aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
घर जग्गा कर्जा ७० प्रतिशतसम्म पुर्याउन माग
शुक्रबार, १८ असार २०७८

अर्थतन्त्रलाई V Shape मा पुनरुत्थान गर्नका लागी सबै प्रकारका लघु, साना, मझौला, ठूला उद्योग एवम् व्यवसाय, निर्यात व्यवसाय, महिला उद्यमशीलता तथा कृषि क्षेत्रको लागी थप भएको कोभिड–१९ प्रभावित पुनरकर्जा २००...

यूनाइटेड सिमेन्ट्सले प्राप्त गर्यो सर्वोत्कृष्ट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र
शुक्रबार, १८ असार २०७८

बिज्ञप्तिमा कम्पनीले ५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्य सबै भन्दा उत्कृष्ट ग्रेड हो, भन्दै  यो दर्जा प्राप्त गरे संगै यूनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठुलो फड्को मारेको जनाएको छ। ...

पाम आयलको आयातमा लगाएको प्रतिबन्ध फुकुवा
विहीबार, १७ असार २०७८

विगतको दिनमा उल्लेखनीय रुपमा नेपालबाट निर्यात हँुदै आएको पाम आयल भारतले आयातमा प्रतिबन्ध गरेसँगै अहिले उक्त वस्तुको निर्यात शून्य जस्तै रहेको छ ।नेपालको व्यापार घाटा घटाउन महत्वपूर्ण ठानिएको पाम आयलमा...

प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ शुरु
विहीबार, १७ असार २०७८

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको मुद्दामा आजको सुनुवाइ शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता अग्नि खेरलले बहस शुरु गरेका छन् । ...

मन्त्रिपरिषद निर्णय : १५० मिलियन ऋणदेखि दर्जनबढी नियुक्ती
बुधबार, १६ असार २०७८

राष्ट्रिय योजना आयोगको सदस्य पदमा राजबहादुर गिरी, राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई, मदन भण्डारी औद्योगिक विश्वविद्यालय निर्माण समितिको सदस्य पदमा डा.मनराज कोलाक्षेपति, डा. पदमबहादुर शाही र डा. अनिल...

एमालेको आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण
बुधबार, १६ असार २०७८

नेकपा (एमाले) ले आज सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले आयोजक समिति भङ्ग गगरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले यो...

डिजिटलाइजेसनले आर्थिक क्रियाकलाप बढायो : अर्थमन्त्री
मंगलबार, १५ असार २०७८

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै यसको विस्तारका लागि डिजिटलाइजेसन महत्वपूर्ण हुने बताए । समितिले हाल बीमा शिक्षालाई समुदाय स्तरमा...

प्रदेश नं १ को बजेट अधिवेशन बैठक स्थगित
मंगलबार, १५ असार २०७८

प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १५औँ बैठक आज पनि स्थगित भएको छ । निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी (केन्द्र) समर्थक...

प्रतिनिधिसभा विघटन मुद्दाः  नायब महान्यायाधिवक्ता पाण्डेको बहस शुरु
मंगलबार, १५ असार २०७८

सर्वोच्च अदालतमा प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज सरकारकी पक्षकै बहस शुरु भएको छ । आज नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेले बहस शुरु गरेका हुन् । ...

प्रतिनिधिसभा विघटनः आज पनि सरकारी पक्षकै बहस, कसले के के विषयमा गर्दैछन् बहस ?
मंगलबार, १५ असार २०७८

महान्यायाधिवक्ता बडालसहित सरकारी पक्षबाट ११ जनाले बहस गर्दै हुनुहुन्छ । अब १० जनाले बहस गर्न बाँकी छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र...

लहानको बजेट दुई अर्बः आँप पार्क निर्माणमा जोड
सोमबार, १४ असार २०७८

सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कूल रु एक अर्ब ९४ करोड ४४ लाख १५ हजार ३९८ बजेट पारित गरेको छ । नगरसभाबाट पारित नीति तथा कार्यक्रमबारे जानकारी गराउने...

टोखाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी
सोमबार, १४ असार २०७८

यस्तै सम्बन्ध विच्छेद, करारनामा कार्यान्वयन, भत्किएको घर टहरा हटाई जग्गा खाली गरिपाऊँ भन्नेलगायतका उजूरीसमेत पर्ने गरेका छन् । टोखामा आर्थिक वर्ष २०७४/०७५ मा ३१, आव २०७५/०७६ मा ३६, आव २०७६/०७७...

पूर्वमन्त्रीलाई राजदूतमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम
आइतबार, १३ असार २०७८

सर्वोच्च अदालतले राजदूतमा सिफारिश हुने व्यक्तिको शैक्षिक योग्यतासम्बन्धी मापदण्ड परिर्वतन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । ...

नेपाल सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोड ऋण सम्झौता
आइतबार, १३ असार २०७८

अर्थ मन्त्रालय र विश्व बैंकका अनुसार आर्थिक बृद्धि, पुनरुत्थान तथा उत्थानशीलताका लागि विकास  नीति सहयोग सम्बन्धित पहिलो चरणको सहयोगले अत्यन्त जोखिममा रहेकाहरूको संरक्षण तथा व्यवसाय बृद्धितर्फ लक्षित सुधारहरूलाई सघाउनेछ। ...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चौथो दिनको सुनुवाइ शुरु
आइतबार, १३ असार २०७८

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज चोथो दिन सुनुवाइ शुरु भएको छ । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ शुरु...

सोलुखुम्बुका ८ मध्ये छ स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक
शनिबार, १२ असार २०७८

विश्वको सर्वोच्च शिखर रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको ९ औँ गाउँसभाबाट रु।३७ करोड ४७ लाख ५० हजारको बजेट पारित भएको छ । स्वर्गीय गाउँपालिका अध्यक्ष निमदोर्जी पर्यटन सडकलाई पहिलो प्राथमकितामा राखेर...

पूर्वाधारका लागि काठमाडौं महानगरको दश अर्ब बजेट
शुक्रबार, ११ असार २०७८

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार नगरसभाको नवौँ अधिवेशनमा...

सूर्यविनायकमा एक अर्ब ५७ करोड ६३ लाख बजेट विनियोजन
शुक्रबार, ११ असार २०७८

सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि कूल रु एक अर्ब ५७ करोड ६३ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८÷७९ को...

सरकारले उठायो ८ खर्ब २५ अर्ब राजश्व, लक्ष्यभन्दा करिब २ खर्ब कम
शुक्रबार, ११ असार २०७८

सरकारले बिहीबार सम्ममा कुल ८ खर्ब २५ अर्ब ३ करोड ५४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल लक्ष्यको ८१.८७ प्रतिशत हो । ...

सिरहाका १२ स्थानीय तहको बजेट पारित, पाँचको अझै भएन
शुक्रबार, ११ असार २०७८

सिरहाका १२ वटा स्थानीय तहले गाउँ तथा नगरसभामार्फत बजेट पारित गरेका छन् । पाँच स्थानीय तहको बजेट अन्योलमा परेको छ । यहीअसार १० गतेभित्र नगर तथा गाउँसभामार्फत नीति तथा कार्यक्रम...