अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको उल्लेख गर्दै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने समेत प्रधानमन्त्री प्रचण्डको भनाइ रहेको छ । ...
पछिल्ला समयमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेशहरू केवल शासन प्रणालीका रूपमा मात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रूपमा स्थापित हुन नसकेको राजनीतिक विश्लेषण पनि छ । गण्डकी...
पछिल्ला समयमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेशहरू केवल शासन प्रणालीका रूपमा मात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रूपमा स्थापित हुन नसकेको राजनीतिक विश्लेषण पनि छ । ...
नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गर्दै विविध नयाँ व्यवस्था समेटेको नेपालको संविधानले गरेको व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहको निर्वाचन दोस्रोपटक सम्पन्न भई समानुपातिक प्रणालीसहितको प्रतिनिधित्व...
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई रिहा गर्ने निर्णय गरेको थियो । उनले पाँच वर्ष तीन महिना जेलसजाय काटेका थिए । उनले अब बाँकी १४ वर्ष ९ महिना जेल सजाय छुट...
राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइने छ । ...
प्रस्तुत विधेयकमाथि सोमबार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ । दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, सङ्घीयताको सबलीकरण तथा सुशासन प्रवर्द्धन गर्ने गरी आगामी बजेट आउन...
प्रधानमन्त्री दाहालले गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका तमाम आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली...
“लोकतन्त्रका लागि भएका आन्दोलनको मुख्य वाचा ‘शासन प्रणाली हावा, पानी माटो सुहाउँदो होइन जनता सुहाउँदो हुनुपर्छ र त्यसले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ’ भन्ने थियो । आन्दोलनमा जनतालाई सहभागी हुन तिनताका...
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ मा कैदीको चालचलनमा सुधार आएमा र ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेको अवस्थामा कैद सजाय कट्टा गर्न सकिने व्यवस्था...
उक्त हत्यामा संलग्नता भएको भन्दै तीनवटै तहका अदालतले चौधरीलाई दोषी ठहर गरेका थिए । मन्त्रिपरिषद्को बैठकले पीडितलाई अन्याय हुने गरी निर्णय गरेको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशको...
उच्च मूल्य र न्यून वातावरणीय अपेक्षाहरूले लगानीकर्ताहरूलाई अर्थतन्त्रमा स्टार्टअप लगानीहरू आउन अनुमति दिँदैन। बजेटका नीति र त्यसका अनुसार लगानी बढाउनका लागि यी वातावरणलाई सकारात्मक बनाउन आवश्यक छ । यसका लागि...
सोझै भारतलाई दिँदा विवाद आउन सक्ने भएकाले पछि कुनै कानुनी विवाद नआओस् भन्नका लागि यसरी समय थपिदिने निर्णय गरिएको हो । चिनियाँ राष्ट्रपति नेपाल आएका बेला गरिएको समझदारी पत्र अनुरुप यो...
संसदीय सुनुवाई समितिमा रहने सांसदहरूको नामावलीमाथि प्रतिनिधिसभाको आजको बैठकले बहुमतले सहमति जनाएको हो । आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन)...
अर्थमन्त्रीले विश्व बजारमा पेट्रोलियम पदार्थ तथा खाद्यान्नमा भएको मूल्य वृद्धिका कारण समग्र आयातसँगै वस्तुको मूल्यमा दबाब परेको समेत बताए । उनले थप अगाडी भने, 'यद्यपि, पछिल्लो समय पेट्रोलियम पदार्थको निरन्तरको...
सोमबारको मन्त्रिपरिषद्को बैठकले विषयवस्तु (एजेण्डा) को अन्तिम टुङ्गो लगाउने जनाइएको छ । प्रवक्ता शर्माले भनिन्, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा को को जाने भन्ने अहिलेसम्म टुङ्गिएको छैन, भ्रमणका एजेण्डा मन्त्रालयहरुले तयारी...
‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ । आज बसेको संघीय संसदको संयुक्त बैठकमा नियमावलीको उक्त मस्यौदामाथि छलफल सुरु भएको हो...
‘आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन ।’ मन्त्री किरातीले आफूले सदाचारमा रहेर काम गर्दा खराब नियतका मानिसहरूले आफ्नो...
चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले जेठ १२ गते गृह मन्त्रालयमा फाइल फिर्ता पठाएको थियो ।...
उनले भूमिसम्बन्धी समस्या दुई वर्षभित्र समाधान गर्ने सरकारको नीति तथा कार्यक्रमबारे स्मरण गराउँदै भालुवाङका जनताको लालपुर्जाको व्यवस्था सोही रणनीतिअन्तर्गत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भूमि दर्ता गर्न लाग्ने...