सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताएकी छिन् । रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एकदुई...
प्रदेशको कार्यालयले फागुन मसान्तसम्ममा पुँजीगत खर्च ३० प्रतिशत र भौतिक प्रगति ५० प्रतिशत मात्रै गरेको छ । योजनाको काम ढिलाइ हुनुमा टुक्रे योजना हुनु र ठेकेदारले विल भरपाई मिलाउन ढिलाइ...
उपाध्यक्ष पौडेलले आफूलाई ‘टिकट माग्न नगएको’ भन्ने अभिव्यक्तिको विरोध गरे । “म २०४८ सालदेखि चुनाव लड्दै आएको छु, कहिल्यै कसैसँग टिकट मागिनँ, तपाईंले माग्नुभयो र ?”, उनले उपाध्यक्ष पौडेललाई प्रतिप्रश्नसमेत...
बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएको र त्यसमाथि बुधबार थप छलफल हुने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । ...
प्रतिवेदनमा दुई महत्त्वपूर्ण विश्वव्यापी घटनाहरू कोभिड-१९ महामारी र युक्रेनमा रुसी आक्रमणपछिको सम्भावित उत्पादन वृद्धि दरको विस्तृत मूल्याङ्कन प्रस्तुत गरिएको छ । ...
आफ्नै भान्जाले झुटो छाप लगाएर आफूलाई ऋणको जालोमा पारेको उनको कथन छन् । ‘झुटो छाप लगाएर मेरो आफ्नै भान्जाले मलाई फसाए । मलाई खाएको ऋण तिर्न कुनै आपत्ति छैन ।...
मुलुकले व्यग्रताका साथ पर्खिरहेको अर्थमन्त्रीमा अन्तत प्रकाशशरण महतको नाम पक्का भएको छ । नेपाली कांग्रेशका तर्फबाट सरकारमा नेतृत्व गर्दै पूर्ण बहादुर खड्काले उपप्रधान तथा भौतिक योजना सम्हाल्ने कांग्रेश वृतमा सहमति...
विडम्बना नै भन्नु पर्छ बजेट बनाउनु पर्ने निकाय अर्थ मन्त्रालयमा अहिले अर्थमन्त्री नै छैनन । यस्तो बेला अर्थ मन्त्रालय नेतृत्वविहीन बन्दाको असर के पर्छ ? सहजरुपमा अनुमान लगाउनु सकिन्छ की...
बैठकले तनहुँ १ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने तथा प्रचण्ड नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरुको छानेट गर्ने बताइएको छ । ...
यति सस्तो गाँस, बास र कपासको व्यवस्था भएको यो देश कुनै धनि र सम्पन्न मुलुक होइन। फिलिपिन्सले पनि नेपालले झैँ युवाहरू विदेशमा सप्लाई गर्छ र रेमिट्यान्स भित्राउँछ। तर, उसले ती...
यस्तो छलफल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । गत वर्ष अमेरिकाको हवाईमा बैठक बसेको थियो । ...
उनले कांग्रेस मात्रै नभएर गठबन्धनमा रहेका कुनै पनि दलले औपचारिक रुपमा मन्त्रालय र संख्याका बारेमा औपचारिक प्रस्ताव नगरेको ठोकुवा गरे । खड्काले गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको बिषयलाई कुनै विवाद नरहेको दावी...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट पनि घट्ने देखिएको छ । चालु आवका लागि स्वास्थ्य मन्त्रालयले पाएको बजेटको तुलनामा आगामी आवको सिलिङ ३६ प्रतिशतले न्यून देखिएको हो । चालु आवका लागि...
त्यसो त काठमाडौं महानगरसँग जोडिएका चौधरीको धेरै स्वार्थहरू रहेका छन् । काठमाडौंभरि सडकछेउमा उज्यालो पार्ने नाममा विज्ञापनको व्यापार गर्ने चौधरीको रहर धेरै फलदायी हुन सकेको छैन । ...
शनिबार नै बसेनेपाली कांग्रेसले पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भएको छ । शनिबार राति सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले खड्काको नेतृत्वमा पार्टी सरकारमा सहभागि हुनेबारेमा...
यसैगरी सरकारले देशको आर्थिक स्थिती सुधार गर्न कम्तीमा एक दशकसम्म एउटै आर्थिक नीति लिनुपर्ने उनको भनाई थियो । ‘जबसम्म सरकारले निजी क्षेत्रलाई सम्मान गरेर देशका ठूला पूर्वाधार विकाशमा लगानी गर्न...
उनले अव एकदुई दिनभित्रै मन्त्रिपरिषद् बिस्तारले पूर्णता पाउने र अर्थतन्त्रको समस्याका बिषयमा सरोकारवालासंग परामर्श गरेर प्रभावकारी कदम चालने जिकिर गरे । ...
सरकारमा जान कांग्रेसले ८ वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । बैठकले शान्ति प्रक्रियालाई अन्तिम टुङ्गो लगाउनका लािग पिडितहरुको भावनालाई पनि मध्यनजर राखेर यस सम्बन्धी कानून बनाउनुपर्नेमा जोड दिएको...
स्वदेश फर्किएका नागरिकले देश बिदेशमा हासिल गरेका अनुभवहरुलाई स्वदेशमा नै परिपक्व ढंगले सदूपयोग गर्नुपर्ने उनले बताए । ओलीले नेपालमा साम्प्रदायिकताको ठाउँ नरहेको र यसको नारा लगाएर समस्याको समाधान नहुने भन्दै...
सात प्रदेशमध्ये दुईवटा प्रदेशमा माओवादी नेतृत्वको सरकार छ । अन्य प्रदेशमा पनि नयाँ गठबन्धनको सरकार विस्तार तयारी छ । सातै प्रदेशमा आलोपालो संरचनाअनुरुप अघि लाने भन्ने विषयमा संक्षिप्त कुराकानी भएको...