aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 
यी २० नेता, जसले ३० हजारभन्दा बढी मत ल्याएर पनि जितेनन्
आइतबार, १८ मंसिर २०७९

प्रदेश नं १ बाट पाँचथर–१ मा नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले ३२ हजार ८९ मत प्राप्त गरे पनि ४६ मतान्तरले पराजित भए। कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि झापा–३ मा ३७ हजार तीन...

नियामक निकाय रमिते बन्दा एकै भवनमा खचाखच सहकारी
आइतबार, १८ मंसिर २०७९

कोटेश्वर चोकस्थित एउटा भवनमा लहरै ६ वटा सहकारी छन् । जहाँ बछलेश्वरी, प्रयासरत, ग्रिनरी (बचत तथा ऋण सहकारी) संस्था छन् । यस्तै कार्यवृद्धि बहुउद्देश्यीय सहकारी यही भवनमा छ । कुमारी...

राजनीतिमा यिनको प्रमोसन भयो, पालिका प्रमुखबाट सांसद
आइतबार, १८ मंसिर २०७९

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी ९श्रेष्ठ० काठमाडौँ निर्वाचन क्षेत्र नं ६ (क) , ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ ललितपुर २ (क) र मोरङको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली मोरङ...

देउवा–प्रचण्ड दुई दुई वर्ष र माधव एक वर्ष प्रधानमन्त्री हुने गरी सहमति हुँदै
शनिबार, १७ मंसिर २०७९

प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम जोड्दा कांग्रेस १० देखि १२ सिट अन्तरमा पहिलो पार्टी हुने देखिएकाले सरकार गठनमा ऊनै पहिलो दावेदार बन्ने देखिन्छ । एमाले पनि समानुपातिकमा आफू पहिलो पार्टी बनेकाले...

प्रधानमन्त्री बन्न नदिन यसरी घेराबन्दी गरिदै छ देउवालाई
शुक्रबार, १६ मंसिर २०७९

सभापति देउवासहितका पुराना नेताहरूप्रति जनस्तरमा वितृष्णा देखिएको अवस्थामा आगामी सरकारको नेतृत्वका लागि युवा नेताहरू एक भएर अघि बढ्ने तयारी भइरहेको नेताहरूले बताएका छन् । ...

के फेरि कम्युनिष्ट एकता हुन्छ ? यस्तो प्रचण्ड–माधवको तयारी
शुक्रबार, १६ मंसिर २०७९

यसमा एमाले परित्याग गरेका घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरूको समेत सहभागीताबारे नेतासँग छलफल थालिएको बताइन्छ । ...

टियु खालि हुँदै, नियुक्तीका लागि कसैलाई चासो छैन
शुक्रबार, १६ मंसिर २०७९

नेपाल खुला विश्वविद्यालयमा सामाजिक शिक्षा, प्रविधि र व्यवस्थापन तथा कानुन सङ्काय २०७८ भदौदेखि डिनविहीन छ। त्यस्तै विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायका डिन पनि गत पुसदेखि रिक्त छ। उपकुलपति डा। शिलु...

प्रहरीको भावी आइजीपी तयार पार्दै देउवा सरकार
शुक्रबार, १६ मंसिर २०७९

बढुवाको यो खेलमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाको ताजा जनादेशबाट अनुमोदन हुन नसकेका गृहमन्त्री बालकृष्ण खाँड सक्रिय रूपमा लागेको स्रोतको दाबी छ । निर्वाचनमा पराजय भोगेका गृहमन्त्री खाँडलगायतका मन्त्रीहरूले तत्कालै...

नेपाली काँग्रेसमा प्रधानमन्त्रीका पाँच आकांक्षि, गगन थापाको सम्भावना कति ?
शुक्रबार, १६ मंसिर २०७९

सभापति देउवासँग १४ औं महाधिवेशमा प्रतिस्पर्धी बनेका डा। शेखर कोइराला भने दलको नेता र आगामी प्रधानमन्त्रीका विषयमा मौन छन् । दलको नेताका लागि महामन्त्री थापाले भने भेटघाट तीव्र बनाएका छन्...

राजनीतिकर्मीले पाँच वर्षका लागि बाली भित्र्याए तर किसानको अझै बाँकी
विहीबार, १५ मंसिर २०७९

‘नेताको जय जय भयो, हामी किसान सधैं उस्ताको उस्तै,’ खेतमै भेटिएका लालबहादुर महतोले गुनासो पोखे । पहिलेझैं अहिले कृषि कर्मका लागि श्रमिक पनि पाइ“दैन । सकीनसकी एक दुई जनाका भरमा...

नेपालमा एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता
बुधबार, १४ मंसिर २०७९

प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या घटेर साउनमा चार करोड दुई लाख १० हजारमा सीमित भएको छ ।...

स्वतन्त्रका कारण एमालेले गुमायो २५ सिट
बुधबार, १४ मंसिर २०७९

काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनाव जिते । काठमाडौंका अन्य क्षेत्रमा पनि एमाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग दोस्रो भएको थियो । ...

सरकार गठनमा प्रचण्ड र माधव अघि नबढ्नुको खास कारण यस्तो छ
बुधबार, १४ मंसिर २०७९

अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था देखिन्न । हंग पार्लियामेन्ट बन्ने भएको छ । निर्वाचनको प्रत्यक्षतर्फ सत्तागठबन्धनले बहुमत त ल्याएका छन्, तर समानुपातिक मतपरिणाम...

कोरियान भाषा परीक्षाको आवेदन मिति तोकियो
मंगलबार, १३ मंसिर २०७९

ईपीएस  शाखाका  अनुसार  कृषि  तथा  पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ भने दोस्रो चरणको परीक्षा फागुन ८ देखि फागुन २६ गतेसम्म...

प्रतिनिधिसभामा विजयी ८ जना महिला नेत्रीहरु
मंगलबार, १३ मंसिर २०७९

नेकपा (माओवादी केन्द्र) को तर्फबाट दाङ–२ मा रेखा शर्मा २६ हजार ८८० मतसहित विजयी भइन् । उनले १९७ मतको मतान्तरले नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पराजित गराइन् । कैलाली–१ मा...

काँग्रेसभित्र प्रधानमन्त्री नामक नाटक शुरु, आकांक्षि मात्रै आधा दर्जन
मंगलबार, १३ मंसिर २०७९

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलसँग चुनावी तालमेल गरेर अहिलेसम्म ५३ निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको कांग्रेसभित्र प्रधानमन्त्रीका लागि भने आधा दर्जन नेताले आकांक्षा देखाएका हुन्।

समानुपातिकमा उम्मेदवार परिन्छ वा परिन्न भनेर मत तालिका विश्लेषण
मंगलबार, १३ मंसिर २०७९

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन तथा नियमावलीको व्यवस्थाअनुसार समानुपातिकतर्फको गणना सकिएपछि सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूको सिट विभाजन निर्वाचन आयोगले गर्नेछ । विभाजनअनुसार दलहरूले बन्दसूचीमा रहेकामध्येबाट समावेशी प्रतिनिधित्व...

प्रत्यक्ष र समानुपातिकतर्फ कुल मत सार्वजनिक गर्न आयोगले किन सकेन
सोमबार, १२ मंसिर २०७९

निर्वाचन आयोगले प्रत्यक्षतर्फ ६१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ तर समानुपातिकतर्फ कति मत खस्यो भनेर केही पनि बताएको छैन। आइतबार साँझसम्म समानुपातिकतर्फको ९० लाखभन्दा बढी मत गनिसक्दा खसेको...

सत्ता गठबन्धनले सातै प्रदेशमा सरकार बनाउन सक्छ ? यस्तो छ मत
सोमबार, १२ मंसिर २०७९

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासँगै चुनावी गठबन्धनमा आएको लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गतेको निर्वाचनको नतिजाअनुसार सुविधाजनक बहुमत प्राप्त गरेका छन् । नेकपा (एमाले)ले...

दुई दशक देखिको चर्चामा, ५१ अर्ब लगानी
सोमबार, १२ मंसिर २०७९

मेलम्ची खोलामा बाढी आएको दुई वर्ष बितिसकेको छ । राजधानीका बासीन्दालाई खानेपानी आपूर्ति गर्ने महत्वपूर्ण यो योजनामा वर्षैभरी सञ्चालनमा ल्याउन सकिन्छ भनेर सरकारले अहिलेसम्म छलफल समेत चलाएको छैन । ...