aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 
भारतमा भन्दा नेपालमा किन अचाक्ली बढ्यो महँगी ?
शुक्रबार, ०८ पुस २०७९

भारतमा महँगी बढ्दा नेपालमा पनि बढ्छ । यो पनि स्वाभाविक हो तर भारतमा महँगी वृद्धिदर घट्दा नेपालमा घटेन । नघट्नुलाई सामान्य नै मान्न सकिए पनि उल्टै बढेको छ जुन स्वाभाविक...

प्राधिकरणले हिमालयबाट खोस्यो ग्राउन्ड ह्यान्डलिङ सेवा
शुक्रबार, ०८ पुस २०७९

प्राधिकरणले यसअघि ग्राउन्ड ह्यान्डलिङ सेवा निर्देशिका, २०७२ को दफा (४) बमोजिम हप्तामा ३५ भन्दा बढी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले आफैँ भूमिस्थ सेवा गर्न पाउने नियमानुसार २०७७ असोज ४ गते...

राष्ट्रपति आफूले राखेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा सकारात्मक
शुक्रबार, ०८ पुस २०७९

राष्ट्रपति माओवादी केन्द्र र प्रधानमन्त्री कांग्रेसलाई दिने गरी अर्को मोडालिटी बनेको छ भने राष्ट्रपति नेकपा एकीकृत समाजवादीलाई दिने र प्रधानमन्त्री कांग्रेसले राख्ने गरी तेस्रो मोडालिटी तयार गरिएको ...

शक्ति बाँडफाँटमा दलहरुबीच किचलो, भागबन्डा मिलाउनै सकस
विहीबार, ०७ पुस २०७९

कांग्रेससमेतको समर्थनमा नयाँ सरकारको नेतृत्वको चाहना माओवादी अध्यक्ष दाहालले राखेका छन् । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलको हैसियतमा देउवा पनि अब बन्ने नयाँ सरकारको नेतृत्व आफैंले गर्न चाहन्छन् । देउवाले बुधबार...

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डको हानाथाप, अब तीनदिनमा टुंगो लगाउनु पर्ने
विहीबार, ०७ पुस २०७९

जसरी पनि पहिलो लटमा प्रधानमन्त्री बन्ने चाहना राखेका प्रचण्डले देउवालाई दबाब बढाउँदै लगेका छन् । ...

केपी ओलीले अधुरै उद्घाटन गरेको धरहराको निर्माण रोकियो
विहीबार, ०७ पुस २०७९

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले धरहरा पुनर्निर्माणका क्रममा महानगरको पुरातात्त्विक सम्पदा नै मासिएको हुनाले त्यसको निर्माणका लागि पुनः अध्ययन नभएसम्म काम रोकिएको जानकारी दिए । ...

काठमाडौंमै यस्तो अन्धविस्वास, झारफुक भन्दै दिएको यातनाबाट गम्भीर घाइते
विहीबार, ०७ पुस २०७९

आफूलाई माता बताउने एक किशोरीले झारफुकका नाममा एक बिरामी महिलालाई तातो वस्तु (खुकुरी, पन्युँ, तेल तथा पानी)ले डामेपछि गम्भीर घाइते भएकी छिन् । ...

सेनाको फास्ट ट्र्याक सम्झौता सर्वोच्चद्वारा रोक
विहीबार, ०७ पुस २०७९

विवादबारेमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला सेनाले मुद्दा परेको कम्पनीलाई २६ मंसिरमा पत्राचार गर्दै १५ दिनभित्र ठेक्का सम्झौताका लागि जंगी अड्डामा बोलाएको थियो । सोविरुद्ध परेको रिटमा बुधबार सुनुवाइ...

भूमाफियाको आँगनमा महानगरको डोजर पुगेपछि भागाभाग
विहीबार, ०७ पुस २०७९

काठमाडौं महानगरपालिकाको डोजरले खोला किनार आसपासमा अतिक्रमित संरचना भत्काउन थालेपछि त्यहाँका टहरामा व्यापार गर्दै आएका व्यवसायीले अहिले धमाधम आफ्नो सामान अन्य ठाउँमा सार्न थालेका हुन् । ...

इन्टरनेटसँग सम्बन्धीत १९१ उजुरी परे
विहीबार, ०७ पुस २०७९

दूरसञ्चार प्राधिकरणका अनुसार सेवा प्रदायक कम्पनीले प्रविधि सुधार तथा स्तरोन्नतीमा लगानी बढाएसँगै ग्राहक पनि बढेका छन् भने गुनासो गर्ने क्रम पनि उल्लेख्य देखिएको छ । गत आर्थिक वर्षमा प्राधिकरणमा इन्टरनेट...

हात्तीको आक्रमणबाटै गयो ५६ जनाको ज्यान
विहीबार, ०७ पुस २०७९

जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ रैथाने र भारतबाट आउने जंगली हात्तीको आक्रमणबाट उनीहरूको मत्यु भएको हो । ...

पूर्वराजा ज्ञानेन्द्र शाहले बढाए सक्रियता, झापापछि चितवन हुँदै जनकपुरको यात्रामा
बुधबार, ०६ पुस २०७९

झापा भ्रमणलगत्तै भोलि पुस ७ गते ज्ञानेन्द्र  जनकपुर भ्रमणमा निस्कन लागेका हुन् । जनकपुर भ्रमणअघि ज्ञानेन्द्रका सुरक्षा टोलीले जनकपुर पुगेर रेकी गरेका थिए । त्यहाँको सुरक्षा अवस्था र सुरक्षा निकायँग...

प्रतिबन्धित वस्तुको आयात खुलाउने निर्णय आत्मघाती, नयाँ सरकारलाई बजेट ल्याउन दबाब
बुधबार, ०६ पुस २०७९

चालू बजेटको कार्यान्वयन एकदमै कमजोर छ । यस्तो बेला बन्ने नयाँ सरकारले आफ्नो प्राथमिकतालाई जोड दिँदै अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने गरी पूरक बजेट ल्याउनुपर्ने जानकार बताउँछन् । ...

विश्वकप फुटबलमा एमबाप्पे युगको उदय यस कारण भयो
बुधबार, ०६ पुस २०७९

झन्डै ८० मिनेट खेल भइसकेको थियो । फ्रान्स २–० ले पछि । अर्जेन्टिना एकपक्षीय रूपमा हावी थियो । उसका समर्थकमा खुसीको सीमा नै थिएन । ...

बन्चरेडाँडामा अब के छ समस्या ? अनुगमनपछि यसो भन्छन् मन्त्री चौधरी
बुधबार, ०६ पुस २०७९

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरिक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय बासीसँग संवाद गर्दै भने, ‘यत्रो फोहोर जम्मा भइराछ । गन्ध निस्कन्छ । तपाईंहरुकै कारण काठमाडौँ...

राहदानीमा अनलाइन सुविधाले दिएको दुविधा, फारम भर्ने थोरै समय तर पाईंदैन
बुधबार, ०६ पुस २०७९

अनलाइन फाराम भर्ने सुविधा भनेको इन्टरनेटको पहुँचमा रहेको जुनसुकै स्थानबाट जतिबेला पनि फाराम भर्न पाउने व्यवस्था हो तर राहदानी विभागको अनलाइन सुविधा न २४ घण्टा नै उपयोग गर्न पाइन्छ न...

कृषिप्रधान देशमा मल, सरकारको अलमलले किसानलाई सँधै छल
बुधबार, ०६ पुस २०७९

कृषि प्रधान देशका किसान मल, बीउ र सिँचाइ अभावमा प्रताडित भइरहनु राष्ट्रिय लज्जाको विषय हो । ...

शेरबहादुरले पाए धेरै जसो नेताको साथ, आज संसदीय दलको नेता बन्दै
बुधबार, ०६ पुस २०७९

एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापति देउवालाई साथ दिने बताइसकेका छन् । साथै वरिष्ठ नेता रामचन्द्र पौडेल भने...

राष्ट्रपतिमा झलनाथ खनाल प्रस्ताव, कति छ सम्भावना ?
मंगलबार, ०५ पुस २०७९

सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । ...

भारत विश्वकै प्रदुषित देश, नेपालमा सावधानी अपनाउन चेतावनी
मंगलबार, ०५ पुस २०७९

विशेषगरी काठमाडौँ उपत्यका र तराई क्षेत्र वायु प्रदूषणको उच्च चपेटामा परेका छन् । ...