aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
महराको अस्पतालमै बयान लिने तयारी
सोमबार, २७ असोज २०७६

गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ । महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ...

सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता
सोमबार, २७ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । ...

जापानमा आँधीले २५ को मृत्यु
सोमबार, २७ असोज २०७६

जापानको राजधानी तोक्योलगायतका स्थानमा आएको ‘हागिबिस’ आँधीका कारण २५ जनाको मृत्यु भएको छ। आँधीपछि करिब १५ जना हराइरहेका अधिकारीले बताएका छन्। ...

१४ कम्पनीको ५१ लाख ६६ हजार कित्ता सेयर आउँदै
सोमबार, २७ असोज २०७६

१४ कम्पनीले कुल ४ अर्ब ५१ करोड ६६ लाख ७३ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड ५१ लाख ६६ हजार ७ सय ३६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन...

सांसद आलम पक्राउको रहस्य, यस्तो थियो २२ जनाको सामूहिक हत्या गर्ने मास्टर प्लान
सोमबार, २७ असोज २०७६

ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन। उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ भन्दै चुनावको प्रचारप्रसारमा सलग्न हुन भन्छन्। ती नेताजी अरु कोही नभई काग्रेस नेता मोहम्मद...

नेपालको आर्थिक वृद्धि दक्षिण एसियामै दोस्रो, पहिलो कसको ?
सोमबार, २७ असोज २०७६

विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा...

सी भ्रमण : सुरुङमार्ग निर्माणसहित १८ समझदारी पत्रमा हस्ताक्षर
सोमबार, २७ असोज २०७६

चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय भ्रमणका क्रममा दुई मुलुकबीच सुरुङमार्ग निर्माणसहित विभिन्न १८ वटा समझदारीपत्र र दुईवटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालय र ‘चाइना...

कानुन विपरीत स्थानीय सरकारको करोडौँ खर्च
सोमबार, २७ असोज २०७६

१४ करोड रूपैयाँभन्दा बढी अनियमित खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार डाकनेश्वरीमा १४ करोड ५७ लाख ९४ हजार रुपैयाँ अनुशासनविपरीत खर्च गरेको पाइएको छ ...

काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउने सम्झौता
आइतबार, २६ असोज २०७६

सुरुङ मार्ग पस्ने र बाहिरिने भनिएका टोखाको झोर र नुवाकोटको छहरेका स्थानीय खुशी व्यक्त गर्दै लामो समयदेखिको चर्चाले अब मूर्त रुप लिने आशा व्यक्त गरे । ...

वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि
आइतबार, २६ असोज २०७६

उद्योग विभागको पछिल्लो तथ्याकंंले देखाउँछ, नेपालमा चिनियाँ लगानी निरन्तर बढ्दो छ र असोजको दोस्रो सातासम्म चिनियाँ लगानीकर्ताहरुले कुल रु १०४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरेका छन् । ...

एडीबीद्वारा नेपाल सहायता रणनीति पारित
आइतबार, २६ असोज २०७६

एसियाली विकास बैंक 'एडीबी'ले पाँच वर्षे नेपाल सहायता रणनीति तर्जुमा गरेको छ । नेपालले अपनाएको सबल र समावेशी अर्थतन्त्रको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी रणनीति तर्जुमा गरिएको बैंकले जनाएको छ...

सुदूरपश्चिमको भाग्य बदल्ने ताक्लाकोट नाका
आइतबार, २६ असोज २०७६

बझाङको उरै भञ्ज्याङ हुँदै ताक्लाकोट नाका खुलाउनका लागि सरकारी र निजी क्षेत्रबाट कुरा उठ्दै आए पनि ठोस रुपमा अगाडि बढ्न सकेको छैन । ...

सी स्वागतको लागि सजावटमा मात्रै २० करोड खर्च
आइतबार, २६ असोज २०७६

छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ । ...

जापानमा ६० वर्ष यताकै शक्तिशली आँधी (७ तस्बिर सहित)
आइतबार, २६ असोज २०७६

२ को मृत्यु, ५० हजार विस्थापित, जापानामा शनिबार आएको शक्तिशाली आँधीले राजधानी टोकियो तथा वरपरका क्षेत्रमा क्षति पुर्याएको छ। अधिकारीका अनुसार'हगिबिस' आँधी सन् १९५९ यताकै शक्तिशाली हो। ...

राष्ट्रपति सीको प्रतिबद्धताले देखाएको अर्को सपना
आइतबार, २६ असोज २०७६

केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अघि बढाउन हामी सक्रिय हनेछौ,' राष्ट्रपति सीले भने । नेपालसँग। जोडिएका उत्तरी नाकाहरू खोल्ने विषयमा पनि। चिनियाँ राष्ट्रपतिले आफ्नो सम्बोधनमा छुटाएनन्। बढीभन्दा बढी नाका खोलेर...

पुर्ख्यौली पेसालाई संरक्षण गर्दै १० जनालाई रोजगारी दिन्छन् यी युवा
आइतबार, २६ असोज २०७६

आर्थिक अवसर र बाध्यता खुला परिवेश, अनि ‘केही गर्न सक्छु’ भन्ने भावनालाई साकार पार्ने कार्य कत्तिको चुनौतीपूर्ण हो त्यो खगेन्द्रभन्दा बढी कसलाई थाहा हुन सक्छ । ...

२४ वर्ष देखि अलपत्र छ यो खानेपानी आयोजना
आइतबार, २६ असोज २०७६

२४ वर्षअघि सुरु गरिएको एउटा खानेपानी आयोजना अझै पूरा भएको छैन। लामो समय आयोजना सम्पन्न नहुँदा बुटवलबासी खानेपानीको अभाव झेल्न बाध्य छन् । ...

एक वर्षमा १८ अर्बको पशु बिमा
आइतबार, २६ असोज २०७६

सरकारले ७५ प्रतिशत प्रिमियम दिएपछि किसान बिमामा आकर्षित भएको पशु सेवा बिभागका सूचना अधिकारी चन्द्र ढकालले बताए । ...

के होला त हस्ताक्षर ? रेलमार्गको सम्झौतामा चौतर्फी चासो
शनिबार, २५ असोज २०७६

केरुङ–काठमाडौं रेलमार्ग, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गलगायतका विषयमा महत्त्वपूर्ण सम्झौता हुने अपेक्षा गरिएको छ । सो रेलमार्ग निर्माणको मोडालिटीको विषयमा छलफल भएपछि मात्र सम्झौता हुनेछ । नेपालले ८० प्रतिशतसम्म अनुदानमा रेलमार्ग निर्माणका लागि...

सीको भ्रमणमा पत्रकारलाई ड्रेस कोड अनिवार्य
शनिबार, २५ असोज २०७६

सूचना तथा प्रसारण विभागले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारलाई ड्रेस कोड तोकेको छ। विभागले निकालेको सूचनामा सरकारी मिडियाका पत्रकारका लागि राष्ट्रिय पोषाक र निजी मिडियाका पत्रकारलाई...