aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
पाइपलाइनबाट वार्षिक दुई अर्ब बचत
शुक्रबार, १३ माघ २०७९

२०७६ साउन ३ गतेदेखि अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेको हो । भारत सरकारको आर्थिक सहयोगमा सम्पन्न पाइपलाइन परियोजनाको लक्ष्यभन्दा आठ महिनाअघि नै कार्य सम्पन्न भएको थियो । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउँदा...

सिँचाइ आयोजना कागजी रूपमा ‘सम्पन्न’
शुक्रबार, १३ माघ २०७९

भेरी–१३ बारेलास्थित इमिलेचौर लिफ्ट सिँचाइ योजना पनि अलपत्र छ।१५ लाख लागतको आयोजनाको पाइप र सोलार पाता यत्रतत्र छरिएका छन्।सोलार सिस्टम चल्दैन।यसका लागि पनि सम्पूर्ण निर्माण सामग्री कार्यालयले नै खरिद गरेको...

यातायात कार्यालयका प्रमुख बाबुरामलाई कालो मोसो दलियो
विहीबार, १२ माघ २०७९

घुस लिएर मात्र लाइसेन्स निकालिदिने गरेको र आफ्नो मान्छेलाई लाइसेन्स नदिएको आरोप लगाउँदै लुइँटेललाई कार्यकक्ष भित्र पसेर मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । ...

मिटरब्याजीको शैली बदलियो, खाली चेकमा सही गराउँदै सम्पत्ति हत्याउँदै
विहीबार, १२ माघ २०७९

चारकोठे पक्की घरसहित दुई कट्ठा क्षेत्रफलको जग्गा नामसारी गर्न जाँदा अपरिचित व्यक्तिको नाममा आफ्नो घरजग्गा देखिएपछि उनी झसङ्ग भएकी थिइन् । ...

अब सुर्तीजन्य पद्धार्थको मूल्य देखाए पनि कारबाही हुने
विहीबार, १२ माघ २०७९

कम्पनीले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहित चुरोट, गुट्खा र बिँडीको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएकाले बन्द गर्न निर्देशन ...

स्थानीय तहद्वारा राजस्वमा मनपरी छुट, २६ करोड बक्यौता उठाउन उदासीन
विहीबार, १२ माघ २०७९

ठेक्का सम्झौता गर्दा दैनिक संकलन गर्नसक्ने परिमाण नखुलाएको, संकलन र बिक्री गरेको अभिलेख नराखेको, ठेक्का अवधिमा सम्झौताबमोजिमको परिमाण संकलन गर्न नसकेको आधार स्पष्ट नगरी सम्झौतापश्चात् राजस्व छुट दिइएकाले सो कार्य...

नागरिक उन्मुक्तिले गठबन्धन छोड्ने संकेत, राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता
विहीबार, १२ माघ २०७९

रोल्पा निवासी दसौदी एमालेका केन्द्रीय सदस्य हुन् भने नेपाली कांग्रेसका उम्मेदवार आचार्य रोल्पाका पूर्वजिल्ला सभापति हुन् । चार दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय आचार्य पार्टीमा महासमिति सदस्य हुन् । ...

सरकारले फरार अभियुक्तको सूचीमा राखेका सांसद कोइरीको पक्षमा प्रदर्शन
विहीबार, १२ माघ २०७९

मधेस आन्दोलनका अगुवा दिनेश पूर्वेको अगुवाइमा जनकपुरधामको भानुचोकबाट नागरिक समाजले आज निकालेको र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरुले सरकार तथा प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए ।

झुक्यो गृह मन्त्रालय, चौतर्फी दबाबपछि खुल्यो क्रसर उद्योग
विहीबार, १२ माघ २०७९

यसअघि लामो समय क्रसर तथा खानी उद्योग बन्द भएर त्यसको प्रभाव देशभरका विकास निर्माण एवं राष्ट्रिय गौरवका आयोजनामा परेको थियो । पूर्वाधार निर्माण मात्र नभएर टिफर तथा ढुवानी व्यवसायलगायत क्षेत्रमा...

आधा माघ जान लाग्दा पनि माछापुच्छ्रेले आफ्नो रूप देखाउनै सकेन
बुधबार, ११ माघ २०७९

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा आएका पर्यटकले यतिखेर सफेद, स्वच्छ, मनमोहक हिमालको सुन्दरता अघाउने गरी हेरेर आनन्द लिन नसकेको बताए। उनले थपे, “हिमालको हिउँ हराउँदै जानुको पछाडिको कारण...

प्रचण्डले सपथ लिएको आज एक महिना पुरा, के–के काम गरे ?
बुधबार, ११ माघ २०७९

२०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणामप्रति सिङ्गो देश सशङ्कित थियो । ...

एकिकृत समाजवादीलाई संसदीय सुविधा नै नददिएपछि...
बुधबार, ११ माघ २०७९

सांसद सुविधा व्यवस्थापन शाखाले प्रचलित कानुनअनुसार एकीकृत समाजवादीलाई सुविधा दिन नमिल्ने जवाफ पठाएको हो । शाखाका उपसचिव रामहरि थापाले कानुनअनुसार सचेतकलाई सुविधा उपलब्ध गराउन नमिल्ने जवाफ पठाइएको बताए । ...

टी–२० लिग स्पट फिक्सिङमा १० जना संलग्न, अनुसन्धान कहाँ पुग्यो ?
बुधबार, ११ माघ २०७९

गत ९ देखि २७ पुससम्म काठमाडौंमा सम्पन्न ‘नेपाल टी–२० लिग’मा ‘स्पट फिक्सिङ’ आरोप लागेका पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोली सदस्य आदिल अन्सारीलाई भने सीआईबीले सोमबार नै पक्राउ...

शेखर र गगनको भेला कस्ले रोक्यो ?
बुधबार, ११ माघ २०७९

मंगलवार बिहानका लागि तय गरिएको थियो । भेलाको पहिलो दिन शेखर कोइरालासहितका केही नेताले राखेको भनाइ बंग्याएर सञ्चारमाध्यममा आएको भन्दै तत्कालका लागि भेला स्थगित गर्ने निष्कर्षमा संस्थापन इतर पक्ष पुगेको...

आधा वर्ष सकियो तर १५ प्रतिशतभन्दा माथि भएन विकास निर्माण
बुधबार, ११ माघ २०७९

भौतिक पूर्वाधार तथा विकास निर्माणप्रति सरकारी ढिलासुस्ती, बेवास्ता र कतिपय झन्झटिलो नीतिगत व्यवस्थाका कारण भौतिक पूर्वाधार तथा विकास निर्माणतर्फको अपेक्षाकृत पुँजीगत खर्च हुन नसकेको हो । ...

ब्याजदर मागेपछि सरकारले ट्रेजरी बिल्स विक्री गर्न अस्वीकार
मंगलबार, १० माघ २०७९

यसअघि गत पुस १९ गते जारी भएको ३६४ दिने ट्रेजरी बिल्समा ११ दशमलव ९३ प्रतिशत ब्याजदर कायम भएको थियो । सोमवार जारी गर्न लागेको ट्रेजरीमा त्यसभन्दा बढी ब्याजदरको बोलकबोल भएपछि...

करोडौं चलखेलको सेटिङमा चार नर्सिङ कलेजले पाए सम्बन्धन, विवादमा सदस्य सचिव
मंगलबार, १० माघ २०७९

स्रोतका अनुसार आफ्नै सय बेडको अस्पताल नभएर स्वीकृत नपाएका ती कलेजका सञ्चालकले सदस्यसचिव जीवनारायण काफ्लेलगायतका पदाधिकारीलाई प्रलोभनमा पारी स्वीकृत दिएको खुलेको हो । यहाँसम्मकी नर्सिङ कलेज सञ्चालन गर्न स्वीकृत पाएका...

राष्ट्रपति निर्वाचनको मिति टुंगो लाग्यो, यस्तो छ आयोगको तयारी
मंगलबार, १० माघ २०७९

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने संवैधानिक व्यवस्था छ । सोहीअनुसार आयोगले रिक्त स्थानमा उपनिर्वाचन गरेपछि राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी गरेको हो । राष्ट्रपति र...

सर्वसाधारणलाई पाउनै सकस तर विभागमा थन्किए ७ लाख राष्ट्रिय परिचयपत्र
सोमबार, ०९ माघ २०७९

हालसम्म सात लाखको राष्ट्रिय परिचयपत्र कार्ड छपाइ भए पनि एक लाख २४ हजार मात्र वितरण गरिएको छ । विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालले अहिले राष्ट्रिय परिचयपत्र वितरणभन्दा पनि...

कामु प्रधानन्यायाधीशका भरमा ११ महिना चल्यो सर्वोच्च
सोमबार, ०९ माघ २०७९

तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगपछि कामु प्रधानन्यायाधीश दीपक कार्की भएका थिए । गत असोजमा कार्की अनिवार्य अवकासमा गएपछि हाल सर्वोच्चको नेतृत्व हरिकृष्ण कार्कीले कामुका रूपमा सम्हालिरहेका छन् । ...