोस भइन्। उनको अहिले कोसी अस्पतालमा उपचार भइरहेको छ। ...
साझा यातायातको ३०० ओटा विद्युतीय बस किन्ने प्रक्रिया हालका लागि अवरुद्ध हुनपुगेको छ। ...
राष्ट्रिय जनगणना २०७८ का लागि ५४ हजार कर्मचारी परिचालन गरिने भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनाका लागि करारमा कर्मचारी नियुक्ति गरिनेछ । ...
कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी यसको अंकभार ५० राखिएको छ। कार्यसम्पादनमा राखिएका सूचकको वस्तुनिष्ठ मूल्याकन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ। प्राधिकरणले चालु...
नतिरीधर छैन। उनको पसल पानमा दर्ता छ। कारोबार गर्न बहाल कर बुझाएको रसिद चाहिन्छ। 'भाडा खानेले बुझाउँदैनन्। नबुझाउँदा आफ्नो कारोबार रोकिन्छ,' उनले भने, 'साहुसँग सम्झौता गर्न खोज्दा बरु निक्लेर जान...
राष्ट्र बैंकले व्यावसायिक कार्यदक्षता कर कार्यालयबाट परीक्षण गरेर मात्र ऋण दिन परिपत्र गरेको छ। यससँगै यस्ता ऋणहरू सदाबहार (इभर ग्रिनिङ) हुने सम्भावना टर्दै गएको छ। विश्वमै घरजग्गा कारोबार खुम्चिन थालेको...
पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन्। दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला...
कात्तिक १८ र १९ गते काठमाडौंमा बेलायत, क्यानडा, अस्ट्रेलियासहित ५ देशका प्रधानमन्त्रीको सहभागितामा दुइदिने सम्मेलन हुँदैछ। उक्त सम्मेलनमा गोर्खा सम्बन्धी जानकारहरूको समूहले श्वेतपत्र जारी गर्दै भोक हड्तालको अल्टिमेटम दिने संयोजक...
मेरो सम्पत्ति भनेकै यही धुथरु हो।' तीन पुस्तादेखि भालु नचाएर गुजारा चलाएका परिवार यतिबेला हजुरआमाले दाइजोमा पाएको भालुको सन्तान मासिने चिन्तामा छन्। कारण, उनले नचाउदै आएको भालु 'भाले' हो। ...
मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने तथ्य फेला परेपछि मौरीको भुनभुन आवाजलाई ड्रोनमा जडान गरिएको उनले बताए । यो ड्रोनमा रातो बत्तीसमेत प्रयोग गरिएको छ । ...
‘सभामुखमा चयन भएपछि उहाँले पार्टीबाट राजीनामा दिनुभएको थियो । पछि फेरि उहाँ पार्टीमा जोडिनुभएको थाहा छैन,’ उनले भने, ‘पार्टीमै नभएका व्यक्तिलाई नेकपाले सुझाव दिने हो, दबाब दिन वा निर्देशन दिन...
नुनमा भने पहिला पनि जुम्ला परनिर्भर थियो। नुन ल्याउन एक महिना लगाएर नेपालगन्जसम्म पुग्नुपथ्र्यो। भेडा लिएर नुन ल्याउन भोटतिर पनि जान्थे जुम्ली। तेलका लागि गाउँमै तोरी फलाइन्थ्यो। ...
उक्त गाउँका बासिन्दासँग धेरै जग्गाजमिन नभए पनि भएजति सबै महिलाकै नाममा रहेको वडा नम्बर ३ का वडाध्यक्ष बिन्देश्वरी कुर्मीले बताए । सो गाउँका २५० भन्दा बढी महिलाको नाममा घरजग्गालगायतको सम्पत्ति रहेको...
राष्ट्रिय सर्तकता केन्द्रले सिंहदरबार परिसरका तीनमन्त्रालयसहित ६ कार्यालयमा अनुगमन गरेको थियो। अर्थ मन्त्रालय, मुद्रण विभाग, रेडियो नेपाल, खानेपानी मन्त्रालय,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा छड्केको गरेको केन्द्रका प्रवक्ता...
ह्याकर समूहले अस्पताल प्रशासनलाई विभिन्न माध्यमबाट सम्पर्क गरेर केही रकमसमेत मागेका छन् । समूहले बिट क्वाइन रकम मागेका छन् । उनीहरुले बिट क्वाइनमार्फत फिरौती लेनदेन गर्ने, त्यसमार्फत मात्रै पैसा जम्मा...
उक्त प्रेस्क्रिप्सन अनुसार सातवटा औषधि र फुड सप्लिमेन्ट सेवन गर्न डाक्टरले सुझाएका छन् । तर, त्यसमध्ये दुईवटा मात्र औषधि र बाँकी पाँचवटा खाद्य पूरक सामग्री (फुड सप्लिमेन्ट) प्रतिबन्धित हुन् ।
चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थाओले आआफ्ना मातहतमा भ्रमण सफल भएको भन्दै सहमति र सम्झौता फलोअपमा दत्तचित्त हुन निर्देशन दिएको बेइजिङका अधिकारीले बताए...