राजपुर बम काण्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए। ‘छोराको मृत्यु भएको थाहा छ तर कानुनले अहिलेसम्म लास देखाएको छैन। कसरी काजकिरिया गर्ने’ आँखाभरि आँसु पार्दै श्रीनारायणले भने,...
गाउँपालिका अध्यक्षलाई मासिक सुविधा ३० हजार रुपियाँ तोकिएको थियो । यस्तै उपाध्यक्षको हकमा २५ हजार, वडाध्यक्षको २० हजार, कार्यपालिका सदस्यको आठ हजार, सभाका सदस्यको मासिक पाँच हजार रुपियाँ सुविधा तोकिएको थियो ।
गत स्थानीय निर्वाचनका बेला गौरीशंकर गाउँपालिकाको जुँगुमा कुटपिटबाट कुलबहादुर तामाङको मृत्यु भयो । घटनामा तत्कालीन नेकपा माओवादीका ३९ जना नेता, कार्यकर्ता र समर्थकलाई विपक्षी बनाई दोलखा जिल्ला अदालतमा मुद्दा दायर...
‘तत्कालिन सभामुखजीले अलिक बेठीक गर्नुभयो । सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोण र छलफलका आधारमा अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको९कुरा० भयो,’ प्रधानमन्त्री ओलीले भने । ...
मानव शरीरको महत्वपूर्ण अंग मिर्गौला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ ।
बाटुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन ३ महिनाभित्र पेस गर्ने जिम्मा पाएको प्रहरीको छानबिन समिति पटक–पटक म्याद थप गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन ।
भारतीय नेटवर्किङ कम्पनी ओरियन्सको सदस्य बनेर ठगिएका नेपालीको फेहरिस्त जिल्ला प्रहरी कार्यालय, बर्दियाले संकलन गरिरहेको छ। ...
संसद्ले हालै पारित गरेको राहदानी विधेयकले फौजदारी मुद्दा चलेका व्यक्तिको राहदानी (पासपोर्ट) रोक्का हुने व्यवस्था गरेको छ। यससँगै अब फौजदारी अभियोगमा मुद्दा खेपिरहेका व्यक्तिको राहदानी पनि जफत हुने भएको छ।
गत भदौ २४ देखि सञ्चालनमा आएको पाइपलाइनबाट एक महिनाको अवधिमा ४ करोड लाख ७७ हजार लिटर डिजेल आयात भएको अमलेखगन्ज कार्यालयले जानकारी दिएको छ । ...
गतवर्षको तुलनामा यस वर्ष पाँचथरमा अवाको मूल्य करीब २ गुणा बढेको छ। गतवर्ष यो सिजनमा प्रतिमन,२ हजार ५०० देखि २ हजार ८०० रुपैयाँमा बिक्री भएको अदवा यस वर्ष ७ हजार...
विश्वको अर्थतन्त्र सुस्ताउने थप संकेतले पनि तेल बजार दबाबमा आएको हो। बिहानी कारोबारमा लन्डनस्थित आईसीआई फ्यूचर्सको कोमेक्स डिभिजनमा ब्रेन्ट कुडको भाउ ४० सेन्ट (शून्य दशमलव ७ प्रतिशत)ले घटी प्रतिब्यारेल ५९...
२०१३ सालमा योजनाबद्ध विकास सुरु भएयता गरिब र गरिबी निवारणका नाममा राज्यले अर्बौँ खर्चेको छ। तैपनि अझैं प्रत्येक पाँच नेपालीमा एकजना गरिबीको दुश्चक्रमा बाँच्न बाध्य छन्। ...
बैंक तथा वित्तीय संस्थावाट कर्जा लिइ उद्योग व्यावसाय गर्ने संख्या बढ्दो क्रममा भए पनि निक्षेपकर्ताको तुलनामा ऋणीको संख्या भने निकै नै न्यून देखिएको छ । पछिल्लो वर्षमा मात्र १ लाख...
पछिल्लो वर्षमा नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता स्वातै बढेको नेपाल राष्ट्र बैंकको नयाँ अध्ययनले देखाएको छ । ‘नेपालमा वित्तीय पहुँचको स्थिति’ नामक अध्ययनअनुसार नेपालमा २०७६ असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई .. मन्त्रालयले सो कुरा उल्लेख गरी देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ। ...
पालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म नेपालको विद्युत् खरिद गर्ने बङ्गलादेशको अपेक्षा र आकर्षक मूल्यमा बङ्गलादेशमा आफ्नो बिजुली बेच्ने तयारी गर्दै आएको नेपालको...
युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । ...
सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । ...
युएईमा कार्यरत नेपालीहरुको पारिश्रमिकलाई समयानुकुल वृद्धि गर्ने विषयमा नेपाल र संयुक्त अरब इमिरेड्स (युएई) सरकारबीच छलफल भएको छ । ...
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन तोकेको अन्तिम म्याद बिहीबार सकिँदैछ। यसअघि दिइएको सबै रोजगारदाता र श्रमिक सहभागी हुनुपर्ने साउन मसान्तसम्मको म्यादलाई संशोधन गरी असोज मसान्तसम्म पुर्याइएको थियो।