aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
ओली पक्षका सांसदको पनि मत देउवालाई !
आइतबार, ०३ साउन २०७८

यस्तै, केपी ओली पक्षका प्रेम आले पनि देउवालाई विश्वासकोमत दिने लाइनमा देखिएका छन् । ओली सरकारका बेलामा सरकारी खर्चले किनेको अक्सिनजमा आफ्नो नाम लेखिएको स्टिकर टासेर वितरण गर्दै चर्चामा आएका...

देउवालाई बहुमत प्राप्त, पक्षमा १६५ विपक्षमा ८३ मत
आइतबार, ०३ साउन २०७८

धारा ७६ (६) का प्रधानमन्त्री देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार देउवाले विश्वासको मत पाएका हुन । अब देउवाले विश्वासको मत पाएसँगै ससदको कार्यकाल पूरा हुनेछ ।

देउवा सरकारका तीन प्राथमिकता खोप, खोप र खोप
आइतबार, ०३ साउन २०७८

ससदमा विभिन्न दलका सासदहरुले विकास, बन्दी छुटाउने र बाढी लगायतका विषयमा सरकारले काम नगरेको आरोप लगाएपछि प्रधानमन्त्री देउवाले सरकार सबै प्राथमिकता छोडेर खोप ल्याउने र सबै जनतालाई खोप लगाउने अभियानमा...

माघसम्म मुद्रास्फिति १० प्रतिशतसम्म पुग्नसक्छ
आइतबार, ०३ साउन २०७८

सहरी क्षेत्रका उपभोक्तामा मात्र गरिएको यस सर्वेक्षणको दायरालाई क्रमशः विस्तार गर्दै भविष्यमा क्रमशः ग्रामीण क्षेत्रमा बसोबास गर्ने उपभोक्ता, ट्रेड युनियन, आयातकर्ता, थोक बिक्रेता, उत्पादक, विज्ञ तथा उद्यमीको अनुमानलाई समेट्ने योजना...

भीम रावलले दिए सांसद पदबाट राजीनामा
आइतबार, ०३ साउन २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् । शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उनले पदबाटै राजीनामा दिएको घोषणा गरेका हुन् । ...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज
आइतबार, ०३ साउन २०७८

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज प्राप्त पत्रानुसार मन्त्रिपरिषद्को यही साउन २...

देउवालाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो, भोट हाल्नेछौंः सांसद झाँक्री
आइतबार, ०३ साउन २०७८

हामीले ७६ (५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन...

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
आइतबार, ०३ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) नै विश्वासको मत लिने भएका छन् । देउवा निकट स्रोतका अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको पाँचौं दिन अर्थात् आज बस्न लागेको प्रतिनिधि सभा संसदको पहिलो बैठकबाटै...

कानुन कार्यान्वयन नहुँदा भू-माफियाको मनपरी
शनिबार, ०२ साउन २०७८

उता, मन्त्रीपरिषद्मा पुगेको त्यो प्रस्तावलाई मुख्य सचिवले क्याबिनेटमा निर्णयार्थ पेस नै गरेनन्। त्यो प्रस्ताव त्यत्तिकै बिलायो । यसरी भूमिसम्बन्धी ऐन पारित भएर पनि कार्यान्वयनमा नजाँदा देशैभरि खेतीयोग्य जमिन प्लटिंग गरेर,...

काठमाडौं महानगरको न्यायिक समितिमा डेराभाडाका उजुरीको चाङ
शुक्रबार, ०१ साउन २०७८

काठमाडौं महानगरको न्यायिक समितिमा सबैभन्दा धेरै डेराभाडाका उजुरी परेका छन् । अघिल्ला वर्षमा घरेलु मुद्दाको उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय घरकोठा खाली गराउने विषयमा उजुरी पर्ने गरेको हो ।

अध्यादेश बजेट अस्वीकृत हुने संकेत, अर्थमन्त्रीले गरे श्वेतपत्र जारी गर्ने घोषणा
शुक्रबार, ०१ साउन २०७८

सो श्वेतपत्रमा उनले राज्यको ढुकुटी रित्तो देखिएको जानकारी गराएपछि त्यसले समग्र बजारमा नै नकारात्मक प्रभाव पारेको थियो। आफूले सोचे जति गर्न नसक्ने जनाउ दिन यथार्थ जानकारी सार्वजनिक गर्दा त्यसले लगानीकर्ताको...

नयाँ सरकारले पूर्ण बजेट ल्याउन पर्छः योजना आयोग पूर्वउपाध्यक्ष
शुक्रबार, ०१ साउन २०७८

उनले केन्द्रीय बैंकले बैंकहरु डुब्न लाग्यो भने रेस्क्यु गरेर लैजानुपर्ने बताए । बैंकमा मान्छेले विश्वास गर्नुको कारण वित्तीय स्थायीत्वको कारण रहेको भन्दै उहाँले केन्द्रीय बैंकले मुद्रा स्फितीलाई रोक्ने काममा जिम्मेवार...

शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा
विहीबार, ३१ असार २०७८

सरकारको चालु खाता २९३ अर्ब ९७ करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६२ अर्ब ५९ करोड रुपैयाँले घाटामा रहेको थियो । ...

कर्णाली प्रदेश सभाको चालू अधिवेशन अन्त्य
विहीबार, ३१ असार २०७८

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम चालू अधिवेशन अन्त्य गरेको प्रदेश...

नयाँ अर्थमन्त्रीलाई बजेट बन्यो 'भालुको कन्चट', मौद्रिक नीतिले थप्दैछ अपजसको भारी !
विहीबार, ३१ असार २०७८

नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालका अनुसार अहिले पनि साउनको पहिलो हप्तामा नै मौद्रिक नीति सार्वजनिक गर्ने सोचमा राष्ट्र बैंक छ। सरकारका ठुला (म्याक्रो) नीतिले मौद्रिक नीतिले समेट्ने सूक्ष्म...

ललिता निवास काण्डका आरोपी गच्छदार १० लाखमा छुटे
बुधबार, ३० असार २०७८

लामो समयसम्म अदालतमा हाजिर नभएर फरार रहेका गच्छदार ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । ...

आर्थिक कोणबाट ओली कार्यकालको समिक्षा
बुधबार, ३० असार २०७८

समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबारदेखि सरकारको नेतृत्वबाट बाहिरिएका छन्। कोभिड–१९ को महामारी रोकथामसँगै आर्थिक विकास, संघियताको कार्यान्वयन, भूकम्पपछिको...

नयाँ सरकारको पहिलो बैंठक : यस्तो हुनेछ सरकारको प्राथमिकता
बुधबार, ३० असार २०७८

आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...

नवनियुक्त मन्त्रीको शपथ
मंगलबार, २९ असार २०७८

नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ छन । नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति...

अर्थमन्त्रीमा चौधरीदेखि मिनेन्द्र रिजालसम्मको चर्चा
मंगलबार, २९ असार २०७८

सीजी कर्प ग्लोबलका अध्यक्षसमेत रहेका चौधरीले नेपालबाट डलर अर्बपतिको सूचीमा समेत सूचिकृत छन । नेपाली काग्रेसका अधिकांश नेतासँग राम्रो सम्बन्ध भएका कारण र भारतसँगको सम्बन्ध सुधारका लागि भएपनि चौधरीलाई परराष्ट्र...