aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
बजेट सम्बन्धि निजी क्षेत्रको यस्तो छ प्रतिकृया
बुधबार, १८ जेठ २०७९

अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रका विभिन्न संघ–संस्थाहरुले मिश्रित प्रतिकृया दिएका छन् । ग्रिन इकोनोमीको कुराले बैंक तथा वित्तीय संस्थाहरु उत्साही देखिए पनि योजनाहरुको कार्यान्वयनको पक्षलाई लिएर...

निर्वाचन केन्द्रित बजेट आयोः सांसद ढकाल
बुधबार, १८ जेठ २०७९

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा प्रतिपक्षि दलका नेताले वितरणमुखी बजेट आएको भन्दै आलोचना गरेका छन् । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष...

‘बजेटले कृषिलाई प्राथमिकता दिएको छ, कार्यान्वयनका जोड दिऔं’
बुधबार, १८ जेठ २०७९

प्रतिनिधिसभाका सदस्यहरुले उत्पादनमुखी भएको बजेट सकारात्मक रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनीहरुले बजेट कार्यान्वयन...

‘उत्पादन बढाउने कुरा भएपनि कृषिका समस्यामा ध्यान पुगेन’
बुधबार, १८ जेठ २०७९

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । बैठकमा नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको...

म खुइलिएँ, तपाईंहरूको राजनीतिक अभिष्ट पूरा भयोः रवीन्द्र मिश्र
बुधबार, १८ जेठ २०७९

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘ती (अ)मित्र (हरू)मा समर्पित, जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए, ‘तपाईँलाई नखुइल्याई त मेरोरहाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि’, अब म खुइलिएँ। तपाईं...

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा
बुधबार, १८ जेठ २०७९

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा...

'आगामी आवको बजेटले हाम्रा माग सम्बोधन गरेको छ'
मंगलबार, १७ जेठ २०७९

सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०७९र०८० का लागि रु १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण समयमा काम पूरा गर्न...

“बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण”
मंगलबार, १७ जेठ २०७९

प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन् । सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद राजेन्द्रप्रसाद...

बजेट कार्यान्वयनमा सांसदहरुको जोड
मंगलबार, १७ जेठ २०७९

राष्ट्रियसभाका सांसदहरुले बजेट समय सान्दर्भिक रहेकाले यसको कार्यान्वयनमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा...

प्रतिनिधि सभामा बजेट छलफलः कसले के भने ?
मंगलबार, १७ जेठ २०७९

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल भइरहेको छ । बजेटको छलफल र जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १७,...

आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको एमाले उपाध्यक्ष पौडेलको टिप्पणी
मंगलबार, १७ जेठ २०७९

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि...

समग्रमा बजेट सकारात्मक छः राष्ट्रिय व्यवसायी महासंघ
सोमबार, १६ जेठ २०७९

नेपाल राष्ट्रिय व्यवसायी महासंघले आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बजेट स्वागत योग्य भएको बताएको हो । ...

सिमेन्ट निकासी गरेर व्यापारघाटा घटाउने सरकारको सोच छः अर्थमन्त्री
सोमबार, १६ जेठ २०७९

सरकारले बजेटका लक्ष्यसमेत स्पष्ट गरिएकाले कार्यान्वयन हुने दाबी गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा...

बजेटमा गरेका गैरआवासीय नेपालीसंग सम्बन्धित घोषणाहरुलाई कार्यान्वयन गरियोस्ः एनआरएनए
सोमबार, १६ जेठ २०७९

गैरआवासीय नेपाली संघले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ । सोमबार प्रेस वक्तव्य जारी गर्दै आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरिएको बजेट वक्तव्यमा गैरआवासीय नेपाली...

बालेन्द्रको पहिलो निर्णय नगर कार्यापालिकाको बैंठक लाइभ
सोमबार, १६ जेठ २०७९

सुन्धारास्थित महानगरको कार्यालयमा पुगेर उनले आज पदभार ग्रहण गरेका हुन्। नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। आज अपरान्ह ४ बजेका लागि नगर कार्यपालिकाको बैठक पनि बोलाइएको छ।

बजेट कार्यान्वयन गर्न चुनौतिपूर्णः निजी क्षेत्र
सोमबार, १६ जेठ २०७९

सरकारले करिब १८ खर्बको बजेट ल्याएको छ । यसलाई कार्यान्वयन गर्न भनेर सकस पर्न सक्छ । यसअघिका बजेटहरु पनि सुरुवातमा ठूलो आकारको ल्याउने र पछि घटाउने गर्दै आईएको छ ।...

कुन पदको सरकारी कर्मचारीले कति तलब पाउँछन् ?
सोमबार, १६ जेठ २०७९

सहचिव ४९ हजार ३८० रुपैयाँ रहेकोमा १५ प्रतिशत वृद्धि हुँदा ५६ हजार ७८७ रुपैयाँ पुगेको छ । त्यस्तै, उपसचिवको ४८ हजार ७३७ रुपैयाँ पुगको छ । यसभन्दा पहिला ४२ हजार...

बजेटपछि केको मूल्य बढ्ने केको घट्छ ?
सोमबार, १६ जेठ २०७९

सरकारले उत्पादनशील क्षेत्रमा योगदान पु¥याउने उद्योग तथा कलकारखाना स्थापना गरे कर छुट दिने भएको छ । उत्पादनको क्षेत्रमा सरकारले बजेटमा विशेष जोड दिएको देखिन्छ । कृषि औजार उत्पादन गर्ने कम्पनीलाई...

आगामी वर्षको बजेटका २० नारा र अभियान
सोमबार, १६ जेठ २०७९

नेपालको ग्रामीण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रका रूपमा विकास गर्ने सरकारको योजना छ । किसानलाई कृषि सहकार्य समूह र सहकारीमा सङ्गठित गरी उपलब्ध खेतीयोग्य जमिनका साथै बाँझो जमिनको उपयोग गरी कृषि...

बजेटले कुन कुन क्षेत्रको कर छुटको व्यवस्था गर्यो
आइतबार, १५ जेठ २०७९

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका जिल्लामा १०० जनाभन्दा बढिलाई रोजगारी प्रदान गर्ने गरी विशेष उद्योग स्थापना गरेमा त्यो उद्योगले कारोबार सुरु गरेको मितिले १५ बर्षसम्म आयकर पूर्ण रुपमा छुट...