aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
ऊर्जा मन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट
सोमबार, १७ माघ २०७८

सो अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । उनले विश्वले...

करोडपति विद्यार्थी नेता दिनेश खड्का धरौटीमा रिहा
सोमबार, १७ माघ २०७८

काठमाडौ जिल्ला अदालतले उनलाई  धरौटीमा छोड्न आदेश दिएको छ। विभागले विदेशी मुद्राको गैरकानुनी कारोबारमा संलग्न रहेको आरोपमा ३७ करोड ६१ लाख बिगो र ३ वर्ष कैद सजाय माग गर्दै माघ...

एमसीसी पास नगराए पाँच दलिय गठबन्धन तोड्ने देउवाको चेतावनी
आइतबार, १६ माघ २०७८

गठबन्धन नै संकटमा पर्ने देखेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरुले सभामुखमार्फत १० दिन संसद बैठक स्थगित गराएका छन् । माघ १६ गते बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले शनिबार साँझ...

अबको साझा लक्ष्य आर्थिक समृद्धिको रहेको मुख्यमन्त्री पोखरेलको भनाई
आइतबार, १६ माघ २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको बताएका छन् । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि...

‘तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुनुपर्छ’
आइतबार, १६ माघ २०७८

कानुनविद्ले तोकिएका समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । प्रेस चौतारी नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन संवैधानिक र कानुनी व्यवस्था’...

गृहमन्त्री खाँणले २० जिल्लाका प्रजिअलाई किन टेलिफोन गरे ?
शनिबार, १५ माघ २०७८

यसैगरी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, इलामका माधवप्रसाद ढुङ्गाना, रसुवाका नवराज जैसी, म्याग्दीका चिरञ्जीवी राना, लमजुङकका सुशील वैद्य, सप्तरीका जनार्दन गौतम, रौतहटका कृष्णबहादुर शाही र पर्वतका पर्वत देवी पाण्डे...

सुरक्षा भत्ता हिनामिना गर्ने विरुद्ध मुद्दा दायर
शुक्रबार, १४ माघ २०७८

उक्त घटनाको अनुसन्धान हुँदा वडासचिव राउत र कार्यालय सहायक  गिरीले सामाजिक सुरक्षा रकम रकम बैंकबाट लिएर आएको तथा वडासचिव, कार्यालय सहायक र सहयोगीको रहोबरमा कार्यालयको दराजमा राखिएको, दराजको सेफको चाबी...

घरबहाल कर उठाउँदै हुम्लाको सिमकोट गाउँपालिका
शुक्रबार, १४ माघ २०७८

हुम्लामा सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन सुरुआत गरेको छ । उसले सार्वजनिक सूचना जारी गर्दै  कर उठाउन सुरु गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष घरबहाल करबाट रु २० लाख सङ्कलन...

पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित
विहीबार, १३ माघ २०७८

भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि यही माघ १६...

कर्मचारी सरुवा कानुन सम्मत, सङ्घमा फर्काउन नपर्ने आदेश
विहीबार, १३ माघ २०७८

“समायोजित भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीको हकमा फराकिलो वृत्तिविकासको अवसरको सुनिश्चितता, वर्गीकृत भौगोलिक क्षेत्रको कार्यानुभव प्राप्त गर्न पाउने अवसरको उपलब्धता गराउनु”, फैसलामा भनिएको छ, “त्यसको अभिलेख व्यवस्थापन तथा...

राष्ट्रियसभा सदस्य निर्वाचनको १९ वटा सिटमा ओली पक्षको एक मात्र जित
बुधबार, १२ माघ २०७८

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदय बोहरा र मदनकुमार शाह (गरिमा) निर्वाचित भएका हुन । जनता (समाजवादी पार्टी नेपाल)का उम्मेदवार महम्मद खालिद र राष्ट्रिय जनमोर्चाका...

मन्त्रिपरिषद बैठकः जापानको दुई अर्ब ६१ करोड अनुदान स्वीकार, स्वास्थ्य बीमा बोर्डले कर्मचारी पाउने
बुधबार, १२ माघ २०७८

बैठकले स्वास्थ्य बीमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने तथा लोकसेवा आयोगको सिफारिसमा विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिवमा नियुक्ति तथा पदस्थापना गर्ने...

भन्सार महसुल अनलाइनबाट भुक्तानी गर्न सकिने, अब 'भेहिकल्स स्क्यानर' जडान गरिने
बुधबार, १२ माघ २०७८

भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिवद्ध रहेको उल्लेख गरे । साथै...

राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदै, कसकसले भोट हाल्न पाउँछन् ?
बुधबार, १२ माघ २०७८

यस्तै गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ...

स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न निर्वाचन आयोगको आग्रह
मंगलबार, ११ माघ २०७८

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आग्रह गरेको छ । वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाका आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम विलम्ब हुँदै गए...

अनुगमन कार्यविधि तर्जुमा गर्न ५ सदस्यीय समिति गठन
मंगलबार, ११ माघ २०७८

बैठममा उपमेयर खड्गी श्रेष्ठले, अनुगमनबाट पूर्वाधार, बजार, आर्थिक तथा सामाजिक क्षेत्रमा परिवर्तन देखिनु पर्ने बताए । ‘अनुगमनबाट प्राप्त भएको सूचनाबाट सुधारका योजना बनाउनुपर्छ । त्यसैले अनुगमनका सूचकलाई ठोस बनाउने, प्रतिवेदन...

विद्यार्थी नेताको खातामा ३७ करोड ६४ लाख अवैध रकम फेला
मंगलबार, ११ माघ २०७८

मोबाइल एप्स ई स्क्रिल तथा बिनान्स जस्ता डिजिटल अवैध करेन्सीमा लगानी गर्नका लागि विदेशी बिनिमय अमेरिकी डलरको अबैध कारोबार  गरेको विभागले आफ्नो  अनुसन्धानबाट पुष्टी गरेको विभागले जारी गरेको विज्ञप्ति  जनाएको...

राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
मंगलबार, ११ माघ २०७८

उनले भने, “केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका लागि गर्नुपर्ने शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत अरु सबै तयारी पूरा भइसकेको छ, बाँकी ती केही काम पनि...

पुर्व अर्थमन्त्री पुन उपचार गरेर स्वदेश फिर्ता
सोमबार, १० माघ २०७८

स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका पुनलाई सरकारको तर्फबाट मन्त्री अथकले तथा पार्टीको तर्फबाट नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्वागत गरेका हुन । ...

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्रीको निर्देशन
सोमबार, १० माघ २०७८

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई निर्देशन दिएका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा...