राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएकी छिन् । राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु दुई लाख...
‘यो पटक अर्थमन्त्रालयले मन फुकाइदिनुपयो,’ मन्त्री पौडेलले भने, ‘संविधानमा उल्लेख अनुसार २० प्रतिशत बजेट शिक्षामा हुनुपर्ने व्यवस्था छ यसको कार्यान्वयन गरौं ।’ डाक्टर पढ्न बिदेश जाने विद्याथीरूलाई नेपालमै पढ्ने वातावरण...
समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिएबमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकाले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्णरूपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले...
विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको...
काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यस्तै, ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई बनाउने एमालेले...
“खुला सीमानाकाबाट भइरहेको अपराध न्यूनीकरण र चुनावको दिनभन्दा ४८ घण्टा अघिदेखि सीमा बन्द गर्ने सहमति भएको छ”, प्रमुख जिल्ला अधिकारी थापाले भने, “त्यसमा अत्यावश्यक सेवाका लागि भने आउजाउ गर्न पाइनेछ...
आयोगले स्थानीय तहको निर्वाचनका लागि ७७ वटै जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृत र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । पौडेलले भने, ‘निर्वाचन अधिकृत नियुक्ती भएर कार्यलयहरु पनि...
यूएन ह्वाबिटेट अन्तर्गत सञ्चालित न्यू अर्बन एजेण्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल हुने पनि उनले बताए । मन्त्री झाँक्रीसँगै कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली,...
राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी भएको बताईन् । नेपाल फर्मा एक्स्पो–२०२२ को आज उद्घाटन गर्दै उनले जीवनसँग प्रत्यक्षरुपमा जोडिने भएको हुनाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय...
बैंकिङ प्रणालीबाट बाहिरिएको रकम बैंकमा फर्कन सकेको छैन । बैंकमा लगानीयोग्य रकमको चरम अभाव छ । तरलताको संकट भयावह हुादैछ । सरकार यसको कारण खोज्न होइन, अरुमाथी दोष थोपरेर उम्कन...
नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले पार्टी काार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । ...
पार्टीका केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डेलाई भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको संयोजक, मीनबहादुर विश्वकर्मालाई आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिको संयोजक, प्रदीप पौडेललाई अनुगमन, मूल्याकङ्न तथा सुपरीवेक्षण उपसमितिको संयोजक,...
१३ बैशाखसम्मका लागि बनाइएको कार्यतालिकाको बिहिबारबाट कार्यान्वयन शुरु गरिएको छ । बिहिबार बिहान ९ बजे सहरी विकास मन्त्रालय, दिउँसो १ बजे खानेपानी मन्त्रालय र दिउँसो ४ बजे भौतिक पूर्वाधार तथा...
आदेशमा भनिएको छ, “कानुनले निर्धारित योग्यता पुगेको र प्रचलित कानुनमा तोकिएको अन्य अयोग्यता नभए निजले मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणापत्रको देहाय (ठ) बमोजिम गरिएको स्वघोषणाका आधारमा निजलाई वैशाख ३० गते...
कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ मा मुक्त कमैया, मुक्तहलिया तथा सार्वजनिक जग्गामा टहरा बनाएर जीविका चलाउँदै आएका अन्य क्षेत्रको भन्दा बढी छन् । दुई दर्जनभन्दा बढी शिविर रहेको निर्वाचन क्षेत्रमा...
बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए । बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले गरेका...
नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिकामा उम्मेदवार उठाउने सहमति भएको छ भने माओवादी केन्द्रले भरतपुर महानगरपालिका र समाजवादीलाई पोखरा महनगरपालिकामा उम्मेदवार उठाउने सहमति भएको छ। त्यस्तै, जनता...
सबैभन्दा कम बाजुरामा कूल ८२ हजार ६९० मतदाता छन् । तीमध्ये ४२ हजार १५१ पुरुष र ४० हजार ५३७ महिला रहेका छन् । त्यस्तै दार्चुलामा ४५ हजार १११ पुरुष र...
सत्ता गठबन्धन दलले आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको विषयबारे आज पनि छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न दुई बजेदेखि गठबन्धन दलका...
देशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजानका लागि आफूले सरकारलाई पनि सहयोग नै गरेको जस्तो लाग्छ ।’ निलम्बित गभर्नर अधिकारीले आफूमाथि जाँचबुझ र छानविन गर्नुपर्ने कुनै कारण समेत नभएको सार्वोच्चमा दायर गरेको...