aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
सम्बन्धित निकायको ध्यान जाओस, बास नपाएर परीक्षार्थी अलपत्र
आइतबार, २९ साउन २०७९

हरिवनस्थित महादेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जयशङ्कर सिंहले परीक्षार्थीले सबैतिर चहार्दा पनि बास नपाएपछि आफूहरूले राति अबेर विद्यालयमा ल्याएर सुताउनुपरेको बताए। उनले भने, “कतिपयका त काखे बच्चा पनि थिए ।...

नागढुंगा सुरुङमार्ग ६० प्रतिशत टनेलको काम सकियो
आइतबार, २९ साउन २०७९

सुरुङमार्गको मुख्य टनेल २६ सय ८८ मिटर निर्माण गर्नुपर्नेमा १४ सय ७५ मिटर सम्पन्न भएको छ । जसमा पूर्वतर्फ ७ सय ७० मिटर तथा दक्षिणतर्फ ७ सय ५ मिटर छ...

गरिव परिवारको ३० युनिटसम्मको विद्युत महसुल नगरपालिकाले तिर्ने
आइतबार, २९ साउन २०७९

गौर नगर क्षेत्रका गरिब, विपन्न तथा दलित परिवारको बिजुली बिल नगरपालिकाले व्यहोर्ने नगर प्रमुख साहले बताए । गौर नगरपालिकामा बसोवास गर्ने आर्थिक रुपम कमजोर भएका बिपन्न परिवार, गरिब तथा दलित...

१४ वर्षमा विवाह, १५ वर्षमा सम्बन्ध विच्छेद
आइतबार, २९ साउन २०७९

सन्दकपुर गाउँपालिकाकी एक किशोरीले १६ वर्षको उमेरमा विवाह गरिन् । स्थानीय युवासँग विवाह गरेकोे एक वर्ष नबित्दै छोरीकी आमा बनिन् । आमा भएको ६ महिना नबित्दै श्रीमानको हिंसाको सिकार बनिन् ।...

सवारी चालक अनुमतिपत्र परिक्षामा अब नयाँ मापदण्ड
आइतबार, २९ साउन २०७९

यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । संशोधित कार्यविधिअनुसार लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंकभार मानेर ७० अंक ल्याउने...

फोहोर बोक्ने १७ सवारी साधन तोडफोडपछि बल्ल फोहोर उठ्न थाल्यो
आइतबार, २९ साउन २०७९

स्थानीय अवरोधको कारण केही दिनयता उपत्यकाका १७ स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको थिएन । विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार राती फोहोर बोक्ने सवारी साधन तोडफोड गरेपछि फोहोर...

जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको चासो
आइतबार, २९ साउन २०७९

सात हजार दुई सय मेगावाटभन्दा ठूला आयोजनाले विद्युत् उत्पादन अनुमति पाइसकेको छन् । नेपालको विद्युत् भारतीय बजारमा उच्च माग देखेपछि बजार थप सुनिश्चित महसुस गर्दै प्रवर्द्धक लगानी गर्न उत्साहित भएको...

मिटरब्याजीहरुलाई तह लाउन भुसालको नेतृत्वमा कार्यदल गठन
शनिबार, २८ साउन २०७९

कार्यदलमा भुसालसहित गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायव उपरीक्षक रोशन खड्का नेपाल प्रहरीको...

गुणस्तरमा प्रश्न उठेपछि झस्किए चिया व्यवसायी
शनिबार, २८ साउन २०७९

गोरखा टी स्टेट प्राइभेट लिमिटेडका अध्यक्ष उदय चापागाईंले भारतले नेपालको चियालाई कम गुणस्तरको देखाएर रोक लगाउने सङ्केत गरेको बताए । “नेपालको चिया उच्च गुणस्तरको छ । भारतकै प्रयोगशालाबाट परीक्षण गरेर...

चिनियाँ रेलवेको पूर्वसम्भाव्यता अध्ययन शीघ्र अघि बढाउने सहमति
शनिबार, २८ साउन २०७९

चिनियाँ राष्ट्रपति सी जिन पिङले २०७६ असोजमा नेपाल भ्रमण गर्दा नेपाल चीन अन्तरदेशीय रेलमार्ग निर्माण सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता भयो । चिनियाँ परराष्ट्रमन्त्री एंव स्टेट काउन्सिलर वाङ दुई देशबीच अन्तरदेशीय रेल्वे...

अब सबै फोहोरको वर्गीकरण, कुहिने र नछुट्याए कारबाही गरिने
शनिबार, २८ साउन २०७९

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति बनाएको छ । उक्त नीतिलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकारले फोहोरमैला व्यवस्थापनसम्बन्धी ऐन तर्जुमाको गृहकार्य गरिएको छ । मन्त्रालयका सहसचिव...

चिच्याउदै बर माग्ने यस्तो धर्मिक स्थल
शनिबार, २८ साउन २०७९

मन्दिरमा भाकल पुरा भएका तथा मनोकामना पुरा हुने विश्वासका साथ हिमालको फेदीमा अवस्थित अनकन्टार स्थानमा भेडाको साँडेको बथानसँग पुगेका भक्तजन र अन्य भक्तजनहरुले मन्दिर नजिकै रहेको तालमा पुगेर चिच्चाएर आफ्नो...

देश खोक्रो पार्नेलाई प्रमाणसहित सार्वजनिक गर्ने रवि लामिछानेको चेतावनी
शुक्रबार, २७ साउन २०७९

पुराना राजनैतिक दलले गरेको भए हामी आउनु पर्ने थिएन, सञ्चार क्षेत्रमा रहँदा जनताको दुस्ख प्रत्यक्ष देखेको छु, त्यसैले दलको दलदलमा परेका नागरिकको उत्थानका लागि विकल्पमा, राष्ट्रिय स्वत्रन्त्र पार्टी लिएर आएका...

चितवनमा हात्तीले लियो सयौं जनाको ज्यान
शुक्रबार, २७ साउन २०७९

उदण्ड स्वभाव हुने मत्ताले यस्तो जनधनको क्षति गर्ने गर्दछन् । त्यस्तै उदण्डता देखाउन थालेपछि त्यसको मौलिक पहिचान दिलाउन अलि भिन्न प्रकृतिका नाम दिइन्छ । सामान्यतः भाले हात्तीलाई गज भनिने भए...

काठमाडौं महानगरपालिकामा फोहोर व्यवस्थापनमा असफल बालेन्द्र
शुक्रबार, २७ साउन २०७९

महानगर प्रमुख निर्वाचित भएलगत्तै सक्रिय देखिएका साहमाथि पछिल्लो समय भने ‘सम्झौताक्रममा गरेका प्रतिबद्धता पूरा गर्ने र समस्या समाधानमा निष्क्रिय देखाएको’ आरोप लागेको छ । नगरकार्यपालिकाको बिहीबार बसेको बैठकमा वडाध्यक्षले प्रमुख...

इएफसीले नेपालमा साढे पाँच अर्ब लगानी गर्यो
शुक्रबार, २७ साउन २०७९

आईएफसीको यो कदमले नेपालको वित्तीय क्षेत्रमा समावेशिता, प्रतिस्पर्धी क्षमता तथा स्थायित्व (दिगोपना) मा सुधारका लागि सहयोग पुग्ने पनि निगमको दावी छ । आईएफसीको पुनरूत्थान हुँदै गरेको मुलुकको वित्तीय क्षेत्रमा ४...

कोरोना संक्रमण बढेकोभन्दै तातोपानी नाका बन्द
शुक्रबार, २७ साउन २०७९

तिब्बतमा कोभिड सङ्क्रमण बढेर आयत रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले बताए । “खासा क्षेत्रमा ५८ जना कोभिड सङ्क्रमित भेटिएको भन्ने खबर आएको छ,” उनले...

बढी बोनस दिने रोजगारदातामा बैंक अगाडि
विहीबार, २६ साउन २०७९

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गत आर्थिक वर्षमा मात्र सो कोषमा १ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको जनाएको छ । बोनस ऐन, २०३० को दफा ५ अनुसार मुनाफा गर्ने...

कोरोना संक्रमणदर ३ गुणाले वृद्धि, आगामी साता चुनौतीपूर्ण
विहीबार, २६ साउन २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, पछिल्लो समय संक्रमितको संख्या धेरैले बढेको छ । संक्रमितसँगै मृत्युदर पनि बढेको अधिकारी बताउँछन् । बुधबार मात्रै ३ संक्रमितले ज्यान गुमाए ।...

२७ रिक्त न्यायाधीश पदमा २ सय ७७ को आवेदन
विहीबार, २६ साउन २०७९

सो आवेदनमा जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारीलगायतले आवेदन दिएका थिए । जसमध्ये ७६ जिल्ला न्यायाधीशले पनि आवेदन दिएका छन् । ...