aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 
मधेशवादी दल यस्तो सर्तमा जाँदैछन् सरकारमा
सोमबार, ०९ माघ २०७९

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल ९जसपा०, डा। सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले...

महतोको अभियोगमा मन्त्रालयदेखि प्रहरीसम्मको नौटंकी
सोमबार, ०९ माघ २०७९

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले गृहको लिखित पत्रपछि देशभरका प्रहरी संयन्त्रलाई कोइरीलाई पक्राउ गर्न सर्कुलर गरिएको जानकारी दिए । ...

प्रचण्डलाई दिएको विश्वासको मत कांग्रेसका लागि भारी, प्रतिपक्ष बन्न हारगुहार
सोमबार, ०९ माघ २०७९

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनी प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवा सुविधा माग गरेको कांग्रेसका केन्द्रीय...

सुधारगृहमा बिग्रिएको बालबालिकाको अवस्था
आइतबार, ०८ माघ २०७९

त्यस्तै युसेपअन्तर्गत नै कास्कीमा ९६, मोरङमा २०८ र बाँकेमा २२७ बालक सुधारगृहमा छन् । युसेपका बाल अधिकार संयोजक सन्तुलन देशेमरूले सुधारगृहमा क्षमताभन्दा दोब्बरदेखि चार गुणा बढीसम्म बालबालिकाको व्यवस्थापन गर्नुपरेको बताए...

नयाँ राष्ट्रपतिको निर्वाचन फागुनमा, कसको छ सम्भावना ?
आइतबार, ०८ माघ २०७९

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “संविधान र ऐनमा असामञ्जस्यता छ। सुरक्षित अवतरणका लागि आयोग छलफलमा छ। छिट्टै निर्णय हुनेछ।” आयोगले सरकारसँगको परामर्शमा राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था...

वैदेशिक लगानीका १३१ परियोजना, स्वदेशी लगानीका उद्योग दर्तामा कमी
आइतबार, ०८ माघ २०७९

उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिनामा १३१ परियोजनामार्फत १७ अर्ब ३० करोड रुपियाँको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । ...

गृहमन्त्रीको निर्देशन रद्दिको टोकरीमा, फरार मानिस संसदमै
आइतबार, ०८ माघ २०७९

सभामुखको निर्वाचन हुनुपूर्व अध्यक्षता गरिरहेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँग समय लिएर बोलेका खतिवडाले सो विषयलाई लिएर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई समेत कटाक्ष गरेका थिए । ...

११ अर्ब खर्च भइसक्दा पनि मुलुक पूर्ण साक्षर हुन सकेन
आइतबार, ०८ माघ २०७९

२०६५ सालमा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको सरकारले दुई वर्षभित्र देशबाट निरक्षरता उन्मूलन गर्ने घोषणा गरेको थियो । सो घोषणा हालसम्म कार्यान्वयन भएको छैन । हालसम्म १५ जिल्ला अझै साक्षर...

म्यानपावरका मालिकहरुको आज चुनाव, कसको के छ अवस्था ?
शुक्रबार, ०६ माघ २०७९

सो निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका प्रत्यासी चार जना उम्मेदवारले आ–आफ्ना भिन्दाभिन्दै समूह बनाएर प्रचारप्रसारका गतिविधिलाई तीव्र बनाएका छन् । अहिले यी चार जना अध्यक्षका प्रत्यासी उम्मेदवारले दैनिक काठमाडौंका विभिन्न...

लगानी बोर्डलाई बुझाइयो पश्चिम सेती जलविद्युत् आयोजनाको निरीक्षण प्रतिवेदन
शुक्रबार, ०६ माघ २०७९

पश्चिम सेतीको सर्वेक्षण अनुमतिपत्र लिइसके पनि एनएचपीसीले एसआर सिक्सका लागि भने सर्वेक्षण अनुमतिपत्रका लागि अझै आवदेन गरिसकेको छैन । यसका लागि अझै करिब एक महिना समयावधि बाँकी रहेको बोर्डले जनाएको...

यी हिरोइन्ले हल्लाइन् सिंगो एयरपोर्ट, कलाकारदेखि मन्त्रीसम्मलाई ततायो
शुक्रबार, ०६ माघ २०७९

उषाले यो भिडियो पोस्ट गरेपछि उनलाई समर्थन गर्नेहरुको ताँती लागेको छ । अभिनेत्री करिश्मा मानन्धरले उषाको भिडियो सेयर गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा भएको गम्भीर त्रुटीलाई सच्याउनुपर्ने धारणा राख्दै सम्बन्धित निकायको ध्यानाकर्षण...

अर्थका खर्च कटौति योजनाः खानीपानीदेखि पत्रिकासम्म नकिन्ने
शुक्रबार, ०६ माघ २०७९

अर्थले अनावश्यक रूपमा हिटर, पंखा पनि नचलाउने नीति बनाएको छ । बजेट निर्माणमा अतिरिक्त खटेका कर्मचारीको भत्ता पनि घटाउने गरी निर्देशन दिइएको छ । कार्यालयमा प्रयोग भएका पर्दा, कार्पेट तथा...

खेलाडीमाथि नै हेलिकोप्टर बस्न थालेपछि भागाभाग, पाइलटको रामधूलाई
शुक्रबार, ०६ माघ २०७९

स्थानीय मालेबगर खेलमैदानमा प्रथम वालिङ गोल्डकप चलिरहेकोमा बिहीबार दोस्रो सेमिफाइनलमा वालिङ रातो र क्यामरुनी टोली एभिनियरबीच खेल भइरहेको थियो । तर पहिलो हाफको ३५ मिनेटतिर अर्थात् दिउँसो २ः२४ मा अचनाक...

‘ब्लु लाइन’ सुरक्षाको जिम्मा नेपाली सेनालाई
विहीबार, ०५ माघ २०७९

लेबनान र इजरायलले आआफ्नै दाबी गरेको सिमानाको विवादित भूमि छुट्याउने गरी गाडिएका ‘ब्लु ब्यारेल’सहितको क्षेत्रलाई ‘ब्लु लाइन’ क्षेत्र भनिन्छ । संयुक्त राष्ट्रसङ्घले दुई देशको द्वन्द्व समाधान गर्ने उद्देश्यले लेबनान र...

दल र जनप्रतिनिधिलाई चुनौती दिँदै चिया पसलेले लगाएको हाटबजार
विहीबार, ०५ माघ २०७९

एक जना त्यागी बाबाले त्यहीँ यज्ञ गरे । शिवको मन्दिर निर्माण भयो । उनको हटिया लगाउने चाहनाले मूर्त रूप पायो । चिया नास्ताको पसल चलाएर छोराछोरी हुर्काउन र पढाउन पाए...

६ महिनामा ४ लाख नेपाली विदेशिए
विहीबार, ०५ माघ २०७९

त्यसो त पछिल्लो समयमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १२० देशमा नेपाली पुगेका छन् । श्रम स्वीकृति नलिई जानेको सङ्ख्या पनि हजारौँ छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता...

काँग्रेसको अबको बाटोः फकाउने र चिढ्याउने रणनीति
विहीबार, ०५ माघ २०७९

पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघिको सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रयास सुरु गरेको छ । कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताको...

मन्त्री पाण्डे जेल जलान् ? भ्रष्टाचारको फाइल खोल्दै अख्तियार
विहीबार, ०५ माघ २०७९

प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीको टिकटमा चितवन निर्वाचन क्षेत्र ३ बाट निर्वाचित पाण्डे कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख तथा ‘क’ वर्गका ठेकेदार हुन् । गत असार ६ गते विशेष अदालतले पूर्ववनमन्त्रीसमेत...

उपप्रधानमन्त्रीलाई गाली गर्ने रवि लामिछानेहरु अहिले आफैं दबाब दिएर त्यो पदमा पुगे
बुधबार, ०४ माघ २०७९

मन्त्रिपरिषद्को वरीयतामा अर्थ मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका पौडेल दोस्रो स्थानमा, भौतिक पूर्वाधारमन्त्री श्रेष्ठ तेस्रो स्थानमा छन् । ...

एक महिनामै उठ्यो ७१ अर्ब १३ करोड राजस्व
बुधबार, ०४ माघ २०७९

समग्रमा हेर्दा लक्ष्यको तुलनामा पुसको राजस्व सङ्कलन कम देखिए पनि त्यसलाई परिस्थितिअनुसार हेर्नुपर्ने प्रवक्ता प्याकुरेलको भनाइ छ । “लक्ष्यअनुसारको राजस्व नउठे पनि मुलुकको विषम परिस्थितिअनुसार विश्लेषण गर्दा सङ्कलित राजस्व कम...