aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
प्रदेश एकको मन्त्रिपरिषद विस्तार, थापा बने वन, वातावरण तथा भू–सरक्षण मन्त्री
आइतबार, २३ माघ २०७८

शेखरचन्द्र थापा बन, वातावरण तथा भू–संरक्षण मन्त्री बनेका छन । आइतबार थपिएका रामकुमार राई खानेपानी तथा सिँचाइ तथा ऊर्जा, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा फेरि बदमासी, डा. रेवतबहादुर किन सक्रिय भए ?
शनिबार, २२ माघ २०७८

१५ जनाको कार्ययोजना एक जनालाई मात्र त्यो पनि राजनीतिक रुपमा रंग लागेका व्यक्तिलाई मात्र चेक गर्न दिँदा आवेदकहरुलाई निष्पक्ष न्याय कसरी होला विज्ञ उपाध्यक्षज्यू ? यो प्रश्न नेपालको धितोपत्र बजारको...

सरकारी नियुक्तीका लागि पैसाको बार्गेनिङ हुँदोरहेछ : मन्त्री आले
शनिबार, २२ माघ २०७८

लाभको पदमा पठाउनुपर्यो भने पहिल्यै बार्गेनिङ हुँनेगरेको आफूले थाहा पाएको उनले बताए । उनले भने, लाभको पद पाउनका लागि बार्गेनिङ भइसकेपछि उसले किन काम गर्छ त ? उसको मुख्य लक्ष्य...

सरकार परिवर्तनपछि सुस्तायो लुम्बिनी प्रदेशसभा
शुक्रबार, २१ माघ २०७८

लुम्बिनी प्रदेश सरकार परिवर्तनसँगै प्रदेशसभाका गतिविधि शून्यप्रायः छन् । स्थापनाको पहिलो र दोस्रो वर्षमा कानुन निर्माणमा सक्रियता देखाएको प्रदेशसभा यस वर्ष निष्क्रिय छ । प्रदेशसभा स्थापनाको पहिलो र दोस्रो वर्ष...

पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर
शुक्रबार, २१ माघ २०७८

आयोगका विज्ञ सदस्य टेकबहादुर शाह, जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुङ्गाना र पुर्नवास नगरपालिकाका तर्फबाट नगरप्रमुख जीवनराज थापा, शुक्लाफाँटा नगरपालिकाका तर्फबाट नगरप्रमुख दिलबहादुर ऐर, भीमदत्त नगरपालिकाका तर्फबाट नगर उपप्रमुख सुशीला चन्द...

सत्तारुढ गठबन्धन टुट्न नदिने तीन नेताको प्रतिबद्धता
बुधबार, १९ माघ २०७८

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज साँझ भएको स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सो छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र...

बैंकमा राजनीति गर्ने व्यक्ति पशुपति विकास कोषमा छिरेपछि पशुपति राजनीतिको क्रिडा स्थल बन्दै
बुधबार, १९ माघ २०७८

कोषका कोषाध्यक्ष सुवेदीले आफ्नो जिम्मेवारी भन्दा पनि राजनीति गर्नेतर्फ लागेको भन्दै अन्य कर्मचारीले आलोचना गरेका छन् । एकातिर कोषले आफ्नो दायित्व भुल्दै गएको छ भने अर्कातिर राजनीति गरेर कोषको माहोल...

प्रधानमन्त्रीका भाषण, मन्तव्य तथा वक्तव्य' विज्ञमा गजुरेल नियुक्त
बुधबार, १९ माघ २०७८

त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय छन । उनका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् । ...

दुई ठूला नियामक निकायमा प्रमुख नियुक्ती प्रक्रिया कहा अड्कीयो ?
बुधबार, १९ माघ २०७८

छनौटमा परेका तीन जना कृष्णबहादुर कार्की, डा केशवप्रसाद श्रेष्ठ र डा. रमेशकुमार भण्डारीको नाम समेत औपचारिक रुपमा प्रकाशित गरेको छैन । मन्त्रालय स्रोतका अनुसार उक्त तीन जनाको नाममा समेत हेरफेर...

अर्थको पत्र पाएपछि मन्त्री आले यसरी रन्थनिए !
बुधबार, १९ माघ २०७८

स्रोतले जनाए अनुसार सो चिनियाँ कम्पनी र मन्त्री आलेबिच भने अर्कै साँठगाँठ भैसकेको थियो। एडिबीले आफ्नो अडान नछोडेपछि आले बरु एडिबीलाई नै हटाउने तर चिनियाँसँगको 'डिल' अनुसारको रकम लिएरै छाड्ने निष्कर्षमा...

पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै महगो
मंगलबार, १८ माघ २०७८

नयाँ मूल्यसूची अनुसार अब आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । एलपी ग्यासको मूल्य  भने यथावत राखिएको छ । ...

'जनगणना सङ्कलनका लागि लिएका विधि र सिद्धान्त सही छैनन्'
मंगलबार, १८ माघ २०७८

समितिका सभापति कृष्णप्रसाद दाहालले वर्षमा १० महिना बस्ने स्थानमा होइन दुई महिना बस्ने स्थानमा मतगणना गर्ने पद्धतिमा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै सरकार र विभागको तथ्याङ्कबीच नै कसरी एकरुपता...

निर्वाचनका लागि गृहलाई सुरक्षा बन्दोबस्त मिलाउन निर्देशन
मंगलबार, १८ माघ २०७८

निर्वाचन व्यवस्थापनका लागि सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भए पनि त्यसलाई लक्षित गरी मतदाता नामावली सङ्कलन, मतदानस्थलको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वतयारीका अन्य कार्य...

निर्वाचन आयोगले भन्यो– स्थानीय तहको निर्वाचनमा १२ अर्ब लाग्छ
मंगलबार, १८ माघ २०७८

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ लाग्ने जनाएको छ । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासंगको छलफलमा मंगलबार यस्तो जनाएको हो । ...

विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिइने
मंगलबार, १८ माघ २०७८

नेपाल सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर (करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ । नेपाल...

सचिवहरुलाई निर्देशन दिँदै अर्थमन्त्रीले भनेः खर्च गर्नुहोस् भनेर बारम्बार भन्न पर्ने
मंगलबार, १८ माघ २०७८

मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने बताए । यसैगरी मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवले खर्च हुन सक्ने÷नसक्ने योजनाहरूको स्पष्ट...

मन्त्रि आलेको आडमा पशुपति क्षेत्र विकास कोषमा ब्रम्हलुट, क्रिस्चियन छिर्ने चर्चाले थप्यो चिन्ता
मंगलबार, १८ माघ २०७८

मन्त्री आलेले कोषाध्यक्ष बनाएपपछि छुट्टै रवाफ देखाउन थालेका सुवेदीले यसअघि नै पशुपति कोषमा ट्रेड युनियन समेत छिराइसकेका छन् । आफुलाई केहि अप्ठ्यारो पर्दा कर्मचारीको साथ लिने उदेश्यले उनले त्यो काम...

लुम्बिनी प्रदेशसभाबाट ६७ विधेयक पारित, विषयगत समिति निष्क्रिय
मंगलबार, १८ माघ २०७८

गठबन्धन सरकार बनेपछि आवधिक विधेयकका रूपमा आर्थिक वर्ष २०७८र७९ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको...

बागमती प्रदेशः  अर्थमा सिलवाल र विकास, शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतिमा पोखरेल
सोमबार, १७ माघ २०७८

दुवै समितिको आज निर्वाचन कार्यक्रम तय भएको थियो । उम्मेदवार दुवै समितिमा उम्मेदवार एक जना मात्रै भए पनि मतदान गर्न नपर्ने भएको हो । सिलवाल र पोखरेल दुवै जना नेकपा...

बाबुराम भट्टराईले गोप्य रुपमा एमसीसी सम्झौता गरेको रावलको खुलासा
सोमबार, १७ माघ २०७८

उनले आफूले एमसीसीको बारेमा थाहा पाएदेखि नै आवाज उठाएको स्पष्ट पारे । एमसीसीको बारेमा आफू यसअघि मन्त्रिपरिषद्मा हुँदा जानकारी नगराईएको पनि स्पष्ट पारे । उनले भने,“जुन दिन थाहा पाएँ, मैले...