अहिले मन्त्रीलाई मात्र नभई प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने धारणा राखे । अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई बिभिन्न शक्तिहरुले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि...
नयाँ अर्थमन्त्री प्रकाशशरण महतलाई समेत शेयर लगानीकर्ताहरुले पत्याएनन् । महत अर्थमन्त्री भएपछिको पहिलो शेयर कारोबार आज दोहोरो अंकले घटेर बन्द भएको छ । पहिलो पटक अर्थमन्त्री बनेका महतलाई शेयर लगानीकर्ताहरुले...
त्यस्तै, बजारमा देखिएको तरलता अभावको कारणले बजारमा नगद प्रवाह नभइरहेको अवस्था रहेको उनले प्रस्ट्याए। त्यसबारे आफ्नो विचार राख्दै उनले भने, ‘हो, यो बारे कुरा गर्न मिल्छ । तर, सबै समस्या...
आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका...
शीतल निवास श्रोतका अनुसार पौडेलको स्वास्थ्यमा त्यस्तो ठूलो समस्या नभए पनि पेटमा सामान्य समस्या देखिएको थियो । उक्त समस्या अस्पतालले निवारण गरिसकेको छ । ...
आजको बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । आन्तरिक भागबण्डा नमिल्दा सभापति शेरबहादुर देउवाले हिजो आफ्नो समूहका चार जनालाई मात्र सरकारमा...
डुंगेश्वर गाउँपालिका दैलेखका अध्यक्ष सुन्दरकुमार केसी र सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले असर नेपालको अनुसन्धानबाट प्राप्त कुराले स्थानीय सरकारलाई आगामी दिनमा शैक्षिक क्षेत्रको सुधारको योजना निर्माणमा सहयोग पुग्ने बताए ।...
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयद्वारा जारी नोटमा उल्लेख गरिएको छ । ...
“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि आज साँझ अस्पतालमा भर्ना हुनुभएको हो”, उनले भने । अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलकाे पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा शनिबार साँझ भर्ना...
बैठकले मिटरब्याजकै पासोमा परेर कतिपय व्यक्तिले घर–जग्गा गुमाउनुपरेको, कतिपयले मुद्दा–मामिला व्यहोर्नुपरेको, कतिपय जेलमा परेको, कतिपयले घर छाड्न बाध्य हुनुपरेको र कतिपय बालबालिकाले पढाइसमेत गुमाउनुपरेको यथार्थले नेपालको संविधानमा उल्लेख गरिएको समाजवादोन्मुख...
‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने सहमति भएको छ । मिटरब्याजीले वास्तविक लेनजदेनभन्दा बढीको तमसुक÷कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने सममति...
रास्वपा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा चितवन–२ मा सभापति लामिछाने, तनहुँ–१ मा डा वाग्ले र बारा–२ मा खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट प्रदान गरे...
आफु धेरैचोटि मुलुकको मन्त्री बनेकाले फेरि त्यसमा लालच देखाउनु उपयुक्त नहुने देखेर आफुले मन्त्री बन्ने अभियान बन्द गरेपनि अहिले आफु उपप्रधानमन्त्री बनेको उनले बताए । उनले अहिले उपप्रधान र रक्षामन्त्रीको...
उनले खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीहरुको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयहरुमा आफुले सदैव सहभागीता जनाउने धारणा राखे । उनले प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र...
पार्टी कार्यालय सानेपामा अनशन बस्दै नेविसंघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेको अध्यक्षले संगठन विरोधी काम गरेको र पार्टी दिएको म्यान्डेड अनुसार स्ववियु अधिवेशनको महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाए ।...
त्यस्तै सचिवालय बैठकले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्य वार्ता टोली गठन गरेको छ । उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको वार्ता टोलीमा सचिव तथा प्रदेश इन्चार्ज लेखराज...
मिटरब्याज समस्यालाई लिएर मन्त्रिपरिषद् बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाई तत्काल ‘फिल्ड’मा गएर कारबाही गर्नसक्ने तथा न्यायिक अधिकार प्रयोग गर्नसक्ने आयोग बनाइने प्रधानमन्त्री दाहालले उल्लेख गरे । “त्यो प्रक्रिया अघि...
बैठक बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । ...
लामिछाने स्वयम् चितवनको निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका छन् । मंसिर ४ गते भएको निर्वाचनमा सर्वाधिक मत पाएर उनी यहींबाट निर्वाचित भएकोमा सर्वोच्च अदालतको माघ...
उनले पार्टीका मागप्रति वर्तमान सरकार सकारात्मक रहेकाले आफू सरकारमा सहभागी भएको स्पष्ट गरिन । “यो गठबन्धनबाट हाम्रो माग सम्बोधन हुने सतप्रतिशत विश्वस्त भएपश्चात यहाँसम्म आउने बाटो रोजेका हौँ”, उनले भनिन...