aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
योगीकोटी–धकधई प्रसारण लाइन संचालनमा,भैरहवा क्षेत्रको विद्युत् आपूर्ति सुधार हुने
सोमबार, २७ जेठ २०७६

योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र  विश्वसनीय हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

हुवावेका नयाँ फोनमा फेसबुक नचल्ने
सोमबार, २७ जेठ २०७६

अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ ।

दुई महिनामै बिग्रियो २५ करोडको मौसमी राडार
सोमबार, २७ जेठ २०७६

विपतबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न भन्दै सुर्खेतको रातानाङ्ला डाँडामा राखिएको मौसमी राडार दुई महिनामै बिग्रेको छ । विश्व बैंकको सहयोगमा निर्मित राडार गत फागुनमा मात्र सञ्चालनमा आएको थियो । ...

भ्रष्ट्राचारी कम्पनीसँग स्याटलाइट किन्ने तयारी
सोमबार, २७ जेठ २०७६

हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पान गर्ने थेल्स ग्रुपको पृष्ठभूमि विवादास्पद छ । कम्बोडियामा एक आयोजनामा भ्रष्टाचार गरेको भन्दै थेल्स ग्रुपअन्तर्गतको थेल्स इन्जिनियरिङ कन्सल्टिङ कम्पनीलाई विश्व बैंकले सन् २००४ मा...

फेसबुकले पनि छोड्यो हुवावेको साथ
आइतबार, २६ जेठ २०७६

लस एन्जल्स– अमेरिकाले कालोसूचीमा राखी कारोबार नगर्न निर्देशन जारी गरेपछि पछिल्लो समय एकपछि अर्को अमेरिकी प्राविधिक कम्पनीले हुवावेसँग कारोबार नगर्ने घोषणा गर्दै आएका छन् । ...

जिएमआर कम्पनीलाई लक्षित गरी बम विष्फोट
शनिबार, २५ जेठ २०७६

घटनास्थल जिल्ला सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको छ । घटनाको जिम्मेवारी कसैले नलिएको र विप्लव समूहले विष्फोट गराएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । बम विष्फोट गराउने समूह वा...

शुभम पावरको साधारणसभा शनिबार
शुक्रबार, २४ जेठ २०७६

शुभम पावरको साधारणसभा शनिवार ...

मनपरी फ्रिक्वन्सी वितरणबाट गुमेको १० अर्ब राजस्व कसले तिर्छ ?
शुक्रबार, २४ जेठ २०७६

थ्रिजी  फ्रिक्वन्सीको न्यून शुल्क समेत नलिई नेपाल टेलिकम र एनसेललाई दिएको देखिन आएको उल्लेख गरेको छ । यो निर्णयमा कानुनविपरित राज्यलाई आउन सक्ने राजस्व गुमाउने निर्णयमा दूरसञ्चार प्राधिकरण र सञ्चार...

तालाबन्दी हुँदा तल्लो मोदीखोला जलविद्युत् आयोजनाको काम ठप्प
शुक्रबार, २४ जेठ २०७६

निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युत्गृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्यसमेत तीन दिनदेखि बन्द गराएका छन्...

तीन स्थानमा मोबाइल मेगा अफर, ६५० रुपैंयामा मोबाइल
विहीबार, २३ जेठ २०७६

मोबाइलको ब्राण्ड र मूल््य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सकिनेछ । ...

मोदी सत्तामा आएसँगै पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार
विहीबार, २३ जेठ २०७६

पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्र«ोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा,...

बूढीगण्डकीबाट गेजुवा गायब
विहीबार, २३ जेठ २०७६

सीजीजीसीसित विभिन्न समयमा तीनपटक भएको बैठकका क्रममा मन्त्रालयले आफ्नो अडान राखेपछि ऊ अघि नबढ्ने संकेत दिँदै सम्पर्कमा नआएको मन्त्रालयका एक उच्च अधिकारीले बताए। ...

सकियो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम
बुधबार, २२ जेठ २०७६

नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ ।भारतीय आयल कर्पाेरेशन (आइओसी) सँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन, मर्मत र अद्यावधिक राख्ने जिम्मेवारी निगमको भएकाले कर्पाेरेशनले यही...

२० प्रतिशतसम्म इन्टरनेटको मूल्य बढ्ने
मंगलबार, २१ जेठ २०७६

गत वर्ष नै सरकारले १३ प्रतिशत टिएससी बढाएकाले  मूल्य घटाउने क्रममा सरकारसँग सहमति नभएकाले अब हामीले पनि राज्यको कानुनले भनेको कार्यान्वयन मात्र गरेको उनले आर्थिक न्यूजडटकमलाई बताए । ...

रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटल ग्रे अब नेपालमा (फोटो फिचर)
मंगलबार, २१ जेठ २०७६

विश्वको एक मात्र सबै भन्दा पुरानो मोटरसाईकल “रोयल इनफिल्ड” को नेपालका लागि आधिकारीक बिक्रेता एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रा.लि.ले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० सी.सी. BS IV, Gunmetal...

कहिले तोकिएला आरुघाट र खहरे बजारको मुआब्जा ?
मंगलबार, २१ जेठ २०७६

धादिङ र गोरखाका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित एक टोलीले एकसरो प्रभावित क्षेत्र अवलोकन गरिसकेको छ । धादिङको खहरे बजार र गोरखाको आरुघाट र आर्खे बजारको...

अमेरिकी व्यापार प्रतिबन्धको असरः युरोपमा ११५० डलरको हुवावे पी ३० प्रोको मूल्य १३० डलरमा झर्यो
मंगलबार, २१ जेठ २०७६

एजेन्सी । चिनियाँ स्मार्टफोन निर्माता हुवावे अमेरिकाको व्यापार प्रतिबन्धपछि खराब चरणबाट गुर्जिरहेको छ । त्यसमाथि कम्पनीले अर्को संकट सामना गर्न थालेको देखिएको छ । युरोपमा हुवावेको सबैभन्दा उत्कृष्टमध्य एक पी३०...

एकै दिन तीन सबस्टेसन संचालन
मंगलबार, २१ जेठ २०७६

सप्तरीको बोदेबर्साईन र गोरखाको पालुङटारमा निर्माण भएका ३३/११ केभी सबस्टेसनको परीक्षण गरी संचालन (चार्ज)मा ल्याइएको हो । सप्तरीको दक्षिण–पश्चिम र गोरखाको पश्चिम क्षेत्रको विद्युत आपूर्ति सुधार गर्न क्रमश : बोदेबर्साईन...

उपत्यकाको सडकमा अब ‘लेजर स्पिड गन’
मंगलबार, २१ जेठ २०७६

‘लेजर स्पिड गन’ नेपालमै पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसअघि प्रयोग भएको राडर स्पिड गन हो,’ उनले भने, ‘लेजर स्पिड राडारभन्दा अत्याधुनिक छ । यसले सवारीसाधनको गति मापन गर्नेछ । कति दूरीबाट...

बूढीगण्डकीको क्षमता घटाउने विषयमा सोच्न पनि नसकिने
सोमबार, २० जेठ २०७६

आयोजनाको क्षमता एक हजार २०० मेगावाट हुने भन्दै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) यसअघि नै सरकारलाई बुझाइसकेको छ । आयोजना राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत छ । ...