निवर्तमान प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गरेका छन् । देशवासीका नाममा मंगलबार सम्बोधनका क्रममा उनले कहिलेकाँही मागै...
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट त म पाँच वर्ष अघिको मध्य बर्खामै बाहिरिएको बताएका छन् । मंगलबार ओलीले देशवासीको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । ...
पुनर्स्थापित सांसदले राष्ट्रपति विधादेवी भण्डारीद्वारा जारी र जेठ १५ गते विष्णु पौडेलले वाचन गरेको बजेट अध्यादेशलाई के गर्ने भन्ने विषयमा विभिन्न विकल्पहरू छन् । अध्यादेश मार्फत जारी भएको आर्थिक वर्ष...
सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री परिवर्तन हुने भएपछि महान्यायाधिवक्ता बडालले राजीनामा दिएका हुन् । महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहाकार हुन् । सोही हैसियतमा बडालले संसद विघटनविरुद्धको मुद्दामा सरकारको पक्षमा बहस गरेका थिए ।
राष्ट्रपति कार्यालयले आजै काँग्रसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले मङ्गलबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने...
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि मुलुकको राजनीति नयाँ शिराबाट अगाडी बढ्ने देखिएको छ । अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न राष्ट्रपतिलाई परमादेश समेत...
संसदमा प्रतिनित्व गर्ने एक सय ४६ जनाको हस्ताक्षर सहित सर्वोच्चमा रिट दायर गर्ने कांग्रेस सांसद् शेरबहादुर देउवालाई एमालेका २६ र जसपाका १२ सांसद्ले समेत हस्ताक्षर सहित समर्थन गरेका थिए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि राजनीतिक रुपमा अर्को तरङ शुरु भएको छ । नेकपा माओवादीका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको भनाई आफ्नो फेसबुकको वालमा लेखेका छन् । त्यस्तै नेकपा...
त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो, विधि, विधान केही नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको आदेश मान्लान् ? यो प्रश्न किन उठ्छ भने सर्वोच्चले सायद त्यही आशंका गरेर हुनसक्छ, सरकारको नाममा...
कर राजस्व तर्फबाट ८९.१५ प्रतिशत राजस्व संकलन गरेको छ । ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ कर राजस्वको लक्ष्य रहेकोमा हालसम्म ८ खर्ब १८ अर्व ५१ करोड...
कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्रीसँग अर्थ सचिव, राजस्व सचिव र महालेखा नियन्त्रकले कार्य सम्पादन सम्झौता गर्नु भएको थियो । यस्तै सचिवसँग महाशाखा प्रमुख र विभागीय प्रमुखहरुले कार्य सम्पादन सम्झौता गर्नु भएको...
सो पत्रमा बैंकका कर्मचारीहरूले आउनै पर्छ भनिएको छैन। त्यसैले हामीलाई बाध्य पारियो, जवर्जस्ती गरियो भन्नु उपयुक्त हुँदैन। कोषले त्यसो गरेको होइन।" ...
अर्का अध्यक्ष ठाकुरले पार्टी एकता आफूहरुको कार्यसूची भएको र परिवर्तनकारी शक्ति, उत्पीडित शक्तिका हितमा पार्टीलाई अघि बढाइने भए पनि त्यस किसिमको वातावरण नरहेको जनाउँदै आयोगले पार्टीको आधिकारिकताबारे चाँडो टुङ्गो दिनुपर्ने...
टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदूषणका कारणले बढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौला...
उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले यही असार १० गते नवौं नगरसभामा प्रस्तुत गर्नुभएको वजेट आज बसेको नगरसभाको बैठकले पारित गरेको हो । सो सो अवसरमा उपमहानगरपालिका प्रमुख डा।धवलशम्शेर राणाले चार...
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा एमीकस क्युरीका रुपमा राय दिने क्रममा उनले विश्वासको मत नपाएपछि प्रधानमन्त्री एक मिनेट...
राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष...
काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक, २०७८ पारित भएको छ । आइतबार बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक र प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको...
एमबिबिएस सञ्चालनका लागि कलेजले करिव ८ बर्ष अघि भौतिक पूर्वाधार तयार पारेपनि सरकारले अझै सम्बन्धन दिएको छैन । उनले कलेज सञ्चालनका लागि करिव रु ७ अर्ब रुपैयाँ खर्च गरिएको सकेको...
२०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव...