राजदूत श्रीवास्तवले संसदमा दोस्रो ठूलो दल बनेको एमाले अध्यक्ष ओलीसँग सत्ता समीकरणबारे जिज्ञासा राखेको एमालेका एक नेताले बताए । ...
महासचिव गौतमले बुधबार यसअधि निलम्बनको जानकारी गराइएका निकायलाई अघिल्लो पत्र निष्प्रभावी भएको पत्राचार गरेका थिए । उक्त पत्राचारपछि सर्वोच्च अदालतले आधार र कानुन पुनः खोलेर जवाफ दिन पत्र लेखेको छ।...
आइतबार काठमाडौँको धुम्बाराहीमा नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपाने जलेर गम्भीर घाइते भइन् । उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भयो । मृतक पुष्पाको गत भदौ १८ गते युवक सुधन...
मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन् । ...
केही दिन सुरुङ भर्नलाई पानी बन्द गरिने उनले बताए। वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो ।
टाइब्रेकरमा मोरोक्कोका अब्देलहामिद साबिरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । बदर बनोउनको प्रहार स्पेनका गोलरक्षक युनाई सिमोनले बचाए । ...
अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सफल भएका सात दल राष्ट्रिय पार्टी बन्न...
डडेलधुराबाट काठमाडौँको लागि यात्रा सुरु गरेको र ८ सय किलोमिटर पार गरेर बुधबार साँझसम्म आइपुग्नेसमेत उनले जनाएका छन् । ...
नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका छन् । तिनको नाम डाँफे र मुनाल राखिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
एकीकृत समाजवादी अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेर उनी पार्टीमा प्रवेश गरेका हुन् । उनीसँगै बारा ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद कृष्णकुमार (किसान) श्रेष्ठसमेत कोटेश्वर पुगेका थिए । ...
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता सहभागी बैठकमा ‘अबको यात्रा खाका बनाएर प्याकेजमै अघि बढाउने निर्णय भएको’ बैठकमा सहभागी नेकपा एकीकृत समाजवादी महासचिव वेदुराम...
सत्तारूढ गठबन्धनको बालुवाटारमा सोमबार नै बसेको बैठकमा ‘निर्वाचन समीक्षाका साथै आगामी सरकार गठनबारे छलफल भयो । सो छलफलमा सत्तारूढ गठबन्धनकै पुनः सरकार बनाउने सहमति जुटेको छ । तर, गठबन्धन बैठकअघि...
गत भदौ १९ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९३ डलर रहेको इन्धनको मूल्य हाल घटेर ८५ डलरमा झरेको छ । ...
पेरिसडाँडा, कोटेश्वरमा शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार...
आयोगमा लामिछाने सन् २०१८ सम्म अमेरिकी नागरिक रहेको तर उनले सन् २०१५ मै नेपाली राहदानी लिएको भन्दै सो विषयमा संलग्नमाथि छानबिन गर्न माग गरिएको थियो । रविले सन् २०१४ मा...
एमालेले प्रत्यक्षतर्फ ४४ निर्वाचन क्षेत्रमा जित निकालेको छ भने समानुपातिक तर्फबाट ३४ सांसद पाउने पक्काजस्तै छ । यी सबै गरी एमालेको ७८ जना सांसद हुने अवस्था छ । ...
सिएनएस युकेका अनुसार इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ । यद्यपि यस तथ्याङ्कलाई ओएनएसले आधिकारिक पुष्टि गर्न बाँकी...
पाल्दाको फाइदा ल घरका मान्छे नहुँदा नचिनेका मान्छेलाई पस्न दिँदैनन् । घरमा भएका सरसामानको रक्षा गर्छन् । राति मालिक सुत्ने बेला पालेका कुकुर छोडी दिएपछि घरवरिपरि घुम्दै भुक्दै नराम्रो विचारले...
सडक पूर्वाधारले देशका अन्य भागसँग भोजपुर नजोडिएको बेला भोजपुरकै व्यवसायी श्याम श्रेष्ठले २०६५ सालमा भरियालाई बोकाएर ट्याक्टर र नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ म्याक्स ट्याक्सी पुर्याएका थिए । तत्कालीन ग्रामीण सडक...
शनिबार राति अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । ...