aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
पशुपति क्षेत्र विकास कोषमा गैरकानुनी सञ्चालक नियुक्त, बराललाई दुई तिर सरकारी नियुक्ती
विहीबार, २७ माघ २०७८

त्यस्तै, कोषको कर्मचारी सम्बन्धी नियमावली २०४५ को नियम १२मा रहेको प्रावधान विपरित कर्मचारीहरु नियुक्त गरेको केन्द्रको अध्ययनले देखाएको छ । कोषले नियुक्त गरेका करारका कर्मचारीहरु नियमावलीमा भएको प्रावधान विपरित र...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै
विहीबार, २७ माघ २०७८

विभिन्न मितिमा केन्द्रीय कार्यसमितिका पदावधि समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा पाँच भ्रातृ एवं शुभेच्छुक संस्थाका नेतृत्व कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकाले बैठकले त्यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय...

पर्यटनमन्त्री आले सहित ९ जना विरुद्ध सर्वोच्चमा मुद्दा दायर
बुधबार, २६ माघ २०७८

रेग्मीले अदालतको फैसला नआउँदै बोर्ड सञ्चालक समितिले छानबिनका नाममा प्रतिवेदन बुझाउने र आफूलाई स्पष्टिकरण सोधेको भन्दै मंगलबार मुद्दा दर्ता गरेका हुन् । रेग्मीले अदालतको आदेश पालना नगरी आफूलाई स्पिष्टकरण सोधिएको र...

द्रूतमार्ग निर्माणको गतिलाई दौडाउनुस्, बजेट कमी हुन दिइन्नः अर्थ मन्त्रालय
बुधबार, २६ माघ २०७८

अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगद्वारा देशको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनालाई बजेटको खाँचो हुन नदिने प्रतिबद्धता व्यक्त भएको छ ।    राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी...

पशुपति क्षेत्र विकास कोषमा अर्को भ्रष्टाचार, २ अर्ब ८१ करोड रकम जम्मा गर्न ९९ वटा बैंकमा खाता
बुधबार, २६ माघ २०७८

त्यस्तै ११ वटा बैंकमा विना प्रतिस्पर्दा खाता मुद्दती खाता खोलि  ७३ करोड ६ लाख ४३ हजार रुपैयाँ कोषका पदाधिकारीहरुले मनपरि गरेरको केन्द्रले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै कोषका...

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो दलित समुदाय
बुधबार, २६ माघ २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिमा दलित र महिलाको प्रतिनिधित्व कसरी बढाउने भन्ने विषयमा दलित समुदायले समुदायस्तरमा बहस र छलफल सुरु गरेको हो । दलित सरोकार मञ्च...

फेरि प्रतिनिधिसभा बैठक स्थगित
मंगलबार, २५ माघ २०७८

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । ...

यी हुन् मन्त्री शशी श्रेष्ठको पदबहाली पछिका प्रमुख उपलब्धीहरु
मंगलबार, २५ माघ २०७८

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलेपदबहाली भए पश्चात हासिल गरेका प्रमुख उपलब्धिहरु सार्वजनिक गरिएको छ । भूमि व्यवस्थादेखि गरिबी पहिचान, सहकारी लगायत क्षेत्रमा गरेका उपलब्धिहरु सार्वजनकि गरिएको...

‘सभामुखज्यूलाई महाभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ’
मंगलबार, २५ माघ २०७८

त्यसपछाडि सदनलाई सुचारु गर्ने कुरामा एउटा सेफ ल्याण्डिङको विषय हुनसक्छ भन्नेपनि यो आएको छ उनले भने ।  उनले भने,‘ नेकपा एमालेले अहिलेसम्म कुनै ठोस निर्णय नगरिसकेको कारणले त्यो विषयमा अहिले...

अमेरिकी एमसीसी भित्रको एक यथार्थ नालीबेलीसहितको विश्लेषण
मंगलबार, २५ माघ २०७८

अंग्रेजीमा भएको जम्मै कुराहरु शतप्रतिशत् प्रष्टसंग अर्थ आउने किसिमले नेपाली उल्थाको संस्करणमा राखिएका छैनन्। एमसीसीको कम्प्याक्टमा हस्ताक्षर भएको दिनमै करीब पाँच अर्ब खाने सबैभन्दा महत्वपूर्ण धारा(७ को उपधारा(७।५ हो ।...

निर्वाचनको मिति घोषणा भएपछि आयोग तात्यो
सोमबार, २४ माघ २०७८

आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनार्थ करिब दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न  ७५३ वटै स्थानीय तहलाई पछि...

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय
सोमबार, २४ माघ २०७८

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको हो। ...

पर्यटन पुनरुत्थानका लागि पोखरा महानगरको रणनीतिक योजना
सोमबार, २४ माघ २०७८

पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ । पोखराको पर्यटनलाई ब्रान्डका साथै राष्ट्रिय एवम् अन्तरराष्ट्रिय बजारसम्म प्रवद्र्धन गर्ने उद्देश्य राखेर तयार...

अब चन्द्रागिरि नगरपालिकाको सेवा आफ्नै नयाँ कलात्मक भवनबाट
सोमबार, २४ माघ २०७८

काठमाडौं जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको ‘चन्द्रागिरि नगरपालिका’ले आफ्नै नयाँ प्रशासकीय भवन बनाएको  छ ।  उपत्यकाको मौलिक, सांस्कृतिक  एवम् कलात्मक आँखि झ्याल शैलीमा नवनिर्मित  छ तलाको सोही  भवनबाट अब...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
सोमबार, २४ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे बस्ने गरि बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकमा स्थानीय तहको चुनावको मिती घोषणाबारे निर्णय गरिने बताइएको...

संसद्को गत्यावरोध हटाउन सभामुखको आग्रह
आइतबार, २३ माघ २०७८

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार संसद्को गत्यावरोध अन्त्य गर्ने विषयमा उहाँहरूबीच छलफल भएको हो । प्रमुख प्रतिपक्षी नेकपा९एमाले०ले सङ्घीय संसद्को बैठक लगातार अवरोध गरिरहेको छ । ...

फागुन १ गतेदेखि रात्रीकालिन व्यवसाय सञ्चालन गर्न सिफारिस, भोलिदेखि जोरविजोर हट्दै
आइतबार, २३ माघ २०७८

त्यस्तै, रात्रीकालिन व्यवसाय रेस्टुरेन्ट, डान्स बार लगायतका व्यवसाय फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सञ्चालन गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई र गृहमन्त्राललाई सिफारिस गरिएको प्रवक्ता नेपालले...

एमसीसीले दुई पूर्वप्रधानमन्त्रीसँग बालुवाटारमा प्रधानमन्त्री देउवाको भेट गरायो
आइतबार, २३ माघ २०७८

निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँहरुबीचमा पछिल्लो समसामयिक राजीतिका साथै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसि) बारेमा छलफल हुने बालुवाटार...

एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा
आइतबार, २३ माघ २०७८

उनीहरुबीच अमेरिकी सहयोग परियोजना (एमसिसि), स्थानीय निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको बालुवाटारले जनाएको छ । यसअघि गत पुस २४ गते प्रधानमन्त्री देउवा ओली निवास बालकोट...

एमसीसीमा राष्ट्रिय हित विपरितका प्रावधानहरु छन्ः डा. मिनबहादुर श्रेष्ठ
आइतबार, २३ माघ २०७८

“एमसीसी कम्प्याक्ट कार्यक्रम अघि बढाउन बोर्ड गठन भएपछि संझौताका मस्यौदा तयार गर्न जो–जो संलग्न भए उनीहरुले जानी–जानी नेपालको संविधान र कानून भन्दा संझौता माथि हुने र संसदले पास गर्नुपर्ने प्रावधानहरु...