aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
कोरोनाको असर बैंकहरुको नाफामा पर्यो, नाफा १९.५७ प्रतिशतले मात्रै वृद्धि
आइतबार, २२ साउन २०७९

बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष बैंकहरूले ७४ अर्ब ८० करोड खुद आर्जन गर्न सफल भएका छन् । तर, अघिल्लो आर्थिक वर्षको परिष्कृत वित्तीय विवरण अनुसार बैंकहरूले...

नेपालमा विमान चढ्ने यात्रुको संख्या ३७ लाख पुगे
आइतबार, २२ साउन २०७९

अन्तर्राष्ट्रियमा भने १५ लाख १४ हजार यात्रुले उडान भरेका छन् । पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनले भने आन्तरिक हवाई...

स्वास्थ्य सेवा विभागले व्यवसायीसँगको मिलेमतोमा ४१ करोड घोटला
आइतबार, २२ साउन २०७९

स्रोतका अनुसार लुम्बिनी हेल्थ केयर र यसका अन्य सहयोगी कम्पनीलाई मिल्नेगरी ती स्वास्थ्य उपकरण खरिद गर्न स्पेसिफिकेसन तयार गरिएको थियो । विभागले निकालेको टेन्डर लुम्बिनी र यिनै अन्य सहयोगी कम्पनीहरूले...

चुनावी तालमेल गर्ने दलले एउटै चुनाव चिह्न लिएर चुनाव लड्न पाउने
शनिबार, २१ साउन २०७९

यसरी तालमेलमा जाने हुँदा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनुपर्नेछ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरू एकल निर्वाचन चिन्ह...

तलब सुविधा पुनरवलोकनका लागि आयोग गठन गर्ने तयारी
शनिबार, २१ साउन २०७९

सरकारले चालू आर्थिक वर्षको बजेटमा उच्च स्तरीय तलब आयोग गठन गर्ने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोग गठनका लागि प्रारम्भिक गृहकार्य...

भारतीय महिला डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख
शनिबार, २१ साउन २०७९

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव भारतीय नागरिक रहेको दाबी गर्दै उजुरी परेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट डाक्नेश्वरी नगरपालिकाको उपप्रमुखमा निर्वाचित यादवविरुद्ध कीर्ते गरी नागरिकता...

एमालेले बिनाकारण बहिष्कार गरेपछि धरानको कार्यपालिका बैठक स्थगित
शनिबार, २१ साउन २०७९

नयाँ प्रमुख प्रशासकीय अधिकृतसँगको परिचयात्मक कार्यक्रम लगत्तै एमालेका कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले बैठक छोडेर हिँडेका थिए। वडा नं १५ का वडाअध्यक्ष तथा एमाले संसदीय दलका नेता नरेश इवारमले कारण नबताई...

मधेस प्रदेशका मुख्यमन्त्री  राउतलाई सारी चुरा उपहार
शनिबार, २१ साउन २०७९

पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार उनीहरुले मुख्यमन्त्री लालबाबु राउत लगायत मन्त्रीहरुलाई आज दिउँसो सारी, चुरा र लहठी प्रदान गर्न मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरीले बाटो छेकेर सुरक्षामा कडाई गरेपछि सडकमै सो...

साइकलमा व्यापक भ्रष्ट्राचार, नाम चल्यो काम चलेन
शुक्रबार, २० साउन २०७९

छोरीलाई शैक्षिक, आर्थिक, सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यसाथ मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७५र७६ देखि सञ्चालन गर्दै आएको अभियानमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा...

जगेडा मन्त्रालय बन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
शुक्रबार, २० साउन २०७९

मुलुक संघीयतामा गए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भने उच्चपदस्थ कर्मचारीले भरिभराउ छ । राजनीतिक र प्रशासनिक दुवै दृष्टिकोणले महत्त्वपूर्ण निर्णय लिने, निर्देशन दिने र समन्वय एवम् नियन्त्रण गर्ने निकायका...

अब पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास
शुक्रबार, २० साउन २०७९

संवैधानिक इजलास बस्ने दिनबाहेक आवश्यकताअनुसार पुराना मुद्दा हेर्ने गरी असार १५ गतेदेखि इजलास पनि गठन भएको छ । पुराना मुद्दा व्यवस्थापनका लागि ‘अभियान फाँट’ तोकिएको छ । सोही फाँटले अब...

युरेनियमको खोजिमा प्रहरीको विशेष ब्युरो सक्रिय
शुक्रबार, २० साउन २०७९

असार अन्तिम साता भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ)को ६ सदस्यीय टोली नेपाल आएर युरेनियम खोजीमा जुटेको थियो । ...

रोपाईं सकिएपछि आयो आयो मल
शुक्रबार, २० साउन २०७९

कृषि सामग्री कम्पनीले ग्लोबल टेण्डर मार्फत मगाएको ६० हजार मेट्रिक टन मल पहिलो लटमा ३० हजार मेट्रिक टन नेपाल प्रवेश गर्न थालेको छ । ओमनबाट आउने भनिएको ६० हजार मेट्रिक...

कम्युनिस्ट एकीकरण ‘च्याप्टर क्लोज’ तालमेलको पहल भने जारी रहने
शुक्रबार, २० साउन २०७९

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकीकरणसहित अघि बढ्ने विषयमा शीर्षनेता पटकपटक सामूहिक तथा ‘वान टु वान’ छलफलमा जुटेका थिए ।...

निर्वाचनमा होमियो देश, कति थपिए नयाँ मतदाता ?
शुक्रबार, २० साउन २०७९

निर्वाचन आयोगले भने २ मंसिरमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको थियो । आयोगले प्रस्ताव गरेको २८औं दिन बिहीबार सरकारले मिति तोकेको हो । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी...

फैलिदै कोरोनाको चौथो लहर, साउनमा मात्रै १७ जनाको गयो ज्यान
शुक्रबार, २० साउन २०७९

पछिल्लो समय कोरोना संक्रमण दर मात्रै नभई मृत्यु हुनेको संख्यासमेत बढ्न थालेको छ । १ साउनयता मात्रै १७ संक्रमितको मृत्यु भएको तथ्यांक छ । तीमध्ये ६ जनाले खोप लगाएका थिएनन्...

मोलमोलाई र बार्गेनिङ भएपछि सचिव सरुवाको प्रक्रिया रोकियो
शुक्रबार, २० साउन २०७९

बैठकबाट झन्डै डेढ दर्जन सचिवको सरुवा गर्ने तयारी गरिए पनि व्यापक विवाद भएपछि सरुवा प्रक्रिया अवरुद्ध भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अर्थ र पर्यटन मन्त्रालयमा कसलाई लैजाने...

बढ्यो फर्निचर तथा काठको आयात
विहीबार, १९ साउन २०७९

न्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७९ मा सात अर्ब ४४ करोड ७८ लाख ७९ हजार रुपैयाँको काठ आयात भएको थियो। त्यसै गरी सोही अवधिमा फर्निचरजन्य सामग्रीको आयात भने १०...

नियम मिचेर राज्य व्यवस्था तथा सुशासन समितिको बैठक
विहीबार, १९ साउन २०७९

२०७८ असोज २२ गतेदेखि राज्य व्यवस्था सभापतिविहीन छ । लामो समयको रिक्ततापछि गत असार १५ गते ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेको सभापतित्वमा बैठक बसेको थियो । ...

८ अर्ब ७१ करोड ४७ लाख लागतमा बिनाअध्ययन सभाहल निर्माण
विहीबार, १९ साउन २०७९

भौतिक पूर्वाधार तथा विकास निर्माणमा ढल, बाटोघाटो खानेपानीजस्ता विषयलाई महत्व दिनुपर्नेमा ‘सभाहल, भ्यु टावरलाई प्राथमिकता दिएको’ भन्दै सरकारको आलोचना हुँदै आएको छ । ...