aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

फरवार्ड कम्युनिटीको ४५ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
फरवार्ड कम्युनिटीको ४५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था असार मसान्तसम्मको कायम चुक्तापुँजीको ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 
कम्पनीको मंसिर १५ गते बसेको ८५औं बैठकले ३२ दशमलव ५० प्रतिशत बोनस शेयर र १२ दशमलव ५० प्रतिशत गरी कुल ४५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् । हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७६ लाख ७२ हजार रहेको छ बोनस वितरण पश्चात सो पूँजी रू. ५० करोड ४ लाख १५ हजार ४०० पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस