aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 
मेलम्ची पाइप फुट्दा सडक जलमग्न
मंगलबार, २७ मंसिर २०७९

सरकारी कार्यालयहरूबीच समन्वय नहुँदा सडक विभागले कालोपत्रे गरेको केही दिनमै कहिले खानेपानी मन्त्रालयले सडक खन्ने, कहिले ढल निकासका लागि खन्ने त कहिले दूरसञ्चार र बिजुलीसम्बन्धी कामका लागि सडक खनिँदा काम...

पञ्चामृत खाएको गाउँमा फैलियो रेबिजको त्रास
सोमबार, २६ मंसिर २०७९

गत कात्तिक २६ गते स्थानीय पञ्चलाल जिम्बाको घरमा सत्यनारायण पूजा लगाइएको थियो । पञ्चामृत बनाउन दूध प्रयोग गरिएको गाई मङ्सिर १३ गते मरेको थियो । ...

राजधानीमा मेट्रोसिटी निर्माण गर्ने योजनाको सात वर्ष बित्यो कार्यान्वयनमा आएन
सोमबार, २६ मंसिर २०७९

उपत्यकाको एकीकृत विकासका लागि उपत्यका राजधानी सहर (मेट्रोसिटी) आवश्यक भएको भन्दै त्यसलाई स्थानीय तहका नयाँ जनप्रतिनिधिले अगाडि बढाउने बताए । उनले भने, “उपत्यकाका सबै नगरप्रमुख रहेको उपत्यका मेट्रोपरिषद् निर्माण गरी...

नेताहरुको नफेरिएको शैली, सरकार निर्माणका अफ्ठ्यारा
सोमबार, २६ मंसिर २०७९

सबै दलले प्राप्त गरेको मतका आधारमा हेर्दा वर्तमान सरकार बहुमतीय आधारबाट नै बन्ने पक्का छ । त्यसैले सरकार गठनका लागि दलैपिच्छेका सर्तसमेत सुरु भइसकेको छ । ...

१ अर्बका दूरसञ्चार उपकरण रोक्यो भन्सारले
आइतबार, २५ मंसिर २०७९

प्राधिकरणले ती सामग्री दूरसञ्चारको ट्राफिक अनुगमन र चोरी नियन्त्रणका लागि खरिद गरेर ल्याएको हो । प्राधिकरणले खरिद गरेर ल्याएका सामानमा १ सय ९ वटा सर्भर छन् । ...

विश्वविद्यालयले दिएको निःशुल्क मोबाइल र सिमको दुरुपयोग
आइतबार, २५ मंसिर २०७९

विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले २०७३ फागुन ११ गते विश्वविद्यालयमा नियुक्त बहालवाला पदाधिकारी, निकाय प्रमुख, प्रशासन महाशाखा प्रमुख तथा अन्य सावधिक पदमा नियुक्त व्यक्तिलाई मोबाइल सेट र सिमकार्ड दिने निर्णय गरेको...

समानुपातिकमा छानिएका ११० सांसदहरु को–को हुन् ? (सूचीसहित)
आइतबार, २५ मंसिर २०७९

त्यस्तै खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही समानुपातिकमा परेका छन् । महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता...

कसरी भएको थियो नेपालका जातजातिको विकास ?
शनिबार, २४ मंसिर २०७९

नेपालमा जातजातिप्रथा कहिलेदेखि सुरुवात भयो भन्ने कुराको प्रामाणिक निष्कर्ष हालसम्मका अध्ययनले निकाल्न सकेको पाइँदैन । तैत्तिरीय ब्राह्मण ग्रन्थमा ब्राह्मणलाई दैवी वर्ण र शूद्रलाई असूर्य वर्ण भनिएको छ । ...

सुदूरपश्चिमको जीडीपीमा साढे अठतीस अर्ब वृद्धि
शनिबार, २४ मंसिर २०७९

केन्द्रीय तथ्याङ्क विभागका अनुसार सो आर्थिक वर्ष सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) एक वर्षमा करिब साढे ३८ अर्ब रुपियाँले बढेको हो । गत आर्थिक वर्षको संशोधित अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको...

टाइब्रेकरमा नेदरल्यान्ड्लाई स्तब्ध बनाउँदै अर्जेन्टिना सेमिफाइनलमा
शनिबार, २४ मंसिर २०७९

सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना अन्तिममा दबाबमा परेकोे थियो । दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गरेको नेदरल्यान्ड्सले दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो...

बक्यौतासहितको बिल पठाएपछि उद्योगी पुनः आन्दोलित
शनिबार, २४ मंसिर २०७९

लिमिटेडले औद्योगिक क्षेत्र संचालन तथा व्यवस्थापन नियमावली २०७१ विपरीत २०७५ सालमा ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको र सोही मितिदेखि लागू हुने भन्दै २ साउन २०७९ मा भाडा वृद्धिको...

माओवादीले समानुपातिकको टुंगो लगाउन अझै सकेन
शनिबार, २४ मंसिर २०७९

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको बताइएको छ । ...

दललाई समानुपातिक उम्मेदवार टुंगो लगाउने सकस
शनिबार, २४ मंसिर २०७९

निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरेर दलहरूलाई समावेशी क्लस्टरअनुसार नाम बुझाउन पत्राचार गरेपछि शीर्षनेताका घरदेखि पार्टी कार्यालयसम्म दौडधुप धाउन व्यस्त छन् । ...

त्रिविबाट ६३ हजार विद्यार्थी दीक्षित
शनिबार, २४ मंसिर २०७९

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक...

यस कारण रक्सी कि आत्महत्या रोज्दैछन् मान्छेहरु
शुक्रबार, २३ मंसिर २०७९

कोही कसैले आत्महत्या गर्‍यो भने छिमेकमा केही दिन चर्चा हुन्छ । अलि प्रतिष्ठा बनाएको कोही परेछ भने आम रूपमा पनि छलफल हुन्छ तर आत्महत्या किन हुन्छ र यसलाई घटाउन के...

मधेश प्रदेशमा यस कारण शक्तिशाली छ सिके राउतको जनमत पार्टी
शुक्रबार, २३ मंसिर २०७९

प्रत्यक्ष ६४ र समानुपातिकका ४३ गरी कुल १ सय ७ सिट रहेको यो प्रदेशमा जुनसुकै दुई दल मात्र मिलेर सरकार बन्ने सम्भावना छैन । ...

१७ वटा सन्तान जन्माएकी यी महिला, जसलाई विवाह के हो थाहा छैन
शुक्रबार, २३ मंसिर २०७९

१७ सन्तानलाई जन्मदिएर पनि यति स्वस्थ्य रहनुमा आफ्नो आत्मबल र खानपान नै हो भन्छिन् उनी । ...

एमालेबाट आज समानुपातिक सांसदहरुको टुंगो लाग्ने
शुक्रबार, २३ मंसिर २०७९

नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए । ...

बराहक्षेत्रका मेयरले साथ दिएपछि मक्ख धरानका हर्क साम्पाङ, आउने भो पानी
शुक्रबार, २३ मंसिर २०७९

बराहक्षेत्र नगरपालिकाको कार्यालयमा भएको छलफलमा धरान उपमहानगरपालिकाका मेयर राईले बराहक्षेत्रका मेयर कार्कीलाई चतरास्थित सप्तकोसीको पानी धरान ल्याउने विषयमा औपचारिक रूपमा पत्रसहित सहयोगको लागि आग्रह गरेका थिए । ...

आजदेखि काठमाडौंमा मेलम्चीको पानी छताछुल्ल
शुक्रबार, २३ मंसिर २०७९

खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्नेछन् । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ...