aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 
पासपोर्टको आवेदनमा आजदेखि नयाँ समय, अब कति बजेबाट लाइन लाग्ने ?
मंगलबार, ०५ पुस २०७९

विभागले गत साउन १७ गतेदेखि दैनिक बिहान ११ बजे राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । तर अब पुस ५ गतेदेखि लागू हुनेगरी अपराह्न साढे...

कोरोना बिमाको रकम पाउन सकस, १५ दिनभित्र कागजात नबुझाए च्याप्टर क्लोज
मंगलबार, ०५ पुस २०७९

संघले कोरोना बिमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका बिमितले विभिन्न कम्पनीमा दाबीका लागि जानकारी गराएर पनि आवश्यक कागजात नबुझाएकालाई आगामी १५ दिनभित्र कागजात बुझाउन यस्तो आग्रह गरेको हो । ...

आफन्तबाटै भारतमा बेचिएका यी २२ नेपाली चेली, माइती नेपालले गर्‍यो उद्धार
मंगलबार, ०५ पुस २०७९

मानव बेचबिखन रोकथाम तथा नियन्त्रणमा सक्रिय संस्था माइती नेपालले एक वर्षमा भारतका विभिन्न ठाउँबाट २२ जनाको उद्धार गरेको जनाएको हो । ...

यसरी रचे मेस्सीले इतिहास, विश्वकप उपाधिसँगै सर्वोत्कृष्ट खेलाडी पनि
सोमबार, ०४ पुस २०७९

८८ हजार दर्शक क्षमताको लुसेल आइकोनिक स्टेडियममा भएको रोमाञ्चक र सनसनीपूर्ण फाइनल भिडन्तमा मेस्सी प्रेरित अर्जेन्टिनाले टाइब्रेकरमा साविक विजेता फ्रान्सलाई ४–२ गोलले हराउँदै उपाधि जितेको हो । ...

चीनमा कोभिडको नयाँ लहर देखिएसँगै सडकहरू सुनसान
सोमबार, ०४ पुस २०७९

सर्वसाधारणको ठुलो विरोधपछि चीनले दुई साताअघि शून्य कोभिड १९ नीति परित्याग गरेको थियो । योसँगै ठुलो स्तरमा गरिने भाइरस परीक्षण पनि बन्द भएको छ । ...

माग बमोजिमको आधि पनि आउदैन मल, किसानका यस्ता छन् मर्का
सोमबार, ०४ पुस २०७९

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने मन्त्रालयले हालसम्म वर्षमा अधिकतम ३ लाख ९४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल उपलब्ध गराउन सकेको छैन । मन्त्रालयका अनुसार...

महानगरपालिकाको गाडी स्थानीयले चार घण्टासम्म कब्जामा लिएपछि...
सोमबार, ०४ पुस २०७९

काठमाडौँको अनामनगर क्षेत्र दिनभर तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधनसमेत उठाएको भन्दै सर्वसाधारण विरोधमा उत्रेपछि यो क्षेत्र तनावग्रस्त बनेको हो  । ...

अहिलेसम्म ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, ५० लाख ८ सय ३३ जना नेपाली विदेश गए
सोमबार, ०४ पुस २०७९

मुलुकमा गतिलो काम नपाएपछि नेपालीहरु वैदेशिक रोजगारीको यात्रामा निस्केको धेरै समय भएको छ । तर, सरकारले आर्थिक वर्ष २०६५/०६६ बाट मात्र यसको आधिकारिक तथ्यांक राख्न सुरु गरेको हो । नेपाल...

‘राइड सेयरिङ’ मा यात्रा सहजतासँगै यस्ता छन् अति खराब पक्ष
सोमबार, ०४ पुस २०७९

कम्पनीमा दर्ता भएर अनलाइनमा सेवा दिनेभन्दा दर्ता भएका र नभएका राइडरहरू माझ अफलाइनमा मोलमोलाई गर्ने प्रवृत्ति बढ्दो छ । ...

यस्ता छन् सत्ता गठबन्धनमा परेका सात गाँठा, फुकाउन सकस
सोमबार, ०४ पुस २०७९

सत्ता गठबन्धनको नेतृत्व गरेको दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडानमा छ । कांग्रेस राष्टपति पनि आफैं लिनेगरी अघि बढिरहेको छ । वर्तमान प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर...

अब को बन्छ नेपालको राष्ट्रपति ? यस्तो छ योग्यताको सिमाना
आइतबार, ०३ पुस २०७९

कांग्रेसले दुवै पद नछोड्ने संकेत पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरणको ‘प्रयास’ थालेका छन् । ...

मोबाइल चोर्नेलाई पैसा दिएर पल्काउँदा ज्यानै गयो वृद्धवृद्धाको
आइतबार, ०३ पुस २०७९

त्यतिखेर भने उनीहरूले मोबाइलमात्रै चोरेनन्, मोबाइल प्रयोग गर्दै आएका विष्णुबहादुरसहित उनकी श्रीमती ६७ वर्षीय नीरमाया आलेको समेत बीभत्स हत्या गरे । ...

किन वितरण भएन मेलम्चीको साढे तीन करोड लिटर पानी ?
आइतबार, ०३ पुस २०७९

यसको ६ दिनपछि अर्थात् २३ मंसिरदेखि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो । पानी वितरण सुरु भएको ८ दिनमा पनि पुरै पानी राजधानीबासीलाई वितरण हुन सकेको छैन...

वैदेशिक लगानी प्रतिवद्धता नै आधा घट्यो
आइतबार, ०३ पुस २०७९

यो अवधिमा वैदेशिक लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको विभागले जनाएको छ । ...

आइजिपी बढुवा गर्न सरकारलाई सहज, कसको भाग्य खुल्ने तयारी ?
आइतबार, ०३ पुस २०७९

आइजिपी बढुवामा सर्वोच्चले नियमावलीमा उल्लिखित ज्येष्ठताको आधार, कार्यसम्पादन, कार्यकुशलता र कार्यक्षमताका साथै उत्तरदायित्व वहन गर्न सक्ने जस्ता विषयमा पाएको अंकलाई बेवास्ता गर्दै यस्तो व्याख्या गरेपछि अब सरकारले उपयुक्त देखेको प्रहरी...

उखुको मूल्यमै किसानलाई झुक्याउने यस्तो छ खेल
आइतबार, ०३ पुस २०७९

उखु उत्पादन धेरै हुने सर्लाही, बारा, रौतहट, कपिलवस्तु, कैलाली र कञ्चनपुर जिल्लाका किसान यतिबेला धमाधम उखु काट्ने काममा व्यस्त छन् । ...

नेपालको सरकार दिल्लीले बनाउँछ, प्रदेश खारेज गरे हुन्छ : विजुक्छें
आइतबार, ०३ पुस २०७९

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको शनिबार भएको नयाँ भवन उद्घाटन कार्यक्रममा उनले स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रिकरणको अधिकार दिने हो भने प्रदेश सरकारको आवश्यकता नरहेको बताए । दुर्गम ठाउँहरुमा स्थानीय...

शितलहरको मारमा मधेशी विपन्नलाई ओसिएको परालको सहारा
शनिबार, ०२ पुस २०७९

धनगढीमाई नगरपालिका–३ हनुमाननगरकी ६५ वर्षीया सुकनीदेवी सदायलाई शीतलहरको सिरेटोले कपाइरहेको छ । ...

५० हजारको लोभमा वृद्धाको हत्या गर्दा पुगे चिसो जेलमा
शनिबार, ०२ पुस २०७९

तारकेश्वर नगरपालिका–३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा २२ मंसिरमा डिल्ली पुतुवारको शंकास्पद अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा नरेन्द्रको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई...

सर्लाहीमा गोली चल्दा सशस्त्र प्रहरी घाइते
शनिबार, ०२ पुस २०७९

गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन् । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए । ...