aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

युनाइटेड फाइनान्सको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ मंसिर २०७६
युनाइटेड फाइनान्सको लाभांश प्रस्ताव

काठमाडौं । युनाइटेड फाइनान्सले  १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७.५२६ प्रतिशत नगद लाभांश दिने कम्पनी सञ्चालक समितिको मंगलबार बसेको २४०औं बैठकले सो प्रस्ताव गरेको हो । 
 
उक्त लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस