aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
'धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छ'
मंगलबार, ०६ पुस २०७८

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले प्रदेश सरकारले कार्यालय स्थापना गर्नका लागि अनौपचारिक, औपचारिक सहयोग गरिसकेको र अझै कार्यालय थप विस्तार गर्नका लागि गर्नुपर्ने सबै प्रकारका...

रेष्टुराँ व्यवसायीले मूल्य बढाए
सोमबार, ०५ पुस २०७८

“बजारमा सबैथोकको मूल्य बढेकाले रेष्टराँमा पनि त्यसको प्रभाव परेको हो, यो व्यवसायीको बाध्यता हो” बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले भने । उनका अनुसार रेष्टुराँमा बढी चल्ने...

हुम्लामा हावाहुरीको असर, हवाई उडान अवरुद्ध, लाखौँको क्षति
आइतबार, ०४ पुस २०७८

दिनभर चलेको हावाहुरीले सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पसको छानोसमेत उडाएको छ । हावाहुरीले छानो उडाएपछि कक्षा कोठामा क्षति पुगेर पठनपाठनमा असर पर्ने देखिएको छ । क्याम्पास भवनको...

२५ देखि ५० बेड सम्मका होटलको वातावरणीय मूल्यांकन कानुन लागू नगर्न माग
आइतबार, ०४ पुस २०७८

सुझाव प्रस्तुत गर्दै होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले बागमती प्रदेश पर्यटनको केन्द्र भएको हुँदा विशेष पर्यटन नीति तथा योजना बनाई विशेषगरी पर्यटन पुनरुत्थान गर्ने सहयोगी कार्यक्रमहरु शीघ्र कार्यान्वयन  गरिनुपर्ने...

गोदावरी बडीखेलमा ५५ फिट अग्लो शिवको मूर्ति बनाइँदै
शनिबार, ०३ पुस २०७८

समितिका सचिव सन्तकुमार नगरकोटीले फाइबर ग्लासको सो मूर्ति ल्याउनका लागि नेपाल सरकारबाट रु पाँच करोड सहयोग प्राप्त भएको जानकारी दिए । बज्रवाराही सव डिभिजन वन कार्यालय गोदावरीका वनरक्षक गणेश बस्नेतले...

६७ मुलुकका यात्रुका लागि शुक्रबार जारी भएको सूचना फिर्ता
शनिबार, ०३ पुस २०७८

अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो । तर, शनिबार अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै...

रक्सीको निहुमा भन्सारका कर्मचारी झपार्ने एनटीबीका सीईओ निलम्बन
शुक्रबार, ०२ पुस २०७८

(सीईओ) डा धनन्जय रेग्मीलाई निलम्बन गरेको छ । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पदीय हैसियतको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरेका हुन् । सचिव न्यौपानेले पर्यटन...

मनकामना केबुलकार ४ दिन बन्द हुने
विहीबार, ०१ पुस २०७८

नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतीका लागि आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ। जस अनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ...

फक्ताङलुङ धार्मिक पर्यटकको गन्तव्यस्थल बन्दै
सोमबार, २७ मंसिर २०७८

कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खला धार्मिक पर्यटकको प्रमुख गन्तव्यस्थल बन्दै गएको छ । १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले यस हिमालका फेदीमा तपस्या गरेको पवित्रस्थल भएकाले अहिले आन्तरिक तथा बाह्य पर्यटकको धार्मिक...

५० करोड लगानीमा बुटवलमा बुटिक होटेल
आइतबार, २६ मंसिर २०७८

होटेलमा ४ स्वीट रुम र ३६ डिलक्स रुम छन् । होटेलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले युरोपियन पर्यटकलाई पनि आकर्षित गर्ने सञ्चालक रानाले बताउनुभयो ।  होटेलमा सय जना क्षमताको दुई...

नयाँ वर्ष र क्रिसमसले भारतका होटलहरुमा ४०० प्रतिशतले होटल बुकिङ बढ्यो
आइतबार, २६ मंसिर २०७८

इन्डियन एसोसिएसन अफ टुर अपरेटर्सले विदेशी पर्यटकका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धले ठूलो असर पारेका बेलामा आन्तरिक पर्यटन उद्योग पुनः ट्रयाकमा फर्किन थालेकाले पर्यटन व्यवसायमा थप उर्जा आएको बताएको छ ।

१० दिने पर्यटन काज बिदा अविलम्ब लागू गर्न होटल संघको माग
आइतबार, २६ मंसिर २०७८

त्यस्तै, पर्यटन उद्योगलाई सहज र सरल बनाई प्राथमिकताको उद्योग बनाउन दर्ता कर, शूल्क, नविकरण आदिको लागि झन्झटिलो प्रक्रिया रहेको हुँदा यसलाई पर्यटनको तालुकदार निकाय पर्यटन विभागमार्फत गरिन सके दिगो पर्यटनलाई...

अलफ्ट काठमाडौमा 'फ्लेभर्स अफ कस्मिर'
शनिबार, २५ मंसिर २०७८

फेस्टिभलको अवधिभर कास्मिरको विभिन्न परिकारहरू केही पुरानो शैली र नयाँ प्रस्तुतीको मिश्रण सहित उपलब्ध हुनेछ । शाकाहारी स्टार्टरबाट सुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध हुने यो फेस्टिभल...

दुई वर्षपछि अन्तुपोखरीमा डुङ्गा सञ्चालन
शनिबार, २५ मंसिर २०७८

हाल पोखरीमा तीनवटा डुङ्गा सञ्चालन थालिएको नगर प्रमुख रणबहादुर राईले बताए । बाहिरबाट आउने पर्यटकको मनोरञ्जनका लागि डुङ्गा सञ्चालन गरिएको बताउँदै नगरप्रमुख रार्इले भने, “अन्य पर्यटकीयस्थलसँगै अन्तुपोखरीमा डुङ्गा पनि थप...

भारतका अन्तराष्ट्रिय उडान ३१ जनवारीसम्म बन्द
शुक्रबार, २४ मंसिर २०७८

भारतको नागरिक उड्डयन महानिर्देशनालयले बिहीबार साँझ जारी गरेको सूचनामा  जानकारी दिएको हो । सबै निर्धारित अन्तर्राष्ट्रिय उडानहरूमा प्रतिबन्ध ३१ जनवरी २०२२ सम्म जारी रहनेछन । यो प्रतिबन्ध सबै कार्गो विमानका...

तस्बिरमा हेर्नुहोस्, हिमपातपछिको धो गाउँ
मंगलबार, २१ मंसिर २०७८

उपल्लो डोल्पामा हिमपातपछि डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ गाउँका घरहरु सेताम्य भएका छन् । मौसम खुलेसँगै चाँदी झैं टलक्क टल्किएका छन् । त ...

पर्यटकीय गन्तव्य खोज्न म्याग्दी पुगे व्यवसायी
मंगलबार, २१ मंसिर २०७८

नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली सोमबार म्याग्दी आएको छ । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एशोसिएसन अफ टुर एण्ड...

नेपाल एयरलाइन्सलाई डेन्जरस गुड्स ओसारपसार अनुमति
सोमबार, २० मंसिर २०७८

उनले मन्त्रालय र मातहत निकायमा अनावश्यक खर्च कटौती गर्दै आर्थिक मितव्ययिता अपनाएको बताउनुभयो । पर्यटनमन्त्री आलेले अर्बौँको घाटा बेहोरिरहेको निगमलाई वित्तीय सुधार गरी उपलब्ध स्रोत साधनको यथोचित प्रयोग गरेर आर्थिकरूपमा...

पोखरा सिटी टुर गाइड एशोसिएशनका अध्यक्षमा  गौतम
सोमबार, २० मंसिर २०७८

शुभारम्भ सत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिडको कारण रोजगार गुमाउन बाध्य गाइडलाई राज्यबाट नै विशेष प्याकेज ल्याएर भूमिका खेल्नुपर्ने जनाउँदै परिषद्ले पनि गण्डकी प्रदेश सरकारलाई यस विषयमा ध्यानाकर्षण...

नेपाल एयरलाइन्सको दुबईमा नौ उडान
आइतबार, १९ मंसिर २०७८

व्यापारिक हिसावले पनि निगमका लागि दुबई उपयोगी गन्तव्य मानिन्छ । एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सात उडान गर्दै आएकोमा अब थप सात उडान थपेर दैनिक दुई उडानका दरले सातामा १४ उडान...