एसियाली विकास बैंकको २०२२ को परिप्रेक्ष्यमा पूर्वाधारमा सार्वजनिक लगानी बढेको र निजी लगानीमा आएको वृद्धिका कारण आगामी वर्षहरूमा वृद्धिदर बढ्ने बताएको छ । कोविड खोपको गति बढेको आउटलुकमा भनिएको छ...
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताएका छन् । आगामी आर्थिक बर्ष ०७९/८० को नीति कार्यक्रम र बजेट निर्माणका लागि सहकारी क्षेत्रका सरोकारवाला तथा...
आदालतले आफ्नो आदेशमा भनेको छ, ‘सजाय हुनु नपर्ने आधार, कारण र प्रमाण भए सोसमेत साथै राखी म्याद सूचना पाएको मितिले १५ दिनभित्र आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ...
अध्यक्ष नेपालले गठबन्धन पाटिको स्थानिय कमिटिको निर्णयलाई प्राथमिकता दिईने समेत बताए । उनले भने,‘यहि रुपन्देहीमा जिल्ला स्तरिय नेतृत्वले सरकारमा सहभागी दलहरुबिच गठबन्धन गर्नेगरि तयारि गर्नुभएको छ । देशैभर यस्तै छलफल...
उर्जा क्षेत्र, औद्योगिक उत्पादन, पर्यटन क्षेत्रमा कस्तो नीति भन्ने सम्मको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै रेमिटेन्स सुधार, वैदेशिक लगानी र मौद्रिक ब्यवस्थापन कसरी गर्ने भनेरसमेत सुझाब दिइएको छ...
आगामी स्थानीय तहको निर्वाचनमा एकिकृत समाजवादी पहिलो पार्टी बन्ने उनले ठोकुवा गरे । कार्यक्रममा सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले समेत आफ्नो धारणा राखेका थिए । ...
सो बैठकमा अर्थमन्त्री शर्माले परियोजनाको कार्यान्वयन अवधि एक बर्ष बाँकी रहेको देखिएकाले त्यति ढिला गर्न नहुने बताएका थिए । ‘एक बर्षे कार्यान्वयन अवधि मेरा लागि धेरै लामो समय भयो ।...
समितिको सदस्यमा डा आरजु राणा देउवा, मधु आचार्य, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुङ्गाना, दिलीपप्रताप खाँण, वंशलाल तामाङ, विजयशङ्कर...
उनले कूल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाई हुने जानकारी दिए । आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी...
देशमा आर्थिक सङ्कट बढेपछि सरकारका विरुद्धमा आन्दोलन सुरु भएकाले सरकारले सङ्कटकाल लागू गरेको छ । सङ्कटकालसँगै राजनीतिक सङ्कट बढ्न थालेपछि उनीहरूले राजनीतिक सङ्कट न्यूनिकरण गर्न भन्दै राजीनामा दिएको बताएका छन्...
नेपालमा भित्रिने रेमिट्यान्स मार्फत आउने विदेशी पैसा अन्य वस्तुमार्फत आयात भएको हुनसक्ने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री बताउँछन् । ‘परिवारको भरण पोषणकका...
आर्थिक वर्ष २०७८/७९ फागुन मसान्तसम्ममा विभागमा ९५ वटा मुद्दा दर्ता भएका छन् । जसमा नेपाल राष्ट्र बैंकको वित्तिय सूचना इकाइबाट प्राप्त भएका मुद्दाहरु १७ वटा, अन्य व्यक्ति तथा निकायबाट प्राप्त...
प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा गत शुक्रबार भारत भ्रमणमा गएका थिए । उनको भारत भ्रमणका क्रममा जनकपुर, जयनगर–कुर्था रेल सुभारम्भ तथा नेपाल–भारत ऊर्जा उत्पादन, विकास र विस्तारलगायत...
यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले थप सुनुवाइमा नबस्ने निर्णय न्यायाधीश सुवेदीले गरेपछि आज सुनुवाइ हुन नसकेको हो । ...
नेपाल राष्ट्र बैंकले एक दिनमा सात लाख रुपैयाँभन्दा बढी पैसा निकाल्न दिदैन । यदि त्योभन्दा बढी निकाल्नु पर्यो भने श्रोत खुलाउनु पर्ने हुन्छ । विभिन्न प्रश्न सोध्ने गरिन्छ । कतिपयले...
वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्ना मातहतका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने कामदेखि निर्वाचनका लागि आवश्यक कर्मचारी, निर्वाचन...
उनका अनुसार कावा प्रधानमन्त्री खाँणको निर्देशनअनुरूप उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरिएको र केहीले बेचेको तथा केहीले नबेचेको फेला परेको पनि उनले जानकारी दिए । आइतबार थानकोटको डिपो खुला हुने...
उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन । ...
नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उनले बताए । आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप...
कोषले बतासलाई बुझाउन नसकेको सो पत्रमा चैत्र १७ गते देखि करार भङ्ग गरिएको र त्यहाँ रहेका तीर्थयात्री एवं भक्तजनको सुविधाको लागि धर्मशाला निरन्तर सञ्चालन गर्ने गरी सोही मितिदेखि कोष व्यवस्थापनले...