aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सेञ्चुरी बैंकका ग्राहकलाई ओम हस्पिटलबीच विशेष छुटको सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ मंसिर २०७६
सेञ्चुरी बैंकका ग्राहकलाई ओम हस्पिटलबीच विशेष छुटको सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र चाबहिल, काठमाण्डौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेण्टरबीच औषधि उपचारमा विशेष छुट सम्बन्धि सम्झौता भएको छ ।


सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी,शेयरधनी महानुभावहरु र डेबिट र क्रेडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष आकर्षक छुट पाउंन सक्नुहुनेछ । 
 

प्रतिक्रिया दिनुहोस