aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 
इन्टरनेटको पहुँच विस्तार हुँदै, ४४१२ वडा कार्यालयमा पुग्यो इन्टरनेट
विहीबार, २० फागुन २०७७

विहीबार नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस्तो जानकारी दिएका हुन ।  “सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पु¥याउने  उद्देश्यअनुरुप शतप्रतिशत  विद्यालयमा  जडान सम्पन्न भइसकेको समेत उनले...

ओप्पोको घाटा ३,५२४.८ करोड पुग्यो
विहीबार, २० फागुन २०७७

विजनेस इन्टेलिजेन्स प्लेटफर्म टफ्लरको वित्तीय तथ्यांकका अनुसार कम्पनीको आम्दानी आर्थिक वर्ष २०१९ मा ७८ प्रतिशतले वृद्धि भएर ३४,७५८.४ करोड पुगेको छ । जुन आर्थिक वर्ष २०२०मा आम्दानी ६२,०११.२ करोड भएको...

नेपाल टेलिकमको लाभांश सार्वजनिक
बुधबार, १९ फागुन २०७७

कम्पनीको फागुन १९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश कम्पनीको...

नोकियाको नयाँ फोन सार्वजनिक, कति पर्छ मूल्य ?
मंगलबार, १८ फागुन २०७७

होम्स एचएमडी ग्लोबलले ‘नोकिया १.४’ सार्वजनिक गरेको छ। ६.५१ इन्च डिस्प्ले, शक्तिशाली ब्याट्री फोनको मुख्य विशेषता हो। यो फोनमा अहिले सम्मकै ठूलो आकारको डिस्प्ले राखेको बताएको छ। ...

शृंखला खतिवडा वर्ल्डलिंकको सद्भावनादूतमा नियुक्त
आइतबार, १६ फागुन २०७७

शृंखला सन् २०१८ मा मिस नेपालको २३ औं संस्करणकी विजेता भएकी थिइन् । ‘मिस वल्र्ड–२०१८’ मा उनले उपाधिका लागि अन्य ११८ सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् । त्यसमा उनी “उत्कृष्ट बाह्रौ”...

छिमेकले सार्वजनिक गर्यो क्युआर कोड सहितको परिचयपत्र, किस्ता तिर्न सहज हुने
शनिबार, १५ फागुन २०७७

डिजिटल प्वाईन्ट कार्यालयहरु मार्फत करिव ३ लाख ८० हजार भन्दा बढी विपन्न परिवारमा लघुवित्त सेवा पु¥याउँदै हाल नेपालको लघुवित्त क्षेत्रमा एक अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको छ । समयको आवश्यकतालाई...

एनआईसी एशिया बैंकको कार्डबाट किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता
शनिबार, १५ फागुन २०७७

यस योजनामा यस बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श भुक्तानी सुविधा लिनुभएका ग्राहक महानुभाव सहभागी हुन सक्नुहुनेछ । यसका लागि ग्राहक महानुभावहरूले बैंकको ष्क्भचखभ डिजिटल सेवामा रहेको कार्ड सम्बन्धी सेवाहरूबाट...

एनसेलको ‘सहयात्री सिम’: वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना
शुक्रबार, १४ फागुन २०७७

एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र...

१ रुपैयाँमै ६ महिनाका लागि डिमहोमको फाइबर नेट जित्न सकिने
मंगलबार, ११ फागुन २०७७

यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराजमार्फत खरिद गर्न सकिन्छ । ग्राहकहरु लाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराजसँगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत...

हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
मंगलबार, ११ फागुन २०७७

अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र...

सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ कार्यान्वयन
मंगलबार, ११ फागुन २०७७

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवम् उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने...

एनसेल एप डाउनलोड गर्ने सबैलाई १ जीबी डेटा निःशुल्क
सोमबार, १० फागुन २०७७

त्यसैगरी यस संस्करणमा एप मार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा...

शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर शुरु
सोमबार, १० फागुन २०७७

शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर काठमाडौंको आईप्लेक्स मलमा संचालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा,...

रियलमी ‘जीटी’ विश्वभर मार्च ४ मा सार्वजनिक हुने
सोमबार, १० फागुन २०७७

विश्वमा तीव्र रूपमा आफ्नो बजार वृद्धि गर्दै गइरहेको स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादन रेसलाई आधिकारिक नाम ‘रियलमी जीटी’ बाट बजारमा ल्याउन लागिएको छ । ‘रेस’ कोडनाम राखिएको यो मोबाइल...

आइएमई र अल अहलिया एक्स्चेन्जबीच सम्झौता
सोमबार, १० फागुन २०७७

रोजगारीका वा व्यापार व्यवसायका लागि यूएइ भरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले अल अहलिया एक्स्चेन्जबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा...

स्मार्टफोन निर्माता शाओमीले अब स्मार्ट विद्युतीय कार बनाउने
आइतबार, ०९ फागुन २०७७

रिपोर्टका अनुसार, शाओमीका वर्तमान सीईओ ली जुनले परियोजनाको  ​​नेतृत्व गर्ने बताइएको छ । केही दिन पहिले, हाइकार र बेइसीबीचमा विद्युतीय कारहरू बनाउन साझेदारी गरेको छन । ...

टिपरको आतंक : विद्यालयका बस चालकको ठक्करबाट मृत्यु
शनिबार, ०८ फागुन २०७७

प्रहरीले टिपर र चालक सिन्धुपाल्चोक साँगा चोक गढी नगरपालिका–११ का २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ । ...

नक्कली अनलाइन विज्ञापनबाट ठगीनु होला, प्रलोभनमा नपर्न प्रहरी आग्रह
शनिबार, ०८ फागुन २०७७

विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी साथी बनाएर विदेशबाट पार्सल आएको सूचना पठाएर पैसा माग्ने तथा सस्तो मूल्यमा सामान पठाइदिने भनेर ठगी गर्ने गिरोह नै सक्रिय भएको भन्दै प्रलोभनमा नपर्न प्रहरीले...

भारतमा अर्को हप्ता ५ जी स्मार्ट फोन सार्वजनिक हुँदै
शुक्रबार, ०७ फागुन २०७७

केहि हफ्तामै नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । यो नयाँ मोडलको मोबाईल सुलभ मूल्यमा उपलब्ध हुन भएकाले यसले धेरै बजार ओगट्ने सम्भावना छ । त्यसैले नेपाली मोबाइल रिटेलरका...

प्रत्येक वडा कार्यालय, विद्यालय र  घरघरमा इन्टरनेट पुर्याइने
विहीबार, ०६ फागुन २०७७

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेका छन् । मन्त्रालयद्वारा आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार...