aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
प्रहरी तालिम केन्द्रभित्र नै महिला बलात्कार
विहीबार, ३० असोज २०७६

प्रहरी तालिम केन्द्र नेपालगन्जमा  केन्द्रमाकार्यरत प्रहरी नायब निरीक्षक (सई) बमबहादुर रानाबाट बलात्कृत भएकी हुन्। ...

कानुन बनाउने नै धमाधम पक्राउ, फेरी सांसद गुरुङ विरुद्ध पक्राउ पुर्जी
विहीबार, ३० असोज २०७६

महरासँगै राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित सांसद रेसमलाल चौधरी, तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद हरिनारायण रौनियार, कांग्रेस सांसद मोहम्मद आफताब आलम, राजपाकै सांसद प्रमोद साह छन् । ...

गुणस्तर परीक्षण गर्न संकलन गरिएको सुन विभागबाटै गायव
बुधबार, २९ असोज २०७६

गुणस्तर परीक्षण गर्न नमुना संकलन गरेर ल्याइएको सुन तत्कालीन वाणिज्य तथा आपूर्ति विभागबाट गायव भएको छ । २०६९ सालदेखि परीक्षणका लागि ल्याइएका करिव सयवटा सुन पसलका सुन गायव पारिएको नेपाल सुन...

भारि संख्यामा उपसचिव र सहसचिवको भर्ना आह्वान
बुधबार, २९ असोज २०७६

आयोगले खुलातर्फ झन्डै १ सय सहसचिव र ३ सयको संख्यामा उपसचिवको भर्ना आह्वान गरेको छ । त्यस्तै, १ सय २० सहसचिव र १ सय ६० उपसचिव भने बढुवाका लागि छुट्याइएको...

त्रिभुवन विश्वविद्यालयमा २१ अर्ब बेरुजु
बुधबार, २९ असोज २०७६

त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो।महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू...

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन
बुधबार, २९ असोज २०७६

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन, पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६...

सात बैंकले पेस गरे मर्जरको प्रगति विवरण
बुधबार, २९ असोज २०७६

सातवटा बैंकमा सानिमा, जनता, नबिल, एभरेस्ट, लक्ष्मी, प्राइम र एनएमबि छन्। यसअघि एभरेस्ट र नबिल बैंकले मर्जरमा जाने प्रतिबद्धता समेत जनाएका थिएनन् । ...

नेपाल प्रहरीमा ३,५९६ दरबन्दी थप
बुधबार, २९ असोज २०७६

नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरी प्रधान कार्यालयलाई जनपद र प्राविधिकतर्फ गरी रिक्त दरबन्दीका लागि भर्ना...

कुलेखानी तेस्रोको निमार्ण कार्य सम्पन्न, दुई हप्ता पछि नियमित विद्युत उत्पादन
बुधबार, २९ असोज २०७६

आयोजनामा रहेको दुई वटा मेसिनमध्ये पालैपालो दुवैको परीक्षण भइरहेको र नियमित उत्पादन सुरु गर्न करिब दुईहप्ता समय लाग्ने आयोजना प्रमुख सभाष मिश्रले बताए। “७र७ मेगावाट क्षमताको दुईवटा मेसिनमध्ये दशैंअघि नै...

विश्वको आर्थिक वृद्धिदरमा अनपेक्षित गिरावट
बुधबार, २९ असोज २०७६

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले व्यापारयुद्धको कारण विश्वको आर्थिक वृद्धिदर दशकयताकै कमजोर रहनसक्ने चेतावनी दिएको छ ।  मंगलवार विश्व अर्थतन्त्रको प्रक्षेपण सार्वजनिक गर्दै आईएमएफले व्यापारयुद्धको समाधान ननिस्किए आर्थिक वृद्धिदर दशकअघिको

पक्राउ परेका बैंक अफ काठमाण्डूका सीईओको लागि आर्थिक सहयोग जुटाउँदै बैंकर
बुधबार, २९ असोज २०७६

कमसल जग्गा धितो प्रकरणमा पक्राउ परेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठका लागि कानूनी र आर्थिक सहयोग जुटाउन बैंकरहरू जुटेका छन् । ...

मेलम्ची खानेपानी आयोजनाले माग्यो सिनो हाइड्रोसँग कार्ययोजना
मंगलबार, २८ असोज २०७६

मेलम्ची खानेपानी आयोजनाले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग कार्ययोजना माग गरेको छ। मेलम्चीको सुरुङ र मुहान क्षेत्रको बाँकी रहेको काम सम्पन्न गर्न आयोजनाले कार्ययोजना मागेको हो। ...

आलम प्रकरण : प्रमाण लुकाउन इँटाभट्टै बन्द
मंगलबार, २८ असोज २०७६

१२ वर्षअघि बम विस्फोटका मृतक तथा घाइतेलाई जलाएको भनिएको इँटाभट्टाको चिनोबानो छैन। त्यो स्थान खेतमा परिणत भइसकेको छ। विस्फोट भएको घरमा कोही बस्दैनन्। जहाँबाट इँटाभट्टाको दूरी करिब ५ सय मिटर...

यस्तो छ नोबेल अर्थशास्त्रीको नेपालसँगको सम्बन्ध
मंगलबार, २८ असोज २०७६

सन् २०१९ का लागि अर्थशास्त्रका नोबल पुरस्कार विजेताहरु नेपालसँग सम्बद्ध रहेका छन्। सोमबार तीनजना अमेरिकी अर्थशास्त्रीलाई यस वर्षको नोबल पुरस्कार दिने घोषणा भएको हो। विजेतामा अभिजित बेनर्जी, उनकी श्रीमती इस्थर...

सभामुखका लागि नेकपाभित्रै तानातान
मंगलबार, २८ असोज २०७६

कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान...

१३ सुरुङमार्गको अध्ययन गरिँदै, नागढुंगा-सिस्नेखोला शिलान्यास कात्तिक ४ मा
मंगलबार, २८ असोज २०७६

सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग र अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ। तीमध्ये सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने ५ वटाको बाँकी छ।...

यस्तो देखियो फोरेन्सिक रिपोर्टमा, महरालाई आजै अदालतमा पेश गरिने
मंगलबार, २८ असोज २०७६

निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ। ...

दुई महिनामा २ खर्ब ११ अर्बको व्यापार घाटा
मंगलबार, २८ असोज २०७६

चालु आर्थिक वर्षको दुई महिनामा व्यापार घाटा दुई खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार दुई महिनामा व्यापार घाटा दुई खर्ब ११ अर्ब १८ लाख रुपैयाँ पुगेको...

विद्युतीय बस पछि अब ट्याक्सीको तयारी, अरु भन्दा ३० प्रतिशत सस्तो
मंगलबार, २८ असोज २०७६

तिहारलगत्तै काठमाडौंमा ट्याक्सी सञ्चालन हुने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । ‘खरीद सम्झौता गर्न कम्पनीले बोलाइसकेको छ,’ उनले भने, ‘तिहारअघि सम्झौता गरी तिहारलगत्तै ट्याक्सी सञ्चालन गर्ने हाम्रो योजना छ।’

महरा र आलम सांसद पदबाट निलम्बित
सोमबार, २७ असोज २०७६

निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ। ...