aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

चेक काटदै हुनुहुन्छ ? पहिला राष्ट्र बैंकको यो सूचना पढ्नुहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ कार्तिक २०७७
चेक काटदै हुनुहुन्छ ? पहिला राष्ट्र बैंकको यो सूचना पढ्नुहोस

काठमाडौं । कसैलाई तपाई चेक मार्फत भुक्तानी गर्दै हुनहुन्छ भने पहिला आफ्नो बैंकमा रहेको रकमको मौज्दातको जानकारी लिनु होला । खातामा रकम भए नभएको निक्र्यौल भएपछि मात्र चेक काट्नु होला ।

चेक काटेर खातामा रकम नभइ चेक लिने मान्छ फर्केमा नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर ऐन २०६४ अन्तरगत तपाईलाई सजाय गर्न सक्ने ब्यबस्था गरेको छ । चेक पाउने व्यक्तिले लगातार तीन पटकसम्म चेक बैंकमा साट्न जादाँ समेत रकम झिक्न नपाएमा बैंकिङ कसुर ऐन २०६४ अन्तरगत कारबाहीमा हुने छ ।

प्रतिक्रिया दिनुहोस