aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 
हामी यहाँ छौं भन्दै सडकमा निस्किएको दुई वर्षमा प्रधानमन्त्री भए प्रचण्ड
सोमबार, ११ पुस २०७९

दुई वर्षपछि बालकोट पुगेएका प्रचण्डलाई ओलीले प्रसन्न मुद्रामा स्वागत गरेको तस्बिर थियो । ...

इन्धनको आयात आधा नै घट्नुको कारण के हो ?
सोमबार, ११ पुस २०७९

अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो । ...

ठूलो भाग खोज्ने हुँदा सबै गुमायो कांग्रेसले
सोमबार, ११ पुस २०७९

ओलीले दुईपटक प्रतिनिधिसभा विघटनको प्रयास गर्दा त्यसलाई जोगाउँदै प्रधानमन्त्री बनेका देउवाले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराए । ...

देउवाले माधव नेपाललाई राष्ट्रपति भनेपछि भाँडियो गठबन्धन
सोमबार, ११ पुस २०७९

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई नै बनाउन तयार थिए । ...

विश्वमै बढ्न थाल्यो कोरोना संक्रमण, नेपालमा के छ अवस्था ?
आइतबार, १० पुस २०७९

छिमेकी मुलुक चीन, भारतलगायत जापान, अमेरिका, अर्जेन्टिना, ब्राजिल, जर्मन र दक्षिण कोरियाजस्ता विश्वका विकसित देशहरूमा संक्रमण फैलिएसँगै स्वास्थ्य मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी थप सतर्कता अपनाउन र स्वास्थ्य मापदण्ड अपनाउन...

बहुचर्चित पक्की पुल निर्माण पुरा नहुँदै गाडी गुडाएपछि...
आइतबार, १० पुस २०७९

मुग्लिङपछि  नेपालकै  दोस्रो ’आर्क  डिजाइन’मा निर्माण भइरहेको फोक्सिङटारमा निर्माणाधीन  मोटरेबल  पक्की  पुल  निर्माण  अन्तिम  चरणमा  पुगेकै  बेला  जबर्जस्ती  यातायात सञ्चालन गरिएको हो । ...

२२ अर्ब ६१ करोड चार महिनामै विदेशियो, शिक्षामा पनि विदेशकै आकर्षण
आइतबार, १० पुस २०७९

स्वदेशमा चार वर्षे स्नातक तह पाँच वर्षमा पनि पुरा नहुनु , कोर्ष परिमार्जन नहुनु, कमाइ र पढाइको व्यवस्था नहुनु र वार्षिक परीक्षाको नतिजाका लागि एक वर्षसम्म कुर्नुपर्ने जस्ता बेथितिका कारण...

रेमिट्यान्सका सामु विदेशमा नेपालीको मृत्युको समाचार छायाँमा
आइतबार, १० पुस २०७९

देशमै रोजगारी सिर्जना गरेर बेरोजगारी समस्या हल गर्ने, उत्पादन वृद्धि गरेर निर्यात प्रवद्र्धन गरी व्यापार घाटा न्यूनीकरण गर्ने र अर्थतन्त्रमा विद्यमान जोखिम कम गर्ने सोच अझै बनिसकेको छैन ...

माओवादीलाई छोडेर कांग्रेसले थाल्यो हस्ताक्षर अभियान, १४८ सांसदमा कुन दलका कति ?
आइतबार, १० पुस २०७९

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकारको पहिलो आधा कार्यकाल आफूले नेतृत्व गर्ने र त्यसपछि माओवादीलाई छोडिदिने भनेपछि दाहाल बिच्किएका छन् । देउवा अहिले पनि गठबन्धनबाट प्रधानमन्त्री छन् । ...

परीक्षाफल सार्वजनिक नहुँदै नयाँ भर्नाको आह्वान
आइतबार, १० पुस २०७९

स्नातक तहको परीक्षाफल सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय र स्नातकोत्तर तहको भर्ना आह्वान गर्ने शिक्षाध्यक्षको कार्यालयबीच समन्वय नहुँदा विद्यार्थी भने अन्योलमा छन् । स्नातकोत्तर तहको भर्ना शिक्षाध्यक्ष कार्यालयअन्तर्गतको सम्बन्धित डिन...

जाँदाजाँदै मन्त्रिले ७० वटा संघसंस्थालाई ३० करोड बाँड्ने योजना ल्याए
आइतबार, १० पुस २०७९

मन्त्री श्रेष्ठले गत साता ७० वटा संघसंस्थाका लागि रकम तोकेरै अनुदान दिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका हुन् । मन्त्रालयका सचिव सुरेश अधिकारले ७० वटा संघसंस्थालाई अनुदान दिन अर्थमा प्रस्ताव पठाएको...

नेपाली ५ हजार ६४४ उद्योगले पाए विदेशी लगानीको स्वीकृति
शनिबार, ०९ पुस २०७९

मंसिरमा स्वीकृति दिएका १६ ओटै उद्योग साना उद्योग हुन् भने कात्तिकमा एउटा ठूलो उद्योगलाई, ४ ओटा मझौला उद्योगलाई र १९ ओटा साना उद्योगलाई स्वीकृति दिइएको हो । ...

माओवादीले गठबन्धन तोडे एमालेले सम्हाल्ने
शनिबार, ०९ पुस २०७९

माओवादी केन्द्रका अध्यक्ष दाहालले बिहीबार साँझ नयाँ बन्ने सरकारको सुरुको आधा कार्यकाल आफूले नेतृत्व गर्न पाउनुपर्ने भन्दै कांग्रेस सभापति देउवालाई यसअघिको मौखिक सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए । ...

दुई खर्बभन्दा बढीले घट्यो अन्तर्राष्ट्रिय व्यापार
शनिबार, ०९ पुस २०७९

विभागका अनुसार मङ्सिरसम्म नेपालले कुल सात खर्ब ३२ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । ...

'एनओसी' लिँदै विदेशिने बढे, ५ महिनामा ३८ हजार बाहिरिए
शनिबार, ०९ पुस २०७९

स्वदेशी शिक्षाको प्रवर्धनका लागि सरकार तथा निजी क्षेत्रबाट स्थानीय स्तरमै विभिन्न अभियान सञ्चालन गरिएको भए पनि प्रभावकारी हुनसकेको छैन । ...

तस्करको मिलेमतोमा सहकर्मी प्रहरीको ह'त्या
शनिबार, ०९ पुस २०७९

असई यादवको हत्यामा खत्रीसमेतको संलग्नता रहेको अनुसन्धान स्रोत बताउँछ । छिन्नमस्ताको मोहनपुर सुन, सुपाडी, छोकडा, स्याउ, मटर, मरिच र मदिरा तस्करीका लागि सुरक्षित नाका हो । उक्त नाका भएर हुने...

नयाँ प्रधानमन्त्रीमा देउवा र प्रचण्डले अड्काए हलो, भोलीसम्ममा नयाँ सरकार बन्नु पर्ने
शनिबार, ०९ पुस २०७९

तर, प्रचण्डले भने ‘पहिलो कार्यकाल आफैं प्रधानमन्त्री हुनुपर्ने’ पुरानै अडान दोहो¥याएपछि कुरा मिल्न नसकेको स्रोत बताउँछ । पछिल्ला केही दिनदेखि देउवा र प्रचण्डबीच प्रधानमन्त्री विषयमा लगातार छलफल जारी रहे पनि...

विदेश गएका ४१० जना युवा कहाँ हराए ?
शुक्रबार, ०८ पुस २०७९

सो अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई)मा २५४ हराएका छन् भने मलेसियामा १०५ जना हराएका छन् । यसैगरी कुवेतमा ४८ जना, साउदी अरबमा दुई जना र ओमानमा एक जना...

व्यापार घाटाको डरलाग्दो ग्राफ, पाँच महिनामा ६ अर्ब स्वाहा
शुक्रबार, ०८ पुस २०७९

चालू आवमा भएको कुल व्यापारमा निर्यात हिस्सा ९ प्रतिशत मात्र रहेको छ भने आयात हिस्सा ९१ प्रतिशत रहेको छ । सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ । भारतसँग मात्र पाँच...

कुख्यात ‘बिकिनी किलर’ शोभराज आज जेलमुक्त हुँदै
शुक्रबार, ०८ पुस २०७९

सुन्धारास्थित केन्द्रीय कारागारले शोभराजलाई बिहीबार नै छाड्ने सबै प्रक्रिया पूरा गरे पनि अध्यागमनका कोठा तयार नहुँदा उनी एकदिन जेलमै राखिने केन्द्रीय कारागारका जेलर ईश्वरप्रसाद पाण्डेले जानकारी दिए । ...