aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 
तेइस सय अनलाइन सञ्चारमाध्यम दर्ता
विहीबार, ०६ फागुन २०७७

आव २०७५÷०७६ मा ५५० वटा अनलाइन नयाँ दर्ता गरिएको छ भने १७ वटा पुनः दर्ता गएिको छ । दुई सय ७२ नवीकरण गरिएको छ । त्यसैगरी आव ०७६÷०७७ मा ५६१...

कोभिड पीडित कम्पनीलाई साढे सात करोड डलर खर्च गर्दै गुगल
विहीबार, ०६ फागुन २०७७

गत वर्ष महामारी शुरु भएदेखि शुरु गरेको यो कोषबाट यूरोपका एक हजा साना कम्पनीले डेढ करोड डलर पुँजी पाउने छन् । त्यस्तै, २ सय लाइफ इन्स्योरेन्सलाई सहयोग गरिरहेको यूरोपियन इन्भेष्टमेन्ट...

क्यानालिस टप ५ ग्लोबल स्मार्टफोनको सूचिमा रियलमी
बुधबार, ०५ फागुन २०७७

टेक्नोलोजीको क्षेत्रमा स्थापनाको छोटो समयमा गुणस्तरीय उत्पादनका साथ बलियो उपस्थिति जनाउँदै गएको  रियलमी ५उत्कृष्ट स्मार्टफोनको सूचिमा परेको छ । ...

ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला !
बुधबार, ०५ फागुन २०७७

गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले...

गुगलले होटलको गलत र्‍यांकिंग देखाए १५.२ करोड जरिवना तिर्यो
मंगलबार, ०४ फागुन २०७७

२०१९ डिसेम्बरमा, गुगललाई १६.७ मिलियन डलर जरिवाना गरियो । यी जरिवाहरू फ्रान्सको प्रतिस्पर्धा प्राधिकरणले अनलाइन विज्ञापन बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेको कारण लगाएको थियो छ। ...

फाइभ जीको फ्रिक्वेन्सी निर्धारण
सोमबार, ०३ फागुन २०७७

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । ...

सञ्चारमन्त्रीको गृहजिल्लाबाट स्मार्ट नेपाल निर्माण अभियान सुरु
शनिबार, ०१ फागुन २०७७

सरकारले घोषणा गरेअनुसार डिजिटल नेपाल निर्माण अभियानअन्तर्गत गुरुङले आफ्नै गृहजिल्ला दोलखामा स्मार्ट दोलखा निर्माण सुरु गरेका हुन् । ...

एनएमबिको क्यूआर कोड सेवा विर्तामोडको कृषि बजारमा
शनिबार, ०१ फागुन २०७७

कार्यक्रमको औपचारिक शुभारम्भ बैंकका प्रदेश १ प्रमुख घिमिरेले कृषि व्यवसायी अमर बहादुर तामाङ्गको पसलमा विद्यतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर गरेका थिए भने कार्यक्रम सञ्चालन प्रदेश १ का एरिया...

यस्ता छन् भ्यालेनटाईन लक्षित ‘रियलमी’गिफ्ट आइटम
शुक्रबार, ३० माघ २०७७

प्रेमकालागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’मा प्रेम गर्नेहरूले आफ्ना पार्टनरलाई विशेष गिफ्ट आइटम खोजिरहेका हुन्छन् । यसैलाई लक्षित गरेर विश्वमा छोटो समयमा तीव्र गतिमा आफ्नो बलियो सञ्जाल बनाउन सफल ‘रियलमी’...

सर्वाधिक बजार पूँजीकरण भएको नेपाल दुरसञ्चार कम्पनीले ३ अर्ब २८ करोड खुद नाफा कमायो
शुक्रबार, ३० माघ २०७७

धितोपत्र दोस्रो बजारमा सर्वाधिक पूँजीकरण भएको नेपाल दुरसञ्चार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार खुद नाफा गरेको छ । यो नाफा गत...

नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा एटीएम
विहीबार, २९ माघ २०७७

आफ्नो ८१औं एटीएम औपचारिक रुपमा समुद्घाटन गरेको छ । उक्त एटीएमको औपचारिक समुद्घाटन बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका छन । ...

रंग र ईमेजिङ प्रविधिमा थप नवप्रबर्तन अन्वेषणका लागि कलर रिसर्च ल्याबको स्थापना
विहीबार, २९ माघ २०७७

ओपोले चचियाङ विश्व बिद्यालयका साथमा ओपो(चचियाङ युनिभर्सिटी ज्वाइन्ट ईन्नोभेशन सेन्टर, कलर रिसर्च ल्याबको औपचारिक स्थापनाको घोषणा गरेको छ । ल्याबको मूल उद्देश्य बैज्ञानिक अनुसन्धान अन्वेषण र प्राविधिक नवप्रबर्तन, उद्योगकै अग्रणी...

अबको ३ महिनामा मोबाइल फोनमा एमडीएमएस सिष्टम लागू हुने
बुधबार, २८ माघ २०७७

अबको तीन महिनाभित्र ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ लागू हुने भएको छ । नेपाली बजारमा भित्र्ने अवैध मोबाइल फोन आयात र बिक्री वितरणलाई नियन्त्रण गर्न नेपाल दूर सञ्चार प्राधिकरण(एनटीए) ले...

शाओमीले नेपालमा ६००० एमएएच ब्याट्रीको फोन सार्वजनिक, मूल्य कति पर्छ ?
बुधबार, २८ माघ २०७७

रेडमी ९ पावर ४८एमपी क्वाड क्यामेरा सेट अपको साथ आउँदछ । यसमा ४८ एमपी सामसङ्ग जीएम १ सेन्सर र १२० डिग्री फिल्ड अफभ्यू भएको ८ एमपी अल्ट्रा वाइड क्यामेरा रहेको...

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
बुधबार, २८ माघ २०७७

कुनै सेवाप्रदायकले यो सेवा लिनुभन्दा पहिले यसको प्राविधिक परीक्षण गर्नुपर्छ । सम्बन्धित सेवा प्रदायकलाई यसका लागि ‘अलर्ट नेम’ प्रदान गरिन्छ । त्यही ‘अलर्ट नेम’बाटै संघ÷संस्थाहरुले मोबाइलमा एसएमएस पठाउन सक्दछन् ।

‘पे वेल’ नेपालको उद्घाटन, विभिन्न कारोबारहरु डिजिटल माध्यममै गर्न सकिने
बुधबार, २८ माघ २०७७

भुक्तानी सेवा प्रदान गर्ने ‘पे वेल’ नेपाल प्रालिको उद्घाटन भएको छ । सोमबार नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणि शिवाकोटीले ‘पे वेल’को उद्घाटन गरेका हुन् । ...

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने
मंगलबार, २७ माघ २०७७

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा...

भारतीय टेलिकमका योजना बीमा पोलिसीदेखि एक हजार मिनेटसम्म फ्रि कल
मंगलबार, २७ माघ २०७७

जियो टेलिकमले १२९ रुपैयाँ भारुमा जियो नेटवर्कमा २ जीवी डाटाका साथमा असीमित कल गर्न पाइन्छ । यसमा जियोभन्दा बाहिरका नेटर्कमा कल गर्न एक हजार मिनेट पाइन्छ । यस योजनामा प्रयोगकर्ताले...

भ्यालेन्टाइन्स्को अवसरमा स्मार्ट डोकोले ल्यायो “डोको भरी माया”
सोमबार, २६ माघ २०७७

दश जना भाग्यशाली एक जोडीलाई  भिल्ला ७२, उत्तरढोकामालन्चवा डिनर, भाग्यशाली दुई जोडीलाई  भोजघर  गैरीधारामा, क्याण्डल लाइट डिनर, भाग्यशालीदुईजोडीलाई  होटल चौतारी पोखरामादुइ राततीनदिनको प्याकेज रहेका छन् । ...

वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना
आइतबार, २५ माघ २०७७

उनी भन्छन्  “तहल्का अफर सस्तो भएको हुनाले आधारभूत टिभी प्रयोगकर्ताहरू,  सोशल मिडिया लगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरुका लागि धेरै नै उपयुक्त छ ।  हाम्रो यस प्रयासले सरकारको डिजिटल नेपाल...