aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई शनिबार बिहान भेट्ने
शुक्रबार, १७ चैत्र २०७९

प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाए अनुसार सरकारी निवास बालुवाटारमा भोलि बिहान बोलाएरउनले पीडितहरुलाई भेट्न लागेका छन् । ...

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
शुक्रबार, १७ चैत्र २०७९

अवैध कारोबारलाई रोक्न ठोस र प्रभावकारी कदम चलाउने हो भने अर्थतन्त्रमा गृहको योगदान हुने गृहमन्त्री श्रेष्ठले दाबी गरे । उनले मन्त्रालयको कार्य क्षेत्रले भ्याएसम्म समाधानतर्फ लाग्न निर्देशन पनि दिए ।...

नवनियुक्त अर्थमन्त्री महतको पहिलो निर्णय, आवधिक नगद योजना तर्जुमा समिति बनाउने
शुक्रबार, १७ चैत्र २०७९

अर्थमन्त्री महतले सरकारको आवधिक नगद योजना तर्जुमा समिति बनाउने पहिलो निर्णय गरेका हुन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २७ मा नगद योजना तर्जुमा गर्नुपर्ने व्यवस्था...

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ
शुक्रबार, १७ चैत्र २०७९

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

को हुन् नवनियुक्त अर्थमन्त्री महत ?
शुक्रबार, १७ चैत्र २०७९

नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभाका सदस्य डा.प्रकाश शरण महत अर्थमन्त्री बनेका छन् । नवनियुक्त अर्थमन्त्री महत कक्षा ७ मा अध्ययनरत रहदा नै नेपाल विद्यार्थी संघको आदर्शबाट प्रेरित भएर राजनीतिमा...

माओवादीका शक्ति बस्नेत उर्जामन्त्री बन्ने, अरु कुनमा कसले पाउँदैछ जिम्मेवारी ?
शुक्रबार, १७ चैत्र २०७९

२०७२ कार्तिक १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको क्याविनेटमा गृहमन्त्री बनेका बस्नेतले यसपटक पनि सोही मन्त्रालयमा दोहोरिन चाहेको भए पनि पार्टी उपाध्यक्ष नारायाणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी दिन...

स्वर्णिम वाग्लेसँगै रमेश खरेल पनि रास्वपामा प्रवेश, बारा–२ बाट उम्मेदवारी दिने
शुक्रबार, १७ चैत्र २०७९

चितवन २ मा रवि लामिछाने नै पक्कापक्की उम्मेदवार रहेका छन् भने तनहुँमा स्वर्णिम वाग्ले नै बलिया उम्मेदवार देखिएका छन् । त्यस्तै बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेलाई रास्वपाले सम्भावित...

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै, यस्तो छ अंकगणित
शुक्रबार, १७ चैत्र २०७९

पहिलो पटक विश्वासको मत दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शर्माले विश्वासको मत लिनु पर्ने भएको छ । ...

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने, कुन दलबाट कति बन्दैछन् मन्त्री ?
शुक्रबार, १७ चैत्र २०७९

बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत सत्तारुढ दलको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । ...

कांग्रेस छोडेका स्वर्णिम वाग्ले रवि लामिछानेको पार्टीबाट तनहुँ–१ को उम्मेदवार
विहीबार, १६ चैत्र २०७९

आज नेपाली कांग्रेस छोडेको घोषणा गरेका डा. स्वर्णिम वाग्ले आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा तनहुँको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बन्ने भएका छन् । उनी...

नेपाली कांग्रेसबाट सरकारमा जान लागेका आठजना को–को छन् ?
विहीबार, १६ चैत्र २०७९

कांग्रेस श्रोतका अनुसार उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा पठाउने मन्त्रीहरुको नामावली सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् । खड्का उपप्रधानसहित रक्षमन्त्री बन्न लागेका छन् । ...

विमानस्थलको समस्या समाधानका लागि सरकार लागि परेको छः प्रधानमन्त्री दाहाल
विहीबार, १६ चैत्र २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएक छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने...

आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने
विहीबार, १६ चैत्र २०७९

मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी...

मन्त्रिपरिषद् विस्तारकै दिन प्रचण्डलाई किन जान पर्ने भो चितवन ?
विहीबार, १६ चैत्र २०७९

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्नको लागि गृहजिल्ला जाने तयारीमा रहेका छन् । शिलान्यासको काम सकिनासाथ दिउँसो १ बजेसम्ममा काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ...

‘मन्त्री ज्यू, घुस खानकै लागि भए पनि पुँजीगत खर्च गरिदिनुस्’
विहीबार, १६ चैत्र २०७९

यो अवस्थाको नीतिगत रुपमा सम्बोधन गर्न जरुरी रहेको छ । अहिले किन यस्तो भयो त सबैलाई लगभग थाहा छ । समस्यालाई सम्बोधन गर्न सक्ने ठाउँमा सक्षम व्यक्ति पुगेका नै छैनन्।...

मन्त्रालयको भागबन्डामा उपेन्द्र यादवको आपत्ति, मान्न नसकिने भनाइ
बुधबार, १५ चैत्र २०७९

अध्यक्ष यादवले आजको बैठकमा सबै दलले आफ्नो दाबी प्रस्तुत गरेको भए पनि बाँडफाँट नमिलेको बताएका छन् । कुन दलले कति वटा र कुन–कुन मन्त्रालय पाउने निर्णय भोलि ८ बजे बस्ने...

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर नेपाल बने राष्ट्रपति पौडेलको आर्थिक सल्लाहकार
बुधबार, १५ चैत्र २०७९

नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर रहेका नेपाल राष्ट्रपति पौडेलको आर्थिक सल्लाहकार भएका छन् भने गण्डकी प्रदेशको प्रमुख भइसकेका कुँवर कानुनी सल्लाहकार भएका छन् । ...

सत्तागठबन्धनमा कुन दलले कति मन्त्रालय पाए ? यस्तो छ भागबन्डा
बुधबार, १५ चैत्र २०७९

दलहरुले गरेको सहमति अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भागमा ८, सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)को भागमा ५, नेकपा (एकिकृत समाजवादी)को भागमा २ जनता समाजवादी पार्टीको भागमा २ मन्त्रालय...

नेकपा (एस) भुसालको नेतृत्वमा सरकारमा जाने
बुधबार, १५ चैत्र २०७९

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल गरिएको र उपाध्यक्ष भुसालको  नेतृत्वमा सरकारमा जाने निर्णय भएको जानकारी दिए । उनका अनुसार पार्टीले तीन मन्त्रालयको दाबी...

भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता पाउने
बुधबार, १५ चैत्र २०७९

बुधबार साँझ बालुवाटारमा सत्ता गठबन्धनका दलहरुको बैठकले कुन दललाई कति मन्त्रालय पाउने भन्ने विषय लगभग समझदारी जुटाएको  छ ।  ९ दल सरकारमा जाने गरि सैद्धान्तिक रूपमा मन्त्रालय सङ्ख्या पनि  टुङ्गो...