aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
एनसीएचएलमा अध्यक्ष फेरिए, निर्देशकमा कुशुम लामा
मंगलबार, १० असार २०७६

नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक पदमा कार्यरत रहेका छन् । त्यसै गरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक  कुशुम लामालाई निर्देशकको रुपमा नियुक्त गरेको छ । ...

सत्र हजार मेगावाट विद्युत् विदेशीलाई  बिक्री गर्न निजी क्षेत्र तयार
मंगलबार, १० असार २०७६

हालसम्म एक हजार १७० मेगावाट  विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध छ । आगामी आवमा एक हजार मेगावाट विद्युत् थप हुँदा आन्तरिक रुपमा नै दुई हजार १७० मेगावाट बराबरको विद्युत् उपलब्ध...

ऊर्जा उद्यमी भन्छन्–‘नेपालको बिजुली भारतीय बजारमा बेच्ने वातावरण बन्यो’
मंगलबार, १० असार २०७६

भारतको विद्युत् मन्त्रालयले संशोधन गरी जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार २०१८ सम्बन्धी निर्देशिका, भारतको केन्द्रीय विद्युत् नियमन आयोगले मार्च २०१९ मा जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार सम्बन्धी नियमावली लगायतका नीतिगत...

जनताको पैसामा मोज गर्नेका दिन गए, हाइड्रोको आईपीओमा कडाइ गरिँदै
मंगलबार, १० असार २०७६

जलविद्युत् कम्पनीलाई सुनको अण्डा पार्ने भनेर व्याख्या गरिए पनि पछिल्ला दिनमा जलविद्युत् कम्पनीमा लगानी गर्नेहरु डुबेको स्थिति छ । एक दुई वटा कम्पनीबाहेक अधिकांश कम्पनीको मूल्य अहिले आईपीओभन्दा कम रहेको...

वानप्लस ७ प्रो मोबाइल किन्दा एक वर्षको बीमा निशुल्क
सोमबार, ०९ असार २०७६

वानप्लस ७ प्रो देशभर उपलब्ध रहेको छ । ...

बूढीगण्डकी ‘इपिसिएफ’ ढाँचामा
सोमबार, ०९ असार २०७६

मन्त्रिपरिषद्को गत असोजको निर्णयपछि चिनियाँ कम्पनी गेजुवासँग छलफलका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जिम्मा दिएको थियो । सोहीअनुसार नै मन्त्रालयले तीनपटक चिनियाँ कम्पनीसँग आयोजनाका बारेमा छलफल गरेको भए पनि...

कालोसूचीमा परेको कम्पनीलाई चोरीका मोबाइल हेर्ने जिम्मा
सोमबार, ०९ असार २०७६

नेपाल दूरसञ्चार प्राधिकरणले मलेसियामा कालोसूचीमा परेको कम्पनीलाई मोबाइल डिभाइस अप्रेसन म्यानेजमेन्ट सिस्टम (एमडीएस) को ठेक्का दिन लागेको छ ।  प्राधिकरणले ग्लोबल टेन्डरमा भाग लिएका न्युमेरा (एम) एसडीएन. बीएचडी. मलेसिया,...

टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा
आइतबार, ०८ असार २०७६

अटोमोबाइल ब्राण्ड टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन...

टेलिकमको फाइबर टु द होम सेवा अब धनकुटामा, जति कुरा गरेपनि पैसा नलाग्ने
आइतबार, ०८ असार २०७६

नकुटामा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौंमा फोन गरेर सेवाको उद्घाटन गरेका छन् । ...

युनिभर्सल पावर कम्पनीको नाफा साढे ४२ लाख
शुक्रबार, ०६ असार २०७६

चालू आवको तेस्रो त्रैमासमा युनिभर्सल पावर कम्पनीले ४२ लाख ५७ हजार नाफा कमाएको छ । चुक्ता पुँजी २ अर्ब १० करोड छ । जगेडा कोषमा १५ लाख छुट्याएको छ ।

सुबिसु भयंकर अफरका बम्पर बिजेतालाई टीभी प्रदान
शुक्रबार, ०६ असार २०७६

सुबिसु केबलनेट प्रालिले सुबिसु भयंकर अफरअन्तर्गत रहेर गरेको लक्की ड्रमा बम्पर पुरस्कार भद्रपुरकी हेमन्ती शाहले ४० इन्चको स्मार्ट टिभी जित्नु भएको छ । कम्पनीले १४औं सातासम्म गरेको लक्की ड्रमा १४०...

कहिले आउँछन् कमरेड तीन सय विद्युतीय बस ?
शुक्रबार, ०६ असार २०७६

गत पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले राजधानी उपत्यकामा गुडाउने गरी तीन सय विद्युतीय बस किन्ने निर्णय गरेको थियो । निर्णय भएको पाँच महिना बितिसके पनि विद्युतीय बस किन्ने योजनाले...

अपडेटः सुरुङभित्रका १७ कामदार निकालियो, सबै सकुशल
शुक्रबार, ०६ असार २०७६

रातभरी उद्दारमा कठिनाइ भएपनि आज विहान ७ बजे सबैको सहयोगले सफल भएको प्रमुख भण्डारीले बताए । ...

जलविद्युत् आयोजनाको सुरुङ मार्गको पहिरोमा १५ जना पुरिए
विहीबार, ०५ असार २०७६

गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने १११ मेगा क्षमताको आयोजना स्थलमा बिहीबार साँझ एक्कासी  सुख्खा पहिरो खसेपछि मजदुर पुरिएका हुन । पहिरोमा परेर एक जना सामान्य घाइते भएका छन् । तर, सुख्खा पहिरोले...

२४ घण्टा विदेशी च्यानल बन्द गरिने
विहीबार, ०५ असार २०७६

केवल टीभी व्यवसायीहरुले क्लिन फिडको विरोधस्वरुप असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका छन् । केवल टीभी व्यवसायीहरुले जारी गरेको विज्ञप्तिमा आगामी सोमबार १२...

मध्यमोदीकोे सुरुङ निर्माण पुनःसञ्चालन गर्ने सहमति
विहीबार, ०५ असार २०७६

“प्राविधिक समितिले सिफारिश गरेको क्षतिपूर्ति रकममा २५ प्रतिशत वृद्धि गरी प्रभावित स्थानीयवासीलाई रकम दिने सहमति भएको छ”, प्रजिअ नेपालले भन्नुभयो, “क्षतिपूर्ति रकम एक साताभित्र आयोजनाले भुक्तानी गर्नेछ, क्षतिपूर्ति रकम लिएपछि...

मोबाइल किन्दा १ लाखको बीमा
बुधबार, ०४ असार २०७६

त्यसै गरी ३६ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट किन्न सकिने नुबिया जेड १७ मिनी एसमा ५.२ इञ्चको स्क्रीन, ६ जीबी र्याम, ६४ जीबी स्टोरेजका साथै पछिल्ला एण्ड्रोइड...

टिभिएसद्वारा ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्दै
बुधबार, ०४ असार २०७६

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स तथा एक्स्चेञ्ज मेला “टिभिएस सुपर सिजन फाइनान्स फेयर” को आयोजना गर्ने भएको छ ।  यो नेपालमै...

कुलमानमाथि पनि ट्रेड युनियन हाबी, कार्यालयमा तालाबन्दी
बुधबार, ०४ असार २०७६

सरुवाको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका छन् । कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि कर्मचारीहरुले पहिलो पटक प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेका हुन् । ...

विद्युत प्राधिकरणमा बेथितिको चाङ, कुलमानको आदेशलाई खुवाइँदै छ लोप्पा
मंगलबार, ०३ असार २०७६

काठमाडौं । लोडसेडिङमुक्त गरेर सबै नेपालीको वाह्वाही बटुलेका कुलमान घिसिङको अफिस नेपाल विद्युत प्राधिकरणमा भने हिजोआज बेथितिको चाङ चुलिँदै गएको छ । निर्माणधीन आयोजना प्रमुख लगायतका कर्मचारी आयोजनास्थलमा जादैनन् ।...