aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 
ट्रेजरी बिल्सको ब्याजदर घट्यो
बुधबार, ०४ माघ २०७९

९१ दिन अवधिको ट्रेजरी बिल्समा यो हालसम्मकै न्यून ब्याजदर हो । यसअघि जारी भएको ९१ दिने ट्रेजरीमा १० दशमलव ६० प्रतिशत ब्याजदर कायम भएको थियो । ...

गृहमन्त्री लामिछानेलाई चुनौती, आईजीपी सिंहको धाक दिंदै धन्दा
बुधबार, ०४ माघ २०७९

वर्तमान आइजीपी धिरजप्रताप सिंहले केन्द्रबाटै घुमुवा नखटाए पनि पर्सामा आफूनिकट एक प्रहरी नायब निरीक्षक९वरिष्ठ सई०लाई राखेका छन् । ती हुन्, विनोद सिंह । तिनै विनोद सिंहले आईजीपी सिंहको धाक दिंदै...

यातायात कार्यालयका प्रमुखसहित प्रहरीका डीएसपी र इन्सपेक्टरलाई जेल
बुधबार, ०४ माघ २०७९

सवारी चालक अनुमतिपत्रका लागि परीक्षामा फेल भएका १ हजार २ सय ८४ जनालाई पास गराएको अभियोग पुष्टि भएपछि तत्कालीन प्रमुखसहित सातजनालाई विशेष अदालतले दोषी ठहर गरेको हो । ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति प्रश्नचिह्न उठ्ने खतरा बढ्यो
मंगलबार, ०३ माघ २०७९

अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडानबिना नै भएको भनेर सामाजिक सञ्जालमा सबैभन्दा बढी गुनासो पोखिएको थियो । ...

कमजोर रहेको सरकारी आम्दानीमा सुधार, राजश्व संकलन बढ्यो
मंगलबार, ०३ माघ २०७९

चालू आवका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको छ । महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता शम्भुप्रसाद मरासिनीका अनुसार पुस मसान्तसम्ममा त्यसको ३२ दशमलव १३...

विमान दुर्घटनामा मृत्य भएका आफन्तलाई शव बुझ्नै सास्ती
मंगलबार, ०३ माघ २०७९

दुघर्टनास्थल सेती खोंचबाट उद्धार गरी ल्याएका शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । सोमबार दिउँसो काठमाडौंबाट मेडिकल टिम आएपछि पोस्टमार्टमको काम सुरु भएको थियो । ...

मन्त्रालयको भागबन्डा यसरी टुंगियो, आजै सपथको तयारी
मंगलबार, ०३ माघ २०७९

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय भागबण्डा टुंग्याएको गृहमन्त्री एवं सरकार प्रवक्ता रवि लामिछानेले जानकारी दिए । भागबण्डा टुंगिएसँगै आज मंगलबार मन्त्रिपरिषद् विस्तार तयारी गरिएको छ । ...

सभामुख छान्न कांग्रस-एमालेको कसरत
मंगलबार, ०३ माघ २०७९

संविधानको धारा ७६ (२)अनुसार गत १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले गत २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । ...

१० सेकेन्डमै भएको थियो दुर्घटना, नेपालमा एटीआर विमान दुर्घटना भएको यो नै पहिलो
सोमबार, ०२ माघ २०७९

उनका अनुसार विमानको प्राविधिक कारणले दुर्घटना भएको आशङ्का गरिएको छ । अवतरणको अनुमति उनले नै दिएका थिए । ...

सवारी दुर्घटनाको पनि झन् विकराल छ समस्या
सोमबार, ०२ माघ २०७९

यान्त्रिक परीक्षणबिनै सवारी गुडाउने, चालकले मादक पदार्थ सेवन गर्ने, इन्जिनियरिङबिनै सडक खन्ने, पैसा कमाउने लोभमा चालकले आराम नगर्ने, द्रुत गतिमा सवारी गुडाउनेजस्ता कारणले सडक दुर्घटना भइरहेको देखिन्छ । दुर्घटनाको कारण पहिचान...

आम्दानी भन्दा एकासी अर्ब बढी खर्च कसरी गर्‍यो सरकारले ?
सोमबार, ०२ माघ २०७९

शनिबार मात्रै सरकारले १८ अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । पुस महिनाभर मात्रै सरकारले एक खर्ब २९ अर्ब ५५ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । पर्याप्त प्रयासका...

आज शोक बिदा भए पनि परीक्षा भने नरोकिने
सोमबार, ०२ माघ २०७९

त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको परीक्षा आज माघ २ गतेको नरोकिने बताए । ...

विमान दुर्घटनामा ७२ जनाकै मृत्यु, को–को थिए ?
सोमबार, ०२ माघ २०७९

काठमाडौंदेखि पोखरा उडेको यती एयरलाइन्सको ९एन–एएनसी, एटीआर–७२ ५०० वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान १०ः५२ बजे सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो । काठमाडांैंबाट १०ः३२ मा उडेको जहाज पोखरा...

कुल देउतालाई बलि दिने भन्दै मामाले गरे भान्जाको हत्या
सोमबार, ०२ माघ २०७९

मृतक बालक हर्सिङ घर्तीका छोरा हुन् । ‘आफ्नै छोरासंग खेलिरहेको भान्जालाई दिउँसो १ जे कुलदेउताको थानमा लगेर खुर्पाले काटे छ ।’ वडा अध्यक्ष घर्ती भन्छन् ‘छोराले देखेर बाबाले रिजनलाई काट्यो...

कमल केसी जसले आफ्नो उमेरको दुई तिहाइ समय आकाशमै बिताएका थिए
सोमबार, ०२ माघ २०७९

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आइतबारको छैटौँ नम्बरको तालिकामा थियो । केसीका सहकर्मीहरूका अनुसार ३५ वर्षअघि सन् १९८८ मा नेपाल वायुसेवा निगममा सहचालकबाट चालकको करियर सुरु गरेका उनी सधैँ उड्डयन...

विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढ्यो
सोमबार, ०२ माघ २०७९

प्राधिकरणको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल समुद्र सतहभन्दा १ हजार २ सय ३८ मिटर माथि छ । नेपालमा विमानहरूलाई मोड्नका लागि धेरै कम स्थान मिल्छ । नेपालको पूर्वोत्तरस्थित लुक्लाको विमानस्थल विश्वकै...

काठमाडौंमा विनासकारी भूकम्पको खतरा, कारण यस्तो छ
आइतबार, ०१ माघ २०७९

नेपालको पूर्वतर्फ पनि करिब पाँच सय वर्षदेखि ठूलो भूकम्प गएको छैन । तथापि त्यस क्षेत्रमा मध्यमस्तरका भूकम्प दोहोरिएकाले उपत्यकाभन्दा जोखिम कम रहेको अनुमान गरिन्छ । ...

प्रचण्डले कांग्रेससँग मिलेर गडबडी गर्न लागेका हुन् ? विश्वासको मत दिएपछि एमाले सशंकित
आइतबार, ०१ माघ २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक–पटक छलफल भए पनि मन्त्रिपरिषद्बारे टुंगो लागेको छैन । सरकारले मंगलबार विश्वासको मत लिएपछि सातदलीय सत्ता गठबन्धनको बैठकसमेत बसेको छैन । दुई नेताबीच...

‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनमा नआउँदै संशोधनको तयारी
आइतबार, ०१ माघ २०७९

साता सार्वजनिक गरिएको ‘नेपाल सरकारको नीतिगत प्रथामिकता र न्यूनतम कार्यक्रम’मा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जितसहित लागू गरिने उल्लेख छ । न्यूनतम कार्यक्रममा भनिएको छ, ‘डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गर्ने...

मुख्यमन्त्री नियुक्त भएको चार दिनमै सत्ता गठबन्धनमा तिक्तता
आइतबार, ०१ माघ २०७९

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक्लै कुनै पनि दलको बहुमत छैन । केन्द्रमा बनेको समीकरणबमोजिम नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २९ सदस्यसहितको बहुमत पुएर पुस...