aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 
छयालिस जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ
सोमबार, ०५ बैशाख २०७९

निर्वाचनलाई अपाङमैत्री बनाउने र मतदानमा प्राथमिकता दिने विषयलाई आयोगले विशेष ध्यान पु¥याउने बताउँदै प्रवक्ता पौडेलले निर्वाचन सामग्री व्यवस्थापनका कारण अब निर्वाचनमा बाधा नपुग्ने स्पष्ट पार्नुभयो ।  सामान्य प्रशिक्षण कार्य खर्चबाहेक...

यस्तो छ नेपाल र श्रीलंकाको अर्थव्यवस्थाबारे तुलनात्मक विवरण
सोमबार, ०५ बैशाख २०७९

नेपाल उद्योग परिसंघ (सिएनआई) को अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेका छन् ।  अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो । ...

दलहरुलाई उम्मेदवार छान्नै सकस
आइतबार, ०४ बैशाख २०७९

पाँच दलीय गठबन्धनबीच चुनावी तालमेलको स्पष्ट ढाँचा र टिकट बाँडफाट नटुङ्गिएकाले पनि उम्मेदवार चयनमा ढिलाइ भइरहेको छ । गठबन्धनबाहिर रहेका एमालेलगायत दल पनि विपक्षीका उम्मेदवार हेरेर त्यहीअनुसार आफ्नोलाई उभ्याउने रणनीतिमा...

‘निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ती नजनाउनु होला’
आइतबार, ०४ बैशाख २०७९

अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए । उनले सवारी साधान आयातमा करिब ३ खर्ब ५० अर्बभन्दा बढीको लगानी रहेको हरेक बर्ष १ खर्व ५० अर्बभन्दा बढी...

भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छः सभामुख सापकोटा
आइतबार, ०४ बैशाख २०७९

आजदेखि काठमाडौंमा सुरु भएको ‘निसाना’ शीर्षकमा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनीको उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणको कुरा मात्रै हुने तर वास्तवमा नियन्त्रण गर्न भने गाह्रो देखिएको बताए । उनले कार्टुन प्रदर्शनीले...

स्थानीय तहको निर्वाचनका लागि दलको चुनाव चिन्ह निर्धारण
आइतबार, ०४ बैशाख २०७९

देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएको छ । निर्वाचन आयोगकाअनुसार विस २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ...

मुलुक निर्वाचनमय, खर्चिलो पद्धति कम गर्न सामाजिक सञ्जालको अधिकतम् प्रयोगमा जोड
आइतबार, ०४ बैशाख २०७९

निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा...

जीवन जिउने आधार वृद्धभत्ता
शनिबार, ०३ बैशाख २०७९

वाृद्धभत्ता बैंकबाट वितरण गर्न थालेपछि भने वृद्धवृद्धालाई सास्ती भएको छ । सङ्घीयता कार्यान्वयन हुनुअघि सामाजिक सुरक्षाभत्ता सचिवले वडा कार्यालय अथवा टोलटोल पुगेर वितरण गर्ने गरेको सम्झँदै सङ्घीयता कार्यान्वनमा आएसँगै पारदर्शिताका...

'शोधानान्तर स्थितिलाई सन्तुलनमा ल्याउन राष्ट्र बैंक र अर्थ मन्त्रालय गम्भीर'
शनिबार, ०३ बैशाख २०७९

सुझाव ग्रहण गर्दै अर्थमन्त्री शर्माले बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्र रहने बताए । शर्माले कृषिमा स्रोत, साधन र श्रमको पहिचान, व्यवस्थापन र उपयोग गर्न नसकिएको स्वीकार्दै कृषि र कृषि केन्द्रीत...

उत्कृष्ट चुनावी गीत बनाउनलेलाई दुई लाख ७५ हजार पुरस्कार दिने
शुक्रबार, ०२ बैशाख २०७९

पार्टी प्रवक्ता डा प्रकाशशरण महत संयोजक रहनुभएको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले दर्शक, श्रोता तथा छनोट समितिको निर्णयबमोजिम सो पुरस्कार प्रदान गर्ने जनाएको हो । ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, ०२ बैशाख २०७९

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका निनर्णयहरु सार्वजनिक गरेका छन् । चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु शुक्रबार सार्वजनिक गरेका हुन् । ...

१ खर्ब रुपैयाँभन्दा बढी वैदेशिक ऋण र अनुदान स्वीकृत
शुक्रबार, ०२ बैशाख २०७९

मन्त्रिपरिषदका निर्णय सुनाउँदै सूचार तथा सूचना प्रविधिमन्त्री  तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए । ...

काठमाडौं महानगरमा एमालेबाट मेयरका पाँच उम्मेदवार सिफारिस
शुक्रबार, ०२ बैशाख २०७९

जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने उनले बताए । उनले भने, “केन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्नेछ ।” उपप्रमुखको उम्मेदवारका विषयमा भने छलफल जारी रहेको...

केसी १९ दिनका लागि सशस्त्रका आइजीपी, त्यसपछि को बन्ला नयाँ आइजी ?
विहीबार, ०१ बैशाख २०७९

विसं २०२३ भदौ १५ गते नुवाकोटको तलाखु–३ मा जन्मेका सशस्त्र प्रहरी महानिरीक्षक केसी हाल काठमाडौँको हात्तिगौडामा बस्छन । त्रिभुवन विश्वविद्यालयबाट एमपीए गर्नुभएका केसी २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सत्य,...

जेष्ठ नागरिक दिवासेवा कार्यक्रम सम्पन्न, सामाजिक सुरक्षामा बजेट बढाउन आग्रह
विहीबार, ०१ बैशाख २०७९

सरकारले ल्याएको दिवासेवा  कार्यक्रमले वृद्ध नागरिकलाई हौसला प्रदान गरेको र वर्ष भरि नै यस्ता कार्यक्रम गर्दा दिन बिताउन रमाइलो सँग सकिने घनश्याम उपाध्यायले बताए । सरकारले आगमी वर्षदेखि हरेक हप्ता...

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रचण्डको अपिल
विहीबार, ०१ बैशाख २०७९

अध्यक्ष दाहालले नयाँ वर्षले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादको यात्रामा अग्रसर हुन नयाँ वर्षले प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन । उनले नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय...

तीनबुँदे सहमति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता
बुधबार, ३० चैत्र २०७८

भेटका क्रममा नेकपाका नेताले कार्यकर्ता रिहाइ र मुद्दा फिर्तालाई छिटो टुङ्गोमा पु¥याउन आग्रह गरेका थिए । सोही अवसरमा नेकपासँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्री देउवाले...

भूमि व्यवस्थापन सेवालाई थप सहज र पारदर्शी बनाइन्छः मन्त्री श्रेष्ठ
बुधबार, ३० चैत्र २०७८

आगामी वैशाख १ गते प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमको आयोजना गरिने छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागअन्तर्गतका सबै भूमि सुधार/मालपोत कार्यालय र नापी कार्यालयले जग्गा...

नेपालबाट हराएको पैसा खोज्न दुबई जाने कि दिल्ली ?
बुधबार, ३० चैत्र २०७८

नेपालबाट दुवईमा पैसा लगेर ठूला ठूलो भिल्ला खरिद गरेको समेत उनले बताए । उनले भने, ‘नेपालमा किन तरलताको अभाव भइरहेको छ र विदेशबाट रेमिट्यान्स किन नेपालमा आउन कम भइरहेको भन्ने...

राजनीतिक दलले पालना गर्न पर्ने निर्वाचन आचारसंहिताका नियम
मंगलबार, २९ चैत्र २०७८

आयोगको विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आयोगले यही चैत २५ गतेदेखि लागू हुने गरी निर्वाचन आचारसंहितालाई कार्यान्वयनमा ल्याएको विदितै छ । आचारसंहितामा राजनीतिक दलको जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार...